सानेपाको हेरिटेज गार्डेनमा आजदेखि नेपाल फेसन फेस्टिभल, भव्य रह्यो उद्घाटन समारोह

सानेपाको हेरिटेज गार्डेनमा आजदेखि नेपाल फेसन फेस्टिभल, भव्य रह्यो उद्घाटन समारोह
ललितपुर– फेसन नेटवर्क नेपालको आयोजनामा आज जेठ ११ गते शुक्रवारदेखि तीन दिनसम्म आयोजना हुने ‘नेपाल फेसन फेस्टिभल’ प्रारम्भ भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहीवार साँझ आयोजित एक भव्य समारोहमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतका व्यक्तित्वले रिबन काटेर उक्त फेस्टिभलको विधिवत रुपमा उद्घाटन गरेका छन् । जेठ १३ गते आइतवारसम्म सञ्चालन हुने यो फेस्टिभललाई...

सुजित खत्रीको शब्दमा‘आधा विर्को’ सार्वजनिक

सुजित खत्रीको शब्दमा‘आधा विर्को’ सार्वजनिक
काठमाडौं– गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ । सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र दिलिप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ । मायालुले आफु छोडि जादाँको विछोडको पललाई गीतमा समावेश गरिएको छ । आफुले हृदयको कुनामा राखेको मायाबाट टाडा जानुपर्दाको विसम परिवेशलाई गीतमा चित्रण गरिएको छ । बुद्ध थापाको छायाँकन , अमृत चापागाईँक...

पत्रकार महासंघ मोरङको १४ औं जिल्ला अधिवेशन जेठ १९ गते हुने

पत्रकार महासंघ मोरङको १४ औं जिल्ला अधिवेशन जेठ १९ गते हुने
विराटनगर / नेपाल पत्रकार महासंघ मोरङको १४ औं जिल्ला अधिवेशन आगामी जेठ १९ गते हुने भएको छ । पत्रकार महासंघ मोरङको विहिबार विराटनगरमा बसेको २२ औं बैठकले जिल्ला अधिवेशन जेठ १९ गते विराटनगरमा गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभाका अवसरमा अग्रज पत्रकारहरुलाई पनि सम्मान गर्ने निर्णय गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गतवर्ष देखि शुरु गरिएको कार्यक्रमलाई निरन्तरता दिदै साधारणसभाका ...

ति राजा जसले आफ्नो प्रेमको लागि सिंहासन त्याग गरेका थिए

ति राजा जसले आफ्नो प्रेमको लागि सिंहासन त्याग गरेका थिए
एजेन्सि । फेब्रुअरी महिनाले प्रेमको मौसम लिएर आएको छ । वन चराचुरुङ्गीका लागि यो महिना निकै विशेष छ । यो महिनामा रोज डे, चकलेट डे र सबैभन्दा महत्त्वपूर्ण भ्यालेन्टाइन डे मनाइन्छ। दम्पतीहरूले प्रेमको वाचा नवीकरण गर्छन्, एकअर्कालाई उपहार दिन्छन्, फूल दिन्छन्, सधैं एकअर्काको साथ रहने कसम खान्छन, र एकअर्काको लागि चन्द्रमा र तारा तोड्ने कुरा गर्छन्। हामी हाम्रो प्रेमलाई लैला-मजनु र रोमियो-जुलियटसँग ...

स्वास्थ्यका लागि अमृत हो पुदिना, यस्ता छन् पुदिना खानुको फाइदा !

स्वास्थ्यका लागि अमृत हो पुदिना, यस्ता छन् पुदिना खानुको फाइदा !
गाढा हरियो रंगको तुलसी जस्तै स–साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ । बाह्ै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ । आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक,...

‘पुजार सार्की’मा जमेका प्रदीप

‘पुजार सार्की’मा जमेका प्रदीप
दिनेश राउतको निर्देशनमा सुभाष भुसालको निर्माणमा तयार भएको फिल्म ‘पुजार सार्की’ बिहिबारबाट रिलिजमा आएको छ । यो फिल्मको बिहिबारको व्यापार सुखद छ । बिहानैबाट हलहरुमा दर्शकको चाप सुखद देखिएको छ । फिल्मको टिमले आज बिहान काठमाडौंको सिभिल मलमा रहेको क्यूएफएक्स चेनमा विशेष शोको समेत आयोजना गरेको थियो । जातीय विभेदको कथामा तयार भएको यो फिल्ममा नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहको मुख्य भू...

रवि विरुद्ध कांग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो : अध्यक्ष ओली

रवि विरुद्ध कांग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताउनुभएको छ । बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध ...

बिहे भएको एक साता मै पत्नीले दिइन् पतिविरुद्ध वैवाहिक बलात्कारको उजुरी, यस्तो छ घटना

बिहे भएको एक साता मै पत्नीले दिइन् पतिविरुद्ध वैवाहिक बलात्कारको उजुरी, यस्तो छ घटना
काठमाडौं— वैवाहिक बलात्कारको आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरले एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नयाँबानेश्वर बस्ने ३५ वर्षीय पुरुष हुन्। उनले ३२ वर्षीया महिलासँग वैशाख ७ गते काठमाडौंमा बिहे गरे। विवाहको एक साता मै पत्नीले पतिविरुद्ध वैवाहिक बलात्कारको उजुरी दिएकी हुन्। उनीहरु बिहेपछि काठमाडौं महानगरपालिका–१० बानेश्वर सहभागिता मार्गस्थित डेरामा बस्थे। वैवाहिक बलात्कारको जाहेरी द...

के हो कैलाश सिरोहियाको नागरिकता विवाद?, यी हुन् सिरोहियाले प्रस्ट्याएका १० बुँदा

के हो कैलाश सिरोहियाको नागरिकता विवाद?, यी हुन् सिरोहियाले प्रस्ट्याएका १० बुँदा
काठमाडौं— नागरिकता अभियोगमा धनुषा हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुप अध्यक्ष कैलाश सिरोहियाले अदालतमा आफूले दिएको बयानबारे जानकारी गराउँदै प्रष्टीकरण सार्वजनिक गरेका छन्। उनले आफूले प्राप्त गरेको नागरिकता प्रचलित कानुनबमोजिम राज्यको निकायबाट प्राप्त गरेको भए पनि यति बेला विवादमा ल्याउनुका पछाडि गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेका शृंखलाबद्ध गल्तीहरूबारे लेखिएका रिपोर्टिङविरुद्ध साँध...

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा महिला पक्राउ

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा महिला पक्राउ
काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्‍मी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ नयाँ बानेश्‍...