फिफा वरीयतामा नेपाल २ स्थान तल झरेर १ सय ७५ औँ स्थानमा

फिफा वरीयतामा नेपाल २ स्थान तल झरेर १ सय ७५ औँ स्थानमा
काठमाण्डाै – फिफा वरीयतामा नेपाल २ स्थान तल झरेकाे छ । नयाँ वरीयताअनुसार नेपाल १ सय ७५ औँ स्थानमा छ । नेपाल यसअघि १ सय ७३ औँ स्थानमा थियाे । विश्वकप छनाेटअन्तर्गत खेलेका २ खेलमै पराजित भएका कारण नेपालकाे वरीयता खस्किएकाे हाे । नेपालले फिफाको नोभेम्बर विन्डोमा विश्वकप छनोटअन्तर्गत यूएई र यमनसँग खेलेकाे थियाे । नेपाल यूएईसँग ४–० र यमनसँग २–० गाेल अन्तरले पराजित भएकाे थियाे । फिफाकाे नयाँ वरीयत...

चर्चित गीतकार शंकर कोइरालाको शब्दमा कस्तुप र अञ्जुको सहकार्य ‘परदेशी’ (भिडियोसहित)

चर्चित गीतकार शंकर कोइरालाको शब्दमा कस्तुप र अञ्जुको सहकार्य ‘परदेशी’ (भिडियोसहित)
काठमाडौं । नेपाल सरकारको पूर्व प्रशासकका रुपमा कुशल भूमिका निभाएका चर्चित गीतकार शंकर कोइरालाको शब्द तथा मौलिक सर्जक कस्तुप पन्तको संगीत रहेको ‘परदेशी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कस्तुप पन्तको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा चर्चित गायिका अञ्जु पन्तको स्वर समेटिएको छ । गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् । मुकुन्द भट्ट र स्मृति थापाको उत्कृष्ट अभिनय...

वि.सं.२०८० मंसिर १४ गते बिहिबार काे राशिफल : श्री पाथिभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर १४ गते बिहिबार काे राशिफल : श्री पाथिभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–साथीभाइले काममा सहयोग जुटाउन सक्छन । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला ।सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । वृष–स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुने ...

हमासद्वारा थप १२ बन्धक मुक्त, इजरायलले छाड्यो ३० प्यालेस्टिनी

हमासद्वारा थप १२ बन्धक मुक्त, इजरायलले छाड्यो ३० प्यालेस्टिनी
तेल अबिब । प्यालेस्टिनी सशस्त्र समूह हमासले थप दश इजरायली र दुईजना थाई नागरिकलाई मुक्त गरेको छ । इजरायलले पनि तीस प्यालेस्टिनीलाई आफ्नो जेलबाट छाडेको छ । संघर्षविश्रामको पाँचौं दिन हमासले थप १२ बन्धक रिहा गरेको हो । आज संघर्षविश्रामको छैटौं दिन हो । थप गरिएको दुई दिनको समय आज सकिँदै छ । हिजो कैद मुक्त भएका प्यालेस्टिनीहरुले इजरायली जेलमा आफूलाई दुर्व्यवहार गरेको बताएका छन् । हालसम्म इजराय...

रास्वपाकाे राजनीतिक मार्ग– पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली

रास्वपाकाे राजनीतिक मार्ग– पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली
काठमाण्डाै – महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले पार्टीकाे राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको हो । प्रस्तावना रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा चित्रित गरिएको छ । पूर्ण लोकतान्त्रिक गणत...

शेयर बजार झन्डै १८ अङ्कले घट्याे

शेयर बजार झन्डै १८ अङ्कले घट्याे
काठमाण्डाै – शेयर बजार आज बुधवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ६० विन्दुमा झरेको छ । आज अन्यबाहेक सबै समूहको शयर घटेर बजार राताम्मे भएको छ । आज सबैभन्दा धेरै बुद्धभूमि जलविद्युत् कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै विजय लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज दुई स...

‘चित्रा’को पोष्टरले के भन्छ ?

‘चित्रा’को पोष्टरले के भन्छ ?
घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो । सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित फिल्मका मुख्य अभिनेताद्धय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ । यस्तै, फिल्मको दोश्रो पोष्टरमा फिल्मका मुख्य तीन अभिनेत...

यस्ता हुन्छन् मिर्गौला बिग्रिन लागेका संकेत

यस्ता हुन्छन् मिर्गौला बिग्रिन लागेका संकेत
काठमाडौँ । हाम्रो शरीरको सानो अंग हो मिर्गौला । तर हाम्रो समग्र स्वास्थ्यमा यसको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । यसले हरेक ३० मिनेटमा आधा कप रगत फिल्टर गर्छ । शरीरमा भएका फोहोर पदार्थ, टक्सिन र अतिरिक्त फ्लुइडलाई बाहिर निकाल्ने काम गर्छ । कोशमा उत्पादन भएका एसिडलाई हटाउने र रगतमा पानी, नुन र खनिज तत्त्वबिच स्वस्थ सन्तुलन कायम गर्ने काम पनि यसैले गर्छ । पछिल्लो समय विश्वभर क्रनिक किड्नी डिजि...

‘तिमी आईदेउ’ मा रोमान्टिक देखिए दीपक र कुशुम ( भिडियो )

‘तिमी आईदेउ’ मा रोमान्टिक देखिए दीपक र कुशुम ( भिडियो )
काठमाडौं : गायक दीपक भुजेलले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘तिमी आईदेउ’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भुजेलकै हो। गायक भुजेलका अनुसार यस गीतको सम्पूर्ण काम एकै दिनमा सम्पन्न गरिएको हो। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा गायक भुजेल र कुशुम शर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। उत्सव दाहालले छायाँकन गरे...

१२६ औं साहित्य श्रृंखला प्रकाश थाम्सुहाङ सम्मानित

१२६ औं साहित्य श्रृंखला प्रकाश थाम्सुहाङ सम्मानित
  २६ नोभेम्बर, हङकङ– महाकवि लक्ष्मि प्रसाद देवकोटा जयन्ति संगै विभिन्न ४ पुस्तकहरु सार्वजनिक, सृजना वाचन तथा देउसी भैलो खेल्दै तिहार विशेष १२६ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाकी सल्लाहकार पूर्णिमा शाहको श्वागत मन्तब्यसंगै विगतका श्रृंखलाहरुमा झै ११५ औं जन्म जयन्तिको अवसरमा महाकवि लक्ष्मि प्रसाद देवकोटाको तस्विरमा फूलमाला चढाएर कार्यक्रम शुरु गरिएको थियो । श्रृंखलाक...