पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ सार्वजनिक

पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ सार्वजनिक
काठमाण्डौं । पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ क्लासिक म्युजिक को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा परेस राई र कुशुम गुरुङ्गको स्वर रहेको छ । मिश्रा गुरुङ को रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई÷लिम्बु)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ । गीतमा संगीतकार शशी गुरुङ...

राजेश थापाको संगीतमा रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक

राजेश थापाको संगीतमा रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक
काठमाण्डौं । सुगम संगीतका सर्वाधिक रुचाइएका संगीतकार राजेश थापाले संगीत दिएको गीत ”माया गरेको मान्छे ”भर्खरै सार्वजनिक भएको छ ।हेम्स मिडिया इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक उक्त गीतमा गणेश थाक्लुङ्ग लिम्बुको शब्द तथा बरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको छ । साहस शाक्यले एरेन्ज गरेको उक्त गीतलाई साजन शाहले मिक्सिङ्ग मास्टरिङ्ग गरेका हुन । सेन्टिमेन्टल धारको उक्त गीतको सुन्दर भिडियो पनी वनेको ...

आजको राशिफल : वि.सं. २०८० कार्तिक ३ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक ३ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०८० कार्तिक ०३ गते शुक्रवार तदनुसार ई. सं. २०२३ अक्टोबर २० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, चन्द्रोदय : दिउँसो १०:०९ बजे र चन्द्रास्त : बेलुका ०९:३८ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०७ बज...

म्युजिक भिडियोलाई चलचित्र विकाश बोर्डमा समेट्न मन्त्री रेखा शर्मासमक्ष मागपत्र

म्युजिक भिडियोलाई चलचित्र विकाश बोर्डमा समेट्न मन्त्री रेखा शर्मासमक्ष मागपत्र
काठमाडौं, २ कात्तिक नेपाल म्यूजिक भिडियो निर्देशक समाजका पदाधिकारीले बुधबार सुचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मालाई मात्रपत्र बुझाएका छन् । उनीहरुले म्युजिक भिडियोले पनि चलचित्रको परिभाषा पाउँदै यसलाई चलचित्र विकाश बोर्डको मातहतमा राख्नु पर्ने माग सहित सो पत्र बुझाएका हुन् । यही मागपत्र उनीहरुले दुई दिन अघि चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीलाई बुझाएका थिए । नेपाल म्युजिक भिडियो निर्...

राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ सार्वजनिक ( भिडियो

राष्ट्रियता झल्काउने गीत  ‘हामी नेपाली’ सार्वजनिक ( भिडियो
काठमाडौं । गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आएका छन्। र गीतमा कर्ण स्वयंको शब्द, संगीत रहेको गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र वेशभूषालाई समावेश गर्ने कोसिस गरिएको छ। राजु शाहले म्युजिक एरेन्ज रहेको गीतमा रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ। बाँसुरीमा रुविनकुमार श्रेष्ठले साथ दिएका छन। गीतको भिडियो गायक कर्णको आफ्नै युट्युब च्यानल...

ललितपुर जिल्लाको साहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको “लिखु नदी तिरैतिर” सार्बजनिक’

ललितपुर जिल्लाको साहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको “लिखु नदी तिरैतिर” सार्बजनिक’
काठमाण्डौ कार्तिक ०२ - नेपाल सरकारका उपसचिव तथा ललितपुर जिल्लाको साहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले आफुलाई साहित्यकार तथा गीतकारको रुपमा प्रस्तुत गरेका छन् । सुनुवारले "लिखु नदी तिरैतिर" बोलको गीत मार्फत आफुलाई साहित्यकार तथा गीतकारको फरक रूपमा फरक परिचय दिएका हुन् । रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका वडा नं २ मा जन्मिएका सुनुवारले एल्बमको नाम नैं लिखु नदी तिरै तिर जुराइएका छन् ...

लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी

लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी
काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आज एक सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक-प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले कर्मचारी आव्हान गरेको हो । दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार सङ्केत नम्बर उल्लेख भएको बैङ्क भौचर प्रिन्ट गरी तोक...

बिटक्वाइन के हो ? कसरी सुरु भयो बिटक्वाइन ?

बिटक्वाइन के हो ? कसरी सुरु भयो बिटक्वाइन ?
के हो बिटक्वाइन? बिटक्वाइन संसारकै पहिलो अभौतिक मुद्रा (डिजिटल करेन्सी) हो । यसलाई क्रिप्टोकरेन्सी पनि भनिन्छ । भौतिक मुद्रा देशका सरकारहरूले निर्माण गर्दछन् तर बिटक्वाइन विश्वको जो कोही मानिसले पनि बनाउन सक्दछन् । यो ओपनसोर्स सफ्टवेयरमा आधारित हुन्छ । यसलाई नियन्त्रण गर्ने कुनै देश वा संस्था हुँदैन जसले गर्दा भुक्तानी प्रणाली सजिलो तथा सस्तो पर्न जान्छ। बिटक्वाइन आफैंले बनाउन वा बजारबाट डलर, सुन...

आजकाे राशिफल, वि.सं. २०८० साल कार्तिक २ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

आजकाे राशिफल, वि.सं. २०८० साल कार्तिक २ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–प्रेमको बन्धनमा कसिनेछ। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। वृष–आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने ...

गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाले ल्याए दशैं तिहार गीत ‘दशैं आयो तिहारै आयो'(भिडियोसहित)

गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाले ल्याए दशैं तिहार गीत ‘दशैं आयो तिहारै आयो'(भिडियोसहित)
काठमाडौँ । गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाको स्वर रहेको ' दशैं आयो तिहारै आयो ' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जसमा गीतकार रमेश दहालका शब्द ,राजेन्द्र बजगाइको सङ्गीत तथा मनोज परियारको एरेन्ज रहेको छ। दशैं तथा तिहार पर्वमा नेपाली युवाहरुको खुशीको अवस्थालाई निर्देशक पुजा ठकुरीले कलात्मक शैलीमा भिडियोमा देखाएकी छिन्। भिडियोको छायाङ्कन राम केसी,सम्पादन विनोद बम भने कोरियोग्राफ अनिल...