विमानस्थलबाट १५ किलो चरेस बरामद

विमानस्थलबाट १५ किलो चरेस बरामद
काठमाण्डौ – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको चरेस प्रहरीले हिजो बरामद गरेर आज सार्वजनिक गरेको हो । विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट कार्गो जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको १८ वटा फोटो फ्रेमभित्र लुकाएर ल्याइएको अवस्थामा चरेस फेला पारेको प्रहरीले जनाएको छ ।

रक्षा नेपालकी संस्थापक मेनुकालाई नेशनल सोसल वेलफेयर अवार्ड

रक्षा नेपालकी संस्थापक मेनुकालाई नेशनल सोसल वेलफेयर अवार्ड
रक्षा नेपालकी संस्थापक मेनुका थापालाई ‘नेशनल सोसल वेलफेयर अवार्ड’ प्रदान गरिएको छ। मंगलबार सिजन मिडियाको आयोजनामा उपसभामुख इन्दिरा राना मगर र राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा सो अवार्ड प्रदान गरिएको हो । थापालाई अवार्डसंगै कदर-पत्रसहित नगद पनि प्रदान गरिएको थियो। उनीसंगै अवार्डबाट सम्मानित हुनेहरूमा एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम ...

‘आइसी डिजाइनर रनवे’ चर्चित सेलिब्रेटीको फेसन शो

‘आइसी डिजाइनर रनवे’ चर्चित सेलिब्रेटीको फेसन शो
काठमाडौँ । अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका चर्चित सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत हुने भएका छन् । आगामी शुक्रबार अर्थात चैत्र १६ (मार्च २९)गते होटल याक एण्ड यतिमा आयोजना हुने १३औं ‘आइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा बिभिन्न आकर्षक पहिर...

कालजयी गीत ‘ढुँगे बगर’ को ५० बर्ष पछि रिमेक

कालजयी गीत ‘ढुँगे बगर’ को ५० बर्ष पछि रिमेक
बरिष्ठ लोक गायक, संकलक तथा सर्जक लाल बहादुर खाती तथा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाद्दारा स्वरबद्ध कालजयी नेपाली लोक गीत 'ढुँगे बगर माया ढुँगे बगर'... करीब ५० वर्ष अघि रेडियो नेपालमा रेकर्ड भएर श्रोताहरु माझ ख्याति कमाउन सफल भएको थियो र हालसम्म पनि यो गीत उत्तिकै लोकप्रिय र सदाबहार छ कालजयी लोकगीतलाई यसका सर्जक, वरिष्ठ लोक गायक तथा संकलक स्वर्गीय लाल बहादुर खाती प्रति समर्पित गर्दै यसमा स...

कला संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा मेयर कोइरालाको जोड

कला संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा मेयर कोइरालाको जोड
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा र संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल मगर संघ विराटनगर महानगर समितिले आयोजना गरेको ३१ दिने नौमती बाजा प्रशिक्षण एवं मगर बाजा तथा संस्कृति संरक्षण समारोहको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मेयर कोइरालाले भाषा, कला र संस्कृति पाश्चात्य संस्कृतिको अतिक्रमणमा परिरहेको बताउनुभयो । उहाँले आफ्ना मौतिक कला र संस्कृतिल...

विराटनगरका साहित्यकार दधिराज सुवेदीको निधन

विराटनगरका साहित्यकार दधिराज सुवेदीको निधन
विराटनगर,१४ चैत । विराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित भएका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको जनाइएको छ । विभिन्न अनुसन्धानात्मक तथा कालजयी कृति र दर्जनौं पुस्तकका लेखक, समालोचक, सम्पादक, पूर्वाञ्चलका साहित्यिक धरोहर, नेपाली भाषा र साहित्यको उन्नयनमा आजीवन साधनारत सुवेदीको निधनप्रति श्रष्टा तथा सर्जकहरुले दुःख व्यक्त गरेका छन...

आवास भवन तथा भान्सा घरको उद्घघाटन

आवास भवन तथा भान्सा घरको उद्घघाटन
मोरङ, २०८० चैत १४ गते । इलाका प्रहरी कार्यालय बेलबारीको हाता भित्र निर्माण भएको नव निर्मित आवास भवन तथा भान्सा घरको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्धघाटन गर्नु भएको छ । आज दिउँसो एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङको प्रमुख आतिथ्यता तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा नव निर्मित आवास भवन तथा भान्सा घरको शिलालेख अनावरण गरी ...

“दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ

“दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ
बिराटनगर, चैत्र १४ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक कार्यक्रमको आयोजना गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यतामा मोरङको बेलबारी नगरपालिकाको सभाहलमा उक्त कार्यक्रमको शुभारम्भ भएको हो । कार्यक्रममा प्रमुख अतिथि खापुङले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गर्नु भएको ...

भोली देखि आठौँ विराट गोल्डकप प्रतियोगिता हुने

भोली देखि आठौँ विराट गोल्डकप प्रतियोगिता हुने
विराटनगर । विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् । जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिती एफसी खेल्दै छन् । प्रतियोगिताको उद्घाटन खेल नेप...

धनगढीका मेयर गोपाल हमालको छोरी भारतबाट सम्पर्कविहीन

धनगढीका मेयर गोपाल हमालको छोरी भारतबाट सम्पर्कविहीन
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको छोरी भारतबाट सम्पर्कविहीन भएकी छन् । आफ्नो जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएको नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् । ओशो साधक आरती केहि महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएका थिए । उनी सोमबारदेखि बेपत्ता भएको मेयर हमालको भनाइ रहेको छ । छोरी बेपत्ता भएको बारे उनको साथबाट खबर आएको भन्दै नगर प्रमुख हम...