काब्य म्युजिक सेन्टरको प्रस्तुती श्रष्ठा सम्मान कार्यक्रममा २५ व्यक्ति सम्मानित’

काब्य म्युजिक सेन्टरको प्रस्तुती श्रष्ठा सम्मान कार्यक्रममा २५ व्यक्ति सम्मानित’
असोज ३० - काब्य म्युजिक सेन्टरको प्रस्तुतीमा बिजया दशमी तथा शुभदिपावलीको शुभकामना आदान प्रदान तथा स्रष्टा सम्मान कार्यक्रम – २०८० भव्यरुपमा सम्पन्न भएको छ । गत आइतवार घटस्थापनाका दिन जमलस्थित साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा काब्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य, बागमती प्रदेशका सांसद अमन मास्केको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्र...

‘मन परेसी’मा दीपा र सन्दीपको छमछमी

‘मन परेसी’मा दीपा र सन्दीपको छमछमी
काठमाडौंँ । घटस्थापनासँगै दशैंको उमंगले छोएको छ । यस्तैमा पर्व लक्षित गीतहरु सार्वजनिक हुन थालेका छन् । यसैबीच गायीका रानी शाक्य र संगीतकार तथा गीतकार राजनराज शिवाकोटीको यूगल गायनमा नयाँ गीत सार्वजनिक ‘मन परेसी’ सार्वजनिक भएको छ । दशैं विशेष भन्दै सार्वजनिक गरिएको गीतमा राजनराज देवेन्द्र केसीको शब्द छ । गीतको भिडियोमा कलाकार दीपाश्री निरौलाको साथमा कमेडियन सन्दिप क्षेत्री, मोडलद्वय सरोज राणा...

दीपकराज गिरी भन्छन्- ओली म भन्दा बढी व्यङ्ग्यकार हुनुहुन्छ

दीपकराज गिरी भन्छन्- ओली म भन्दा बढी व्यङ्ग्यकार हुनुहुन्छ
अभिनेता दीपकराज गिरीले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मभन्दा बढी व्यंग्यकार रहेको बताएका छन् । सोमबार कान्तिपुर सिनेमाजले ल्याएको ओटिटी प्लेटफर्मको शुभारम्भ कार्यक्रममा सम्बोधन गदै दिपराज गिरीले यस्तो बताएका हुन् । अभिनेता गिरीले राजनीति शरीरको मुटु भएको र नेपालीहरू राजनीतिबाट हामी टाढा बस्नै नसक्ने बताए । साथै, धेरै नेताहरू आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्र...

‘पशुपति प्रसाद २’को टिमले पशुपतिमा गर्यो क्षमा पूजा

‘पशुपति प्रसाद २’को टिमले पशुपतिमा गर्यो क्षमा पूजा
कार्तिकको ४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिमले पशुपति परिसमा क्षमा पूजा गरेको छ । क्षममा पूजामा फिल्मका निर्देशक दीपेन्द्र के खनाल, निर्माता तथा लेखक खगेन्द्र लामिछाने, नायिका स्वस्तिमा खड्का, वितरक करण श्रेष्ठ र प्रोडक्सन म्यानेजर शंकर पाण्डे सहभागी थिए । फिल्मका लेखक तथा निर्माता लामिछानेले फिल्मको छायांकनका क्रममा केही गल्ती कमजोरी भएको खण्डमा माफी पाउँ भनेर...

प्रमोदको ‘प्रियसी’मा प्रकाश र समीक्षाको अभिनय

प्रमोदको ‘प्रियसी’मा प्रकाश र समीक्षाको अभिनय
काठमाडौं- गायक प्रमोद खरेलको स्वर रहेको प्रियसी बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जसमा गीतकार कुमार शिवाकोटीका शब्द तथा पुष्प गजमेरको संगीत रहेको छ। सुमित विश्वकर्माको एरेन्ज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ भारतको चेन्नईमा गरिएको हो। भिडियोले आफूलाई भन्दा पनि बढी माया गरेकी प्रेमिकाले दिएको धोकापछिको अवस्थालाई देखाएको छ। आफूले माया गरेको मान्छेले धोका दिएपछि एउटा प्रेमीले सबै कुरा त्यागेर...

विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ विमोचन

विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ विमोचन
काठमाडौँ। प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघुकथा समाज कोशी प्रदेश समितिको अयोजनामा मंगलबार बिहान अनामनगरमा आयोजित एक विशेष समारोहकाबीच सो कृतिको विमोचन गरिएको हो । कार्यक्रम कोशी प्रदेश अध्यक्ष ममता मृदुलको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रे...

आजको राशिफल : वि.सं. २०८० कार्तिक ०१ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक ०१ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। वृष–अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका ...

राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माणमा ‘पिरतीको झोली’ सार्वजनिक (भिडियो )

राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माणमा  ‘पिरतीको झोली’ सार्वजनिक  (भिडियो )
युवापुस्ता माझ लोकप्रिय गायिका रेश्मा सुनुवारले करिब १ बर्ष पछि नयाँ गीत 'पिरतीको झोली' सार्वजनिक गरेकी छिन । मनोरमा सुनुवार र रवि मल्लको शब्द , कल्याण सिंहको संगीत रहेको गीतमा दिक्षीत पौडेलको एरेन्ज रहेको छ । नेपाली गीत संगीतको विकासमा निरन्तर लागिरहेको म्युजिक कम्पनी राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माण गरेको गीतको भिडियोमा बिकास लामिछाने र आभा थापाको अभिनय रहेको छ । गणेश शाहीको निर्देशनमा...

पत्रकार प्रकाश बराईली “अभिब्यक्ति”को शब्दमा “मायाँ बिनाको मान्छे” सार्वजनिक (भिडियो सहित)

पत्रकार प्रकाश बराईली “अभिब्यक्ति”को शब्दमा “मायाँ बिनाको मान्छे” सार्वजनिक (भिडियो सहित)
काठमाडौं असोज २९ । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा हङकङबासी संगीतप्रेमी उपेन्द्र बिश्वकर्माको नयाँ पृथक गीत “मायाँ बिनाको मान्छे” सार्वजनिक भएको छ । यस गीतमा पछिल्लो समय कि लोकप्रिय गायिका अनु चौधरीको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, चर्च...

खेम सेन्चुरी र जालुमाया गुरुङको स्वरमा नयाँ गीत”लैजान्छु यु के लण्डन मा”सार्बजनिक (भिडियो सहित)

खेम सेन्चुरी र जालुमाया गुरुङको स्वरमा नयाँ गीत”लैजान्छु यु के लण्डन मा”सार्बजनिक (भिडियो सहित)
काठमाडौं – लोकप्रिय गायक खेम सेन्चुरी र लोकप्रिय गायिका जालुमाया गुरुङको सुमधुर आवाज रहेको नयाँ गीत "लैजान्छु यु.के लण्डन मा" सार्वजनिक भएको छ । उक्त गीत"जालु माया गुरुङ"नामक अफिसियल युट्युब च्यानल मार्फत आइतबार बजारमा आएको हो। सार्वजनिक भएको छोटो समयमै गीतले धेरै दर्शकको माया पाइरहेको छ । गीतमा गुरुङलाई आवाजमा खेम सेन्चुरीले साथ दिएका छन् । गीतमा सोही गायिका जालुमाया गुरुङकै लय तथा शब्द सिर...