आजको राशिफल : वि.सं. २०८० भाद्र २० गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० भाद्र २० गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । वृष–आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । सम...

मयूरको चाल लिएर आईन् गायिका दिपा तामाङ

मयूरको चाल लिएर आईन् गायिका दिपा तामाङ
गायिका दिपा तामाङको सुमधुर स्वरमा मयूरको चालमा बोलका गीत र भिडियो सार्वजनिक भएको छ । अमशी उर्वान राईको शब्द रचना तथा संगीत संयोजन रहेको गीतमा फणिन्द्र राईको अरेन्जमेन्ट रहेको छ भने मिक्स, मास्टरिङ सुमन खड्काको रहेको छ भने पर्पल स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो । गीतको भिडीयो अमेरिकामा छायांकन गरिएको हो । भिडियोमा मनिता गुरुङ, राज राई, जेनिसा गुरुङ र रोमा राईको उत्कृष्ट अभिनयलाई देख्न सकिनेछ भन...

मिस ग्राण्ड नेपाल २०२३ को ताज सलीना नेपालले शिरमा

मिस ग्राण्ड नेपाल २०२३  को ताज सलीना नेपालले शिरमा
काठमाडौ : मिस ग्राण्ड नेपाल २०२३ को ताज सलीना नेपालले जितेकी छन्। काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट ५ जना सुन्दरीहरुले ताज लगाएका हुन। ताज संगै सलिनाले बिधुतिय स्कूटर कुदाउने छिन्। उक्त प्रतियो गीताको जुरी प्यानलमा मोडल दिपक घिमिरे , मिस एसिया ,कप साथै मिस टुरिजम आस्था शाखका , संगीतकार तथा प्रोफेसर सरोज प्याकुरेल ,ग्रान्ड जजमा राम हरि सिलवाल जजमेन्टको...

गैरआवसिय नेपाली संघले प्रद्धान गर्ने सर्वोकृष्ट अवार्ड जेनिसा गौत्तमलाई

गैरआवसिय नेपाली संघले प्रद्धान गर्ने सर्वोकृष्ट अवार्ड जेनिसा गौत्तमलाई
काठमाडौं । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा वितरण गर्दै आएको एक्सीलेन्स अवार्ड अन्तर्गतको गायन अनि नृत्यको माध्यमबाट नेपाली कला अनी संस्कृतिलाई नेपाली समाज अनी अन्य बहुसास्कृतिक समाज सम्म पुराउन योगदान दिएवापत जेनिशा गौतमले समेत स्पेशल एप्रिसेसन अवार्ड पाउनुभएको छ । विद्यार्थीका रुपमा उत्कृष्ठ अध्ययन गर्ने, खेल क्षेत्रमा उत्कृष्ठ योगदान दिने, एनआरएनए अष्ट्रेलियामा क्रियाशिल, ...

गायक नवीन परियार र गायिका रिति खड्काको नयाँ गीत”सेतिवेणी कालीको तिरै तिर”बजारमा(भिडियो सहित)

गायक नवीन परियार र गायिका रिति खड्काको नयाँ गीत”सेतिवेणी कालीको तिरै तिर”बजारमा(भिडियो सहित)
काठमाडौं –गायक नवीन परियार र गायिका रिति खड्काको सुमधुर स्वरमा नयाँ गीत “सेतिवेणी कालीको तिरै तिर”सार्बजनिक भएको छ। उक्त गीत आइतबार "नवीन परियार" नामक अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको हो।लोकप्रिय गायक नवीन परियार र रिति खड्काले गाएको सोही गितमा गायक नवीन परियारकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा माया प्रेमकै कथा विषयवस्तु दर्शाईएको छ । स्मृति तिमिल्सिना"गुरुआमा"को निर्देशन एव...

आजको राशिफल : वि.सं. २०८० भाद्र १९ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० भाद्र १९ गते मंगलबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । वृष–आर्थिक पक्ष सुदृढ बन्नेछ . न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहु...

तीज गीत “आमा छोरी” मा बालकोट बुहारी समुहका बुहारीहरु यसरी नाँचे (भिडियो सहित)

तीज गीत “आमा छोरी” मा बालकोट बुहारी समुहका बुहारीहरु यसरी नाँचे (भिडियो सहित)
काठमाण्डौ भाद्र १८ – गीत संगीत भनेपछि पस्केको खाना समेत भुल्ने लोकप्रिय गायिका जानुका लामिछानेले भर्खरै मात्र नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० लाई लक्षित गर्दै "आमा छोरी" बोलको गीत सार्बजनिक गरेकी छन् । यो प्रस्तुति जानुकाको मात्र नभएर निर्मला शेर्मा लिम्बु राईको पनि हो । गीतकार संगीतकार तथा गायक जानुकाले केहि समय अगाडी मात्र "कति बस्छौ लामखुट्टे धपार" बोलको गीत सार्बजनिक गरेकी थिईन् ।...

सुरेश बानियाँ, लक्ष्मी खड्का र झलक योगीको स्वरमा तीज गीत “घर रमाइलो” सार्बजनिक (भिडियो सहित)

सुरेश बानियाँ, लक्ष्मी खड्का र झलक योगीको स्वरमा तीज गीत “घर रमाइलो” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ भाद्र १८ - आफ्नो जन्मथलो धादिङ्ग भएका कलाकार सुरेश बानियाँले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० लाई लक्षित गर्दै भर्खरै मात्र "घर रमाइलो" बोलको गीतलाई सार्बजनिक गरेका छन् । हाल जापानमा रहेका लोकप्रिय गायक तथा सर्जक राजकुमार बानियाँका दाई समेत रहेका उनले सार्बजनिक गरेका गीतमा बाध्यता र विवसताले परदेश रहेका भाई वर्षदिनको तीजमा आफ्नी चेलीको समिपमा नभएको कथा समाबेश गरिएको छ । गी...

राहुलको फरक तिन अवतारमा ‘ड्रीम गर्ल’ (भिडियो)

राहुलको फरक तिन अवतारमा ‘ड्रीम गर्ल’ (भिडियो)
काठमाडौँ। गायक भीम बिस्ट र गायिका सरु गौतमको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। भीम बिस्टको शब्द तथा संगीत रहेको गीतमा र्यापर भरत समारीको र्याप समाबेश छ। श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीत 'ड्रीम गर्ल' को भिडियोमा राहुल शाहले तिन भिन्न गेटअपमा काम गरेका छन्। पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेको भिडियोको निर्देशन तथा कोरियोग्राफी राहुल शाहले गरेका छन्। भाइव एण्ड वेव डान्स ...

अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे
काठमाडौं : अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाँधिएकी छन्। उनले भारतीय नागरिक सञ्जीभ गुलाटीसँग लगन कसेकी हुन्। सामाजिक सञ्जालमार्फत् पतिको तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सिंहले छिट्टै नेपाल फर्किने बताएकी छन्। मुम्बई निवासी गुलाटीसँग अभिनेत्री सिंहले गत बिहीबार विवाह गरेकी थिइन्। 'तपाईँहरूको निरुता सिंहले गत बिहीबार मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगन गाठो जोडेको छ। हजुरहरूको माया अनि आ...