आजको राशिफल : वि.सं. २०८० भाद्र २६ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० भाद्र २६ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ्। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । मिथुन– एउटै का...

माओवादीको रुपान्तरण अभियानअन्तर्गत आत्महत्या न्यूनीकरणका लागि सचेतना

माओवादीको रुपान्तरण अभियानअन्तर्गत आत्महत्या न्यूनीकरणका लागि सचेतना
काठमाडौं : विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्र कामनपा १५ नं वडा कमिटीले आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम आयोजक तथा माओवादी केन्द्र १५ नं वडा कमिटी अध्यक्ष तारा बहादुर रानाभाटले आत्महत्या नेपालमा गम्भीर समस्या भएको तर बाँच्दा हजार विकल्पहरु रहेको र समाज, टोल, छिमेक र विद्यालयमा आत्महत्या न्यूनीकरणसम्बन्धी कार्यक्रम गर्नुप...

आज वि.सं.२०८० साल भदाै २५ गते साेमवारको राशिफल

आज वि.सं.२०८० साल भदाै २५ गते साेमवारको राशिफल
मेष– मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । वृष– काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । मिथुन– पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल ...

लोकप्रिय बन्दै जानकीको तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’

लोकप्रिय बन्दै जानकीको तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’
काठमाडौं । यो वर्षको तीजलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भएका छन । तीज गीत भन्ने बितीकै छोरी चेलीले आफ्ना, समाज वा देशका समस्या र परिस्थितिलाई उनेर गाइन्थ्यो । यो नै तीज गीतको मूल मर्म हो । तर पछिल्ला केही वर्षमा तीजका गीतमा यी कुराहरु समेटिएको पाईंदैन । धेरै गीतहरु भ्यूजमूखी मात्र छन् । रातो सारी लाएर नाचेका भिडियो अपलोड गर्दै तीज नाम दिइएको हुन्छ । सबैमा यो लागू भएको हु...

आजको राशिफल : वि.सं. २०८० भाद्र २४ गते आइतवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० भाद्र २४ गते आइतवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ । रमाइलो दिन छ । वृष– काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछ । अप्रत्याशित लाभ हुनेछ । मिथुन– काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला । काममा समस्या देखिएला । अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला...

आजको राशिफल : वि.सं. २०८० भाद्र २३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० भाद्र  २३ गते  शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला । वृष– भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला । मिथ...

इन्द्र तामाङ्ग र स्वस्तिका ओझाको अभिनयमा आयो सवारी चालकहरुको जिबन भोगाई

इन्द्र तामाङ्ग र स्वस्तिका ओझाको अभिनयमा आयो सवारी चालकहरुको जिबन भोगाई
काठमाण्डौ भाद्र २२ – “चौतारीमा पिपल र बर ” बोलको गीतको अत्यधिक चर्चा पश्चात लोकदोहोरी गायक इन्द्र तामाङ्गले पुनः अर्को गीत सार्बजनिक गरेका छन् । पेशाले सवारी चालक रहेका उनले यसपालिको प्रस्तुतिमा आफु जस्तै अशंख्य सवारी चालकहरुको यथार्थ जिबन भोगाईलाई आफ्नो गीतमा समाबेस गरेका छन् । उक्त गीत "गयो जिबन" बोलको रहेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतको रसमा आफ्नो मौलिकता मासिन हुन्न भन्ने मान्यता राख्न...

आजको राशिफल : वि.सं. २०८० भाद्र २२ गते शुक्रबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० भाद्र २२ गते शुक्रबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला । वृष– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ एकदमै सजक रहनु होला । मिथु...

गीतकार मनुहाङ किराँती “साेलु”को शब्दमा रहेको “हाै हामी किराती“बाेलको गीत सार्वजनिक

गीतकार मनुहाङ किराँती “साेलु”को शब्दमा रहेको “हाै हामी किराती“बाेलको गीत सार्वजनिक
काठमाण्डौं । गीतकार मनुहाङ किराती "साेलु"को शब्दमा रहेको “हाै हामी किराती“बाेलकाे गीत सार्वजनिक भएको छ । नेपाल बहुजातीय,बहुभाषिक,बहु साँस्कृतिक राष्ट्रमा यस गीतले समग्र सबै किरातीहरुकाे प्रतिनिधित्व गरेकाे छ।२०८० सालकाे कृष्ण जन्माष्टमीको अवसर पारेर गीतलाई सार्वजनिक गरिएको हो । गीतमा किराती भाषा,ईतिहास र सभ्यताका कुराहरु समेटिएको छ । सबित कुलुङ(आल्से)को संगीत,क्षितिज कुलुङकाे संगीत संया...

गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना“गीतको भिडियो सार्वजनिक

गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना“गीतको भिडियो सार्वजनिक
काठमाण्डौं । गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना“गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली आधुनिक प्रेमिल गीत मन पराउनु हुने स्रोता तथा दर्शकको लागि कृष्ण जन्माष्टमीको अवसर पारेर अत्यन्तै मिठो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा जिवनका प्रेमका सुनौला पलहरुलाई समेटिएको छ । मित्र के.सी. को संगीत, डा.शैलेश कुमार मिश्र तथा प्रेक्षा लम्सालको आवाज, विशाल निरौलाको एर...