सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै देशको विकास सम्भव ः मेयर कोइराला

सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै देशको विकास सम्भव ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सरकार र निजी क्षेत्रबीचको सहकार्य बिना मुलुकको आर्थिक विकास नहुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको औंल्याउनुभयो । सरकार र निजी क्षेत्रबीचको सहकार्य प्रभावकार...

सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने फोनिजको माग

सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने फोनिजको माग
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । फोनिजले मंगलबार नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराई, सचिव नेत्र पी अधिकारीलाई भेटेर सात दिनको अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका हुन् । फोनिजको तर्फबाट अनुशासन समितिका संयोजक अर...

फिल्म ‘काँडेतार को रत्नपार्कमा हस्ताक्षर संकलन कार्यक्रम

फिल्म ‘काँडेतार को रत्नपार्कमा  हस्ताक्षर संकलन कार्यक्रम
फिल्म ‘काँडेतार को समूहले देशभरको सिमानामा काँडेतारलगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । फिल्मका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो । आफूले फिल्म ‘काँडेतार को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सन्चालन गरेको र आज थप संकलन गगरिएको बताएका छन् । उनले संकलन भएको हस...

थोरै विद्यार्थी भर्ना भएपछि स्नातकोत्तर तहमा फेरि प्रवेश परीक्षा

थोरै विद्यार्थी भर्ना भएपछि स्नातकोत्तर तहमा फेरि प्रवेश परीक्षा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा हुने भएको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले पुनः प्रवेश परीक्षाको सूचना जारी गरेको हो । कम विद्यार्थीहरू भर्ना भएपछि डीनको कार्यालयले पुनः प्रवेश परीक्षा गर्न लागेको जनाएको छ ।त्यसका लागि आवेदन फारम आजदेखि फागुन २३ गते राति १२ बजेसम्म भर्न सकिने डीनको कार्यालयले जनाएको छ । स्न...

शेयर बजार ९ अङ्कभन्दा धेरैले बढ्याे

शेयर बजार ९ अङ्कभन्दा धेरैले बढ्याे
काठमाण्डाै – आज शेयर बजार नौ अङ्कभन्दा धेरैले बढेको छ । दिनभर उतारचढाव भइरहेको शेयर बजार परिसूचक नेप्से नौ दशमलव ३४ अङ्कले बढेर दुई हजार एक दशमलव ६४ विन्दुमा पुगेको छ । आज उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले बढ्यो भने फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर सामान्य घटेको छ । आज बोटलर्स नेपाल कम्पनी र विपी डब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्...

धरानमा विमानस्थल बनाउन उपयुक्त देखिएन : प्राधिकरण

धरानमा विमानस्थल बनाउन उपयुक्त देखिएन : प्राधिकरण
कृष्ण पोखरेल , विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । प्राधिकरणले सूचना निकालेर धरानमा विमानस्थल उपयुक्त नरहेको जानकारी गराएको हो । प्राधिकरणको सूचनामा तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा नजिकको अर्को विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने भएकोले धरानमा विमानस्थल उपयुक्त नहुन...

भजनशिराेमणि आचार्यप्रति श्रद्धाञ्जली अर्पण

भजनशिराेमणि आचार्यप्रति श्रद्धाञ्जली अर्पण
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा दिइरहने बताउनुभएको छ । आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले उहाँको योगदान देशका लागि महत्त्वपूर्ण रहेको स्मरण गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले स्वर्...

प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ गौतमसहित १० जना पक्राउ

प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ गौतमसहित १० जना पक्राउ
काठमाण्डाै – प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ परेका छन् । बैंकिङ कसुर गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १० जनालाई पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सीआईबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीका प्रमुख किरण बज्रचार्यले विभिन्न अनियमिततामा संलग्न भएको आरोप लागेको ...

बुढानिलकण्ठमा दुईदिने “काठमाडौँ साहित्य महोत्सवको आयोजना

बुढानिलकण्ठमा दुईदिने “काठमाडौँ साहित्य महोत्सवको आयोजना
काठमाडौँ, फागुन १५ गते । बुढानिलकण्ठमा दुईदिने “काठमाडौँ साहित्य महोत्सवको आयोजना गरिएको छ । वरिष्ठ हास्यव्यङ्ग कलाकार मदनकृष्ण श्रेष्ठले सोमवार उद्घाटन गर्नुभएको सो महोत्सवमा बालबालिकाले लेख्नुभएको कथाको नेपाली भाषाको परिवर्तनका आभाहरू र अँग्रेजी भाषामा लेखिएको आई वील टेल यु अ स्टोरी पुस्तकको लोकार्पण गरिएको थियो । कलाकार श्रेष्ठले बुढानिलकण्ठस्थित इम्पेरियल वल्र्ड स्कुलका विद्यार्थील...

गायिका अन्जु पन्तको नयाँ गीत ‘ बादल भित्रमा ‘ सार्वजनिक

गायिका अन्जु पन्तको नयाँ गीत ‘ बादल भित्रमा ‘ सार्वजनिक
काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रताप दास स्वरवद्ध नयाँ गीति भिडियो 'बादल भित्र ' सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले रोमान्टिक प्रेमको कथा बोल्छ । बिष्णु भण्डारीको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका लोकप्रिय संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । एरेञ्जको काम कुशल सिंहको छ भने मिक्सिङ तथा मास्टरिङ नरेश विविसीले गरेका छन् । मोडलद्वय दिनेश ...