उपहारको कहिले बार बिर्सिन्छुमा रेखाको ग्ल्यामर

उपहारको कहिले बार बिर्सिन्छुमा रेखाको ग्ल्यामर
तेजन खड्का काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ । गीतको भिडियोमा अभिनेत्री रेखा थापालाई धेरै समयपछि ग्ल्यामर अवतारमा दर्शकले हेर्न पाउँछन् । गीतमा उनको जोडीका रुपमा मुकुन भुषाल छन् । गीतमा मुकुन र रेखाबाहेक समर्पण जंग ...

संसद भवनबाट समातिएका सबै हाजिरी जमानीमा रिहा

संसद भवनबाट समातिएका सबै हाजिरी जमानीमा रिहा
संसद भवनभित्र प्रवेश गरेर नाराबाजी गर्नेक्रममा पक्राउ परेका लघुवित्त पीडितहरुलाई छुटेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ परेका ४९ जनालाई हाजिरी जमानीमा रिहा गरेको हो । उनीहरुलाई हिजो एकैसाथ रिहा गरिएको काठमाडौंका एसपी नवराज अधिकारीले बताए । ‘पक्राउ परेका सबै रिहा भइसक्नुभएको छ । हामीले हिजो उहाँहरुलाई हाजिरी जमानीमा छोडेको हौं’, उनले भने । गत फागुन १४ गते लघुवित्त पीडितहरु ...

फिल्म ‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजि’ सर्टिफिकेट

फिल्म ‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजि’ सर्टिफिकेट
काठमाडौं । यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको छ । यो सर्टिफिकेट पाएपछि १६ भन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावक अनिवार्य रुपमा लैजानुपर्ने हुन्छ । फिल्मको बुधबार सेन्सर भएको थियो । फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको सौरभ चौधरी निर्देशित फिल्मलाई देशभरका ह...

किन काटियो भक्तराज आचार्यको जिब्रो ?

किन काटियो भक्तराज आचार्यको जिब्रो ?
‘फूलै–फूल मात्र पनि हैन रै’छ जीवन काँडाबीच फुल्ने फूल रै’छ जीवन’ जब यो गीत मेरो कानसम्म गुञ्जदै आइपुग्छ तब मलाई भीम विरागको यादले सताउन थाल्छ । उनीसँग बिताएको क्षणले मर्माहत बनाउँछ । भावविभोर मनसँगै आँखा सजल भइदिन्छन् । लाग्छ उनी यतै कतै छन् । भीम विरागसँग मेरो पहिलो भेट काठमाडौंमा भएको थियो । उनी हेटौँडाबाट आएको थाहा पाएपछि कसैबाट नम्बर मागेर मैले उनलाई फोन गरेकी थिएँ, ‘म फलानो, के हामी भ...

फागुन १७ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

फागुन १७ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । पढाइमा भने आज खासै प्रगति नहोला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) बाहान चौपाय आदी प्राप्त होला । साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्छ ...

विराटनगरमा अब राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्ने तयारी

विराटनगरमा अब राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्ने तयारी
कृष्ण पोखरेल विराटनगर ÷ विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्...

सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिला वाइबालाई काठमाडौं ल्याईयो

सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिला वाइबालाई काठमाडौं ल्याईयो
काठमाडौं । सिन्धुपाल्चोकबाट पक्राउ परेकी सामाजिक अभियान्ता शर्मिला वाईबालाई काठमाडौं ल्याईएको छ । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको थियो । सिन्धुपाल्चोकबाट पक्राउ परेकी उनलाई काठमाडौं ल्याइँदै गरेको सिन्धुपाल्चाृक प्रहरीले जनाएको छ । कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए...

देशभर ‘अगस्त्य’लाई २ सय ५० बढी शोज, सुखद ओपनिङको अपेक्षा

देशभर ‘अगस्त्य’लाई २ सय ५० बढी शोज, सुखद ओपनिङको अपेक्षा
शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य’माथि प्रदर्शकहरुको भरोसा उच्च देखिएको छ । यो फिल्मलाई देशभरका सिंगल तथा मल्टिप्लेक्सहरुले उच्च शोज दिएका छन् । जसकाकारण, फिल्मलाई सुखद ओपनिङ गर्ने अवसर समेत मिलेको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको हाइप पनि उच्च छ । फिल्म हेर्नका लागि दर्शकहरुमा व्यग्र प्रतीक्षा छ । यस्तो अवस्थामा, फिल्मले पाएको शोजमा दर्शकको उच्च अकुपेन्सी...

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु
झापा, फागुन १६ गते । झापाको बाह्रदर्शी गाउँपालिका- ६ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय २८ बर्षीय बुद्धराज लिम्बुको घटना स्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरीको टोली खटिगई कानुनी प्रकृया पश्चात शवलाई परिक्षणको लागि प्रादेशिक अस्पताल भद्...

अगत्स्यको रिलिजडेट नजिकिदा सौगात हिडे दर्शक भेट्न

अगत्स्यको रिलिजडेट नजिकिदा सौगात हिडे दर्शक भेट्न
बुटवल,फागुन १५। सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएसंगै यो फिल्मको चर्चा देशभर भैरहेको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्ल अगत्स्य एउटा सामाजिक कथा भित्रको एक्सन सस्पेन्स र थ्रिलर फिल्म भएको बताएका छन्। बदलाको कथामा आधारित फिल्म अगत्स्यका लागि रिलिज डेट नजिकिदै जाँदा सौगात दर्शक भेट्न तराई मधेशमा केन्द्रित छन्। तराईको ...