आजको राशिफल : वि.सं. २०८० माघ १५ गते सोमवार || श्री पाथीभरा माता को कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० माघ १५ गते सोमवार || श्री पाथीभरा माता को कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ । कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ, सीप वा योग्यता बढाउने अवसर मिल्नेछ, तर पारिवारिक प्रयोजनका लागि समय छुट्याउनु होला । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको प...

प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान

प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान
नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन मागेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी सात दिनभित्र आवेदन पेश गर्न भनिएको छ । सूचनामा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दश वर्षको अन...

‘नमेटिने घाउ’ बाट चलचित्रमा डेब्यु गर्दै केपी ओली

‘नमेटिने घाउ’ बाट चलचित्रमा डेब्यु गर्दै केपी ओली
एसिडपीडित मुस्कान खातुनको जीवनीमा आधारित चलचित्र ‘नमेटिने घाउ’ निर्माण गर्न लागिएको छ । निर्माण पक्षले चलचित्र बनाउन लागेको जानकारी गराएको छ । चलचित्रमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहनेछ । ओलीले ‘प्रधानमन्त्री’ को भूमिका निर्वाह गर्ने आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । अभिनेता रमित ढुङ्गानाको निर्देशन रहने चलचित्र ’नमेटिने घाउ’मा एसिड आक्रमणपछिको द...

माघ १४ गते आइतबार, यस्तो छ तपाईको राशिफल

माघ १४ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा ल...

‘पूजार सार्की’मा विवाद निम्तेपछि छायांकन हुन नसकेको हो ?

‘पूजार सार्की’मा विवाद निम्तेपछि छायांकन हुन नसकेको हो ?
दिनेश राउतको निर्देशनमा बन्ने भनेको फिल्म ‘पूजार सार्की’को दुई साताअघिदेखि वर्कसप भइरहेको छ । निर्देशक राउतले अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह अनुबन्धित गराएर नेपाली कलाकार एकआपसमा मिलेर काम गर्न चाहँदैनन् भन्ने हल्लालाई तोड्दै स्टार नायकहरूलाई एकैसाथ पर्दामा देखाउने आशा सहित बजारमा तरंग सिर्जना गराएका थिए । दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ फिल्ममा आउँदा यसले दर्शकमा छोड्ने छाप...

फागुन ४ गतेबाट प्रदर्शन हुने ‘जिग्री’ को टिजर सार्वजनिक

फागुन ४ गतेबाट प्रदर्शन हुने ‘जिग्री’ को टिजर सार्वजनिक
अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र `जिग्री´को टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । टिजरमा मुख्य पात्रका अलावा लुट चलचित्रमा पाण्डे नामले परिचित सुशील राज पाण्डे देखी थिएटरमा प्रख्यात पशुपति राईसम्मलाई देखाइएको छ । यस अघि नै चलचित्रको पोस्टर सार्वजनिक गरी फागुन ४ गतेलाई प्रदर्शन मिति तोकिएको ...

आमिरको फिल्मबाट प्रितिको कमब्याक

आमिरको फिल्मबाट प्रितिको कमब्याक
बलिउड अभिनेत्री प्रिति जिन्टा लामो समयपछि चलचित्रमा फर्कने भएकी छन् । पछिल्लो समय सफल व्यवसायीको छवि बनाएकी उनले १० वर्षपछि 'लाहोर १९४७' मार्फत कमब्याक गर्न लागेकी हुन् । कुनैबेला बलिउडकी 'क्युट अभिनेत्री' भनेर चिनिने प्रितिले बिहे गरेपछि चलचित्रबाट टाढा भएकी थिइन् । व्यावसायिक सफलतासंगै कलाकारिताबाट टाढा रहेकी उनी अन्तत: चलचित्रमा फर्कने निर्णय लिएकी हुन् । चलचित्रमा उनले सनी देओलसँग स्क...

माघ १३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

माघ १३ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) तार्किक क्षमताले सम्मान दिलाउनेछ । साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । पढाइ लेखाइमा ध्यान केन्द्रित नहुन सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) भेटघाटले काममा बाधा पुर्याउनेछ । आँटले क...

यौटै पुरुषबाट एकैचोटी पाँचजना महिला गर्भवती

यौटै पुरुषबाट एकैचोटी पाँचजना महिला गर्भवती
एक जना अमेरिकन संगीतकारले एकैचोटी पाँच महिलालाई गर्भवती बनाएपछि विवादमा परेका छन् । जेडी विल नाम गरेका संगीतकारले आफ्ना पाँच प्रेमिकाहरुलाई गर्भवती बनाएको समाचार र फोटो यतिबेला भाइरल भैरहेको छ । प्रेमिकामध्येकी एक लिजी एस्लीले आफूसहित पाँच जनालाई जेडीले गर्भवती बनाएको खुलासा गरेकी हुन् । उनले सामाजिक सञ्जालमा फोटो शेयर गर्दै लेखेकी छन्, 'जब तपाईको बच्चाको बुबाले एउटै समयमा मसहित चार जनालाई...

माघ १२ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

माघ १२ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष– सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । वृष– व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। प्रतिस्पर्धीहरूलाई प...