गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
काठमाडौँ । गर्मीमा पानीको कमीका कारण तपाईको घाँटी लगातार सुख्खा भइरहेको छ, चक्कर आइरहेको छ, आँखा रातो भएको छ वा पिसाब पहेँलो भइरहेको छ भने यो तपाईको स्वास्थ्यको लागि चेतावनीको संकेत हुनसक्छ । तपाईंको शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले तपाईंको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यी प्रभावहरूलाई डिहाइड्रेसन भनिन्छ अर्थात् शरीरमा पानीको कमी । डिहाइड्रेसनका कारण अवस्था गम्भीर हुनसक्ने चिकित्सकहर...

हान्सी फ्लिक बार्सिलोनाको प्रशिक्षक बन्दै

हान्सी फ्लिक बार्सिलोनाको प्रशिक्षक बन्दै
काठमाडौँ । बार्सिलोनाले हान्सी फ्लिकलाई प्रशिक्षक बनाउने भएको छ । बार्सिलोनाले जाभीलाई बर्खास्त गरेर फ्लिकलाई नयाँ प्रशिक्षक बनाएको हो । ५९ बर्षिय जर्मनीका फ्लिकसँग बार्सिलोनाले दुई सिजन २०२६ सम्मको लागि सम्झौता गर्ने निश्चित भएको छ । फ्लिक यस अघि बायर्न म्युनिख र जर्मनी राष्ट्रिय टिमको प्रशिक्षक बनिसकेका छन् । उनले २०२३ को सेप्टेम्बरमा जर्मनीको प्रशिक्षक पद छोडेपछि खालि रहेका थिए । यस अघ...

सनराइजर्स आइपिएलको फाइनलमा

सनराइजर्स आइपिएलको फाइनलमा
काठमाडौँ । सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो । सनराइजर्सले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै १३९ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १७५ रन बनाएको थियो । यो जितपछि ...

पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई प्रशिक्षकका लागि सम्पर्क नगरेको भारतीय बोर्डको दाबी

पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई प्रशिक्षकका लागि सम्पर्क नगरेको भारतीय बोर्डको दाबी
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बोर्डले कुनै पनि पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई टीम इन्डियाको मुख्य प्रशिक्षक पदका लागि सम्पर्क नगरेको बताएका छन् ।  यस अघि अस्ट्रेलियाका पूर्व प्रशिक्षक जस्टिन ल्याङ्गर र विश्वकप च्याम्पियनका पूर्व कप्तान रिकी पोन्टिङले बीसीसीआईले उनीहरुलाई भारतीय टोलीको प्रशिक्षक बन्न प्रस्ताव गरेको दाबी गरेका थिए ।  एएनआईका अनुसार जय शा...

माल्दिभ्सलाई चीनको पानी उपहार

माल्दिभ्सलाई चीनको पानी उपहार
काठमाडौँ । चीनले माल्दिभ्सलाई तिब्बती हिमनदीहरूबाट १५ सय टन पानी उपहार दिएको छ ।  जुन दुई महिना भन्दा कम अवधिमा दोस्रो यस्तो दान हो । माल्दिभ्स चारैतिर समुन्द्रले घेरिएको छ तर त्यहाँ पिउने पानीको अभाव छ । यसैले माल्दिभ्सका लागि चीनको पानी उपहार विशेष मानिएको छ । माल्दिभ्स सरकारले यसका लागि चीन सरकारलाई धन्यवाद दिएको छ ।  यसअघि मार्च २७ मा चीनले १५ हजार टन पानीको पहिलो खेप माल्दिभ्स पठाएको थि...

गीता अधिकारीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान

गीता अधिकारीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान
हेटौँडा, जेठ ११ गते । चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुरले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा बिहीबार हेटौँडामा चलचित्र पत्रकार एवम् गीतकार गीता अधिकारीलाई 'नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१' प्रदान गरेको छ । अधिकारीलाई ११ हजार १११ रुपियाँ नगदसहित पुरस्कृत गरिएको हो । अधिकारी दुई दशकभन्दा बढी चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ भने मिलाप र...

उपचारको क्रममा विरामीको मृत्युभएपछि विराटनगरको कोशी अस्पताल तनावग्रस्त

उपचारको क्रममा विरामीको मृत्युभएपछि विराटनगरको कोशी अस्पताल तनावग्रस्त
विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा एक जना विरामीको मृत्युभएपछि अस्पताल तनावग्रस्त बनेको छ । विराटनगर – ६ घर भएकी ७२ वर्षीया समसा बेगमको आज दिउँसो उपचारको क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको हो । विरामीका आफन्तहरुले उपचारमा ढिलासुस्ती र आइसियूमा नराखि उपचार गरेको कारणले विरामीको मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी गरेका छन् । उनीहरुले उपचारमा ढिलाइ गर्ने चिकित्सक ...

प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले आज शिष्टाचार भेट गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच सङ्क्रमणकालिन न्याय एवं मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय त...

विद्यालयको वार्षिकोत्सवमा विभिन्न व्यक्ति सम्मानित

विद्यालयको वार्षिकोत्सवमा विभिन्न व्यक्ति सम्मानित
विराटनगर ÷ विराटनगर वडा नम्बर ५ स्थित सिद्धकाली आधारभूत विद्यालयले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । विद्यालयको ३५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उहाँहरुलाई सम्मान गर्नुभयो । विद्यालयको सल्लाहकारमा रहेर सहयोग गरेको भन्दै समाजसेवी केदार कार्की, शिक्षासेवी तथा युवानेता रुपेश खतिवडा, समाजसेवी मनमोहन श्रेष्ठ, वडा सदस्य अन्जु दा...

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच २’को औपचारिक घोषणा, खुल्यो अडिसन

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच २’को औपचारिक घोषणा, खुल्यो अडिसन
चर्चित र्‍याप रियालिटी शो 'नेपहपको श्रीपेच'को दोस्रो संस्करण 'नेपहपको श्रीपेच २'को औपचारिक घोषणा गरिएको छ । काठमान्डौमा आयोजित एक कार्यक्रमका बिच औपचारिक घोषणासँगै उक्त शोको डिजिटल अडिसन पनि खोलिएको छ । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने 'नेपहपको श्रीपेच -२' मा सहभागी हुनका लागि दामी म्युजिक एप र www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । साथ...