करिव २ दशक पहिले हिट गीतको नयाँ भर्सनमा मोडल बादल श्रेष्ठ फिचर्ड, उनलाई गरिमाको साथ
इटहरी/ पछिल्लो समयका उदयमान मोडल बादल श्रेष्ठले इटहरीमा पत्रकारहरुसंग साक्षत्कार गरेका छन् । हालै सार्वजनिक भएको उनी अभिनित 'सागर बरु सुकेर गैजाला' गीत तथा भिडियोको बारेमा जानकारी समेत गराउने उद्देश्य सहित साक्षत्कार कार्यक्रम गरिएको हो । शुक्रवार २ बजे इटहरीमा अवस्थित परिकला न्युजको कार्यालयमा गरिएको कार्यक्रमलाई नेपाल चलचित्र पत्रकार संघ, कोशी प्रदेशले आयोजना गरेको थियो ।
कार्यक्रमका क्...











