राजदेवीमा जस्ताको छानाभएको घरमा आगलागी झण्डै १२ लाखको क्षती

राजदेवीमा जस्ताको छानाभएको घरमा आगलागी झण्डै १२ लाखको क्षती
सञ्जय मिश्रा  रौतहट १८ बैशाख। रौतहटको राजदेवी नगरपालिका स्थित आज बिहान एक घरमा भएको आगलागी बाट झण्डै १२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।   राजदेवी ९ ब्रहमपुरी कालिमन्दिर बस्ने बच्चा सिंहको जस्ताले छाएको ४ कोठे पक्की घरमा खाना पकाउने चुलोबाट सल्किएर आज बिहान करिब पौने २ बजे अचानक आगलागि भएको थियो। आगलागबाट घरमा रहेको मोटरसाईकल १ थान, साईकल ३ थान, १ लाख बराबरको लत्ताकपडा, गहुँ २५...

इटहरीकी रजिता पराजुली ‘मिस्टर एन्ड मिस नेशनल’मा

इटहरीकी रजिता पराजुली ‘मिस्टर एन्ड मिस नेशनल’मा
इटहरीकी रजिता पराजुली ‘मिस्टर एन्ड मिस नेशनल’मा इटहरी/ पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा समेत रुची राख्दै गएकी कोशी प्रदेशको इटहरी निवासी रजिता पराजुली अहिले ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२४’ नामक सौन्दर्य प्रतियोगितामा ताज पहिरिन लागिपरेकी छन् । हालै सम्पन्न ट्यालेन्ट राउन्ड तथा स्विम वेयर राउन्ड पनि उनले पार गर्दै प्रतियोगिताको फाईनल चरणमा प्रवेश गरेकी छन् । मंगलबार पर्वतको कुश्मास्थित ...

माया प्रेम र वियोगले भरिएको जीवनको रेल लिएर आए गायक सिडी बिजय

माया प्रेम र वियोगले भरिएको  जीवनको रेल लिएर आए गायक सिडी बिजय
काठमाडौँ । गायक सिडी बिजय अधिकारीको मर्म स्पर्शी गीत जीवनको रेल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको कथाले भरिएको माया प्रेम अनि धोकाले भरिपूर्ण जीवनको रेल बोलको सार्वजनिक गीतमा आँफुलाई भन्दा बढी माया गरेकी पत्निले दिएको धोकालाई कलात्मक तरिकाले वर्णन गरेको छ । त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतका शब्द दीपेन्द्र अधिकारीका छन् । गीतकार अधिकारी जापानमा बसेर बेजोड गीत ले...

ऋचा न्यौपानेको डिभोर्स पछि डिर्भोस भएकै भिडियोमा अभिनय

ऋचा न्यौपानेको डिभोर्स पछि डिर्भोस भएकै भिडियोमा अभिनय
गायक निसान भट्टराइसँग डिर्भोस गरेपछी मोडल ऋचा न्यौपानेले डिभोर्स भएकै कथामा अभिनय गरेकी छिन् । तथापी यो गीतको कथा उनको जीवनमा मिल्दोजुल्दो छैन । गीतकार विष्णुकुमार गिरीको नयाँ गीत ‘गुनासो’ मा उनको अभिनय रहेको छ । गिरीको शब्द रचना रहेको गीतमा कमल विष्ट स्वर तथा संगीत छ । गीतलाई दर्पण यात्रीले एरेन्ज गरेका छन् । नुन खाएकाले गुन बिर्सेर गए न्यानो पाएकाले ऊन बिर्सेर गए छातीभित्र गुनासो छ...

बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का

बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुल वेस्टह्याम युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा लिभरपुलका लागि जारोड बोवेन र मिचैल एन्टोनीले एक एक गोल गरेका थिए । त्यसैगरी वेस्टह्यामका लागि एक गोल आन्ड्रेउ रोबेर्टसनले गरेका थिए भने एक गोल अल्फोन्से एरेओलाले एक गोल आत्मघाती गोल गरेका थिए । यो बराबरीले लिभरपुललाई लिगको उपाधि दौड ...

नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो खेल आज

नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो खेल आज
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि शुरु हुने छ । यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ । वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिम छानेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुश...

इलाम- २ मा मतगणनाको तयारी, केहीबेर शुरु हुदै

इलाम- २ मा मतगणनाको तयारी, केहीबेर शुरु हुदै
काठमाडौँ । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ ।  मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस अघि निर्वाचन आयोगले राति ११ बजेसम्म मतपेटिका संकलन सकिने भनेपनि राति ढिलो गरि मतपेटिका मतगणनास्थल मा पुर्याइएको छ । इलाम- २ को मतगणना  इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा गरिदै छ । मुख्य निर्वाचन कार्यालयका अनुसार सर्बदलीय बैठक बसेपछि मतगणना करिब ७ बजेदेखि शुरु हु...

आजदेखि लगानी सम्मेलन, १५० परियोजना प्रस्तुत गरिदै

आजदेखि लगानी सम्मेलन, १५० परियोजना प्रस्तुत गरिदै
काठमाडौँ ।आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा शुरु हुदै छ । होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटनपछि  पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले...

आजको राशिफल : वि.सं. २०८१ वैशाख १६ गते आईतवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ वैशाख १६ गते आईतवार  || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला । वृष–आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले का...

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ । सेवा सहजताका लागि १ विहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको हो ।यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुने महानगरका प्रवक्ता नविन मानन्धरले कान्कारी दिएका छन् ।  थप समयमा काम गर्नका लागि कर्मचारीहरुलाई प्रोत्साहन गर्न ‘काठमाडौँ महानगरपालिका कर्मचारी सेवा सुविधा...