सगरमाथा संवादका लागि भारतद्वारा सवारीसाधन हस्तान्तरण

सगरमाथा संवादका लागि भारतद्वारा सवारीसाधन हस्तान्तरण
काठमाडौँ । नेपाल सरकारद्वारा यसै हप्ता आयोजना गरिएको सगरमाथा संवादको पहिलो संस्करणका लागि सहयोगस्वरुप भारत सरकारले १५ ओटा विद्युतीय सवारी साधन (गाडी) उपलब्ध गराएको छ । नेपाल भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती सवारी साधन आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गर्नुभएको हो । त्यस ...

चन्द्रनिगाहपुरमा थप १४ वटा सोसीटीभी क्यामेरा जडान, पुगे ४६ वटा

चन्द्रनिगाहपुरमा थप १४ वटा सोसीटीभी क्यामेरा जडान, पुगे ४६ वटा
रौतहट, २८ बैशाख। पूर्व पश्चिम राजमार्ग सँग जोडिएको रौतहट जिल्लाको मुख्य व्यापारी केन्द्र चन्द्रनिगाहपुरमा थप १४ वटा सिसी टिभी जडान गरिएको छ। नगर क्षेत्रहरूमा हुने सवारी दुर्घटना, चोरी, लुटपाटलगायतका विभिन्न घट्नाहरू घटाई अपराधिहरू फरार भई अन्य जिल्लाहरूमा प्रवेश गर्दा चुनौति थपिदै आएको अवस्थामा रोकथाम तथा नियन्त्रण गरी प्रहरी कार्यलाई प्रविधिमैत्री बनाउने उद्येश्यले उक्त सिसी टिभी क्यामरा जडा...

रबि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनवाई आज हुदैँ

रबि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनवाई आज हुदैँ
काठमाडौं, २८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन माथी आज सुनवाइ हुदैँछ ।   सर्वोच्च अदालतका  न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानको बन्दी प्रत्यक्षीकरणको मुद्दा माथी सुनवाइ हुन लागेको हो ।  गत वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्र...

गायक सुगम पोखरेलको” यति छिटो ” बोलको गीत सार्बजनिक

गायक सुगम पोखरेलको” यति छिटो ” बोलको गीत सार्बजनिक
गायक सुगम पोखरेलले '' यति छिटो '' बोलको गीत सार्बजनिक गरेका छन्। भुषण खरेको शब्द रहेको उक्त गीतको संगीत जेम्स प्रधान ले दिएका हुन्। करिब २ दशक अघि नै रेकर्ड गरिएको यो गीत गीतकार भुषण खरेल को जन्मदिनको अबसर पारेर गीत सार्बजनिक गरिएको हो। गीतकार भुषण खरेलका म रोए पनि तिमी हासिदिनु, कति बस्छौ ओढि लाजको घुम्टो, बिहानी पहिलो किरण संगै लगायत गीत हरु चर्चित छन्। यति बेला संगीत श्रोताहरुको स्वाद फेरिए...

लोकप्रिय गायक उमेश राईको स्वरमा “रौसी कोदोको“ सार्वजनिक

लोकप्रिय गायक उमेश राईको स्वरमा “रौसी कोदोको“ सार्वजनिक
  काठमाडौं — लोकप्रिय गायक उमेश राई र गायिका अन्जु पन्तको सुमधुर स्वरमा रहेको “रौसी कोदोको“ सार्वजनिक भएको छ । पूर्वी पहाडी भूगोल र संस्कृति झल्काउने शैलीमा निर्माण गरिएको यो गीतमा लोक आधुनिक भाव र आकर्षक नृत्य संयोजन गरिएको गीत लिम्दुमी क्रियसन मार्फत सार्वजनिक गरिएको छ । प्रेम कटवालले शब्द सर्जना गरेका हुन् भने संगीत संयोजन डीआर अटुको रहेको छ। गीतलाई राजु कार्कीले एरेन्ज गरेका हु न्। ...

छिमेकमा लोकतन्त्रको “बलात्कार”, जनजीवन हाहाकार

छिमेकमा लोकतन्त्रको “बलात्कार”, जनजीवन हाहाकार
भारतले उत्तर पश्चिम क्षेत्रका ३२ वटा विमानस्थल बन्द गरेको छ । हिजोसम्म २५ वटा विमानस्थल बन्द गरेको भारतले आज सात वटा थपेको छ । भारत–पाकिस्तानबीच युध्द शुरु भएपछि पाकिस्तानले आफ्नो आकाश पूर्ण रुपमा बन्द गरेको छ । विशेषगरी जम्मु–काश्मिर क्षेत्रमा भएको परस्पर आक्रमणपछि भारत र पाकिस्तानले विभिन्न दाबी गरेका छन् । भारतले आक्रमणलाई ‘अपरेशन सिन्दुर’ र पाकिस्तानले ‘बुनयान–उल–मर्सुस’ नाम दिएका छन् । ...

नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक

नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक
काठमाडौं – लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएका आरके परियारले गीतको शब्द र संगीतमा रहेको गीतमा प्रेम र प्रेमिल जोडि विचको भावनात्मक सम्बन्धलाई गीतमा समेटिएको छ । यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्ष...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने छन । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सङ्घीय संसद् सचिवालयका ...

पाकिस्तानले युद्धविरामको सहमति उलङ्घन गरेको भारतको आरोप

पाकिस्तानले युद्धविरामको सहमति उलङ्घन गरेको भारतको आरोप
भारतले दुई देशबीच भएको युद्धविरामको सहमति पाकिस्तानले राति उलङ्घन गरेको आरोप लगाएको छ । भारतका विदेश सचिव विक्रम मिश्रीले गएराति विशेष प्रेस ब्रिफिङ गरी हिजो अपराह्न दुई देशबीच भएको सहमतिलाई पाकिस्तानले उलङ्घन गरेको प्रतिक्रिया दिनुभएको छ । पाकिस्तानको तर्फबाट सहमतिको उलङ्घन भएको र यो एकदमै निन्दनीय रहेको उहाँको भनाइ छ । विदेश सचिव मिश्रीले भारतीय सेनाले जवाफी कारबाही गर्नुका साथै सीमामा आक्रमण...

प्रिमियर लिगमा म्यानचेस्टर सिटी र साउथह्याम्पटनको बराबरी

प्रिमियर लिगमा म्यानचेस्टर सिटी र साउथह्याम्पटनको बराबरी
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन् । गएराति भएको खेल बराबरी हुँदा सिटीले च्याम्पियन्स लिगको छनोट सम्भावना बलियो बनाउने मौका गुमाएको छ । यो बराबरीसँगै सिटीको ३६ खेलमा ६५ अङ्क भएको छ । सिटी तालिकाको तेस्रो स्थानमा छ । तालिकाको पुछारमा रहेको टोली साउथह्याम्पटन समान ३६ खेलमा १२ अङ्क छ । प्रिमियर लिगमा गएराति भएका अरू खेलमा एभर्टन...