वि.सं. २०८० जेठ २८ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ २८ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–काममा मातापिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ, व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुची बढ्नेछ, खेलकुद तथा कलाकारिता क्षेत्रमा रहने हरुको लागि समय उत्साह प्रद देखिन्छ ।फाइदा हुने योग छ । वृष–सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन...

नीरफूलको शनिबारको व्यापार उत्साह जनक

नीरफूलको शनिबारको व्यापार उत्साह जनक
काठमाडौं, २७ जेठ शुक्रबार २६ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन सुरु भएको चर्चित अभिनेता दयाहाङ राईको अभिनित चलचित्र ‘नीरफूल’को माउथ पब्लिसिटीका कारण व्यबसायले राम्रो पिकअप लिएको छ । फिल्मलाई गोविन्द शाही र मनोज राठीले बितरण गरेका हुन् । यो चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी ब...

रोशनी कार्कीको दर्दनाक भिडियो बजारमा

रोशनी कार्कीको दर्दनाक भिडियो बजारमा
शान्ति श्री परियार र कुमार गौतमको स्वरमा रहेको म्युजिक भिडियोमा चर्चित कलाकार रोशनी कार्कीलाई दर्दनाक अवस्थामा प्रस्तुत गरिएको छ । माया प्रेमलाई बिछोडको रुपमा प्रस्तुत गरी बनाईएको भिडियो पोखरा र आसपासको क्षेत्रमा छायंकन गरिएको हो । कुमार गौतमको कथा बस्तुमा सुवास अंगाईले निर्देशन गरेका हुन् । गणेश सापकोटाको छायंकन रहेको गीतलाई नयन शर्माले लेखेका हुन् । भिडियो हुर्नुहोस् । https://youtu.be/WzdH...

साहित्यकार दिलिप योञ्जनका मुक्तक संग्रह हरु सार्वजनिक

साहित्यकार दिलिप योञ्जनका मुक्तक संग्रह हरु सार्वजनिक
धरान , जेष्ठ २६ । कवि ,मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन धरानमा विमोचन भएको छ । नेपालमा आएको समयमा उनीद्धारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो । साहित्यकारहरु विशाल नाल्बो , सुदिप पाख्रिन , चन्द्र्र गुरुङ्ग, पराजित पोमु , इन्दु नेपाल योञ्जन लगायतका साहित्यकारहरुको उपस्थिीति कार...

१४ वटा घर, ४५ गाडी, थुप्रै टापुका मालिक जोनी डेप : १२ वर्षको उमेरमा ड्रग एडिक्ट बने, २० मा गरे पहिलो विवाह

१४ वटा घर, ४५ गाडी, थुप्रै टापुका मालिक जोनी डेप : १२ वर्षको उमेरमा ड्रग एडिक्ट बने, २० मा गरे पहिलो विवाह
पाइरेट्स अफ द क्यारिबियन र चार्ली एन्ड द चकलेट फ्याक्ट्री जस्ता उत्कृष्ट चलचित्रमा अभिनय गरेका जोनी डेप आज ६० वर्षका भएका छन् । जोनी फिल्मभन्दा पनि लागु औषधको तल, झगडा, जेल र अदालतमा चलेको मुद्दाका कारण चर्चामा छाएका छन् । सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताको विश्व कीर्तिमान पनि जोनीको नाममा छ । तर, उनको प्रारम्भिक यात्रा चरम गरिबी र सङ्घर्षले भरिएको थियो । आज जोनीको ६० औँ जन्मदिनमा, उनको ...

भारतमा मिस वर्ल्डको फिनाले हुँदा नेपाललाई हुन सक्ने यी तीन फाइदा

भारतमा मिस वर्ल्डको फिनाले हुँदा नेपाललाई हुन सक्ने यी तीन फाइदा
काठमाडौं । यस वर्षको मिस वर्ल्ड छिमेकी मुलुक भारतमा हुने भएपछि सबैभन्दा खुसी कोही छ भने मिस नेपाल-२०२२ प्रियंकारानी जोशी छिन् । उनी त भइहाल्ने भइन् ग्राण्ड फिनालेको तयारी र सहभागिताका लागि समेत नेपाललाई सजिलो भएको छ । मुख्यतः नेपाललाई तीन फाइदा हुन सक्ने देखिन्छ । पहिलो, दर्शकदेखि डेलिगेसनको अधिकतम सहभागिता हुनसक्ने भयो । दोस्र्रो, भारतमा प्रतियोगिता हुने भएपछि सोही थिममा पहिरन, प्रप्सलगायतको त...

नीरफूलको भव्य प्रिमियर, अग्रिम बुकिङ उत्साह जनक

नीरफूलको भव्य प्रिमियर, अग्रिम बुकिङ उत्साह जनक
काठमाडौं, शुक्रबार २६ जेठबाट मुलुकका सिनेमा हलमा रिलिज हुने अभिनेता दयाहाङ राईको प्रतिक्षित चलचित्र ‘नीरफूल’को बुधबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरिएको छ । प्रिमियर शोमा सेलो समुहका विभिन्न कलाकारहरुले डम्फु बजाउँदै नाचगान र झाँकी सहित यो चलचित्रका कलाकार तथा पाहुनालाई सिनेमा हलमा स्वागत गरेका थिए । सो क्रममा डम्फुको ताल र सेलो गीतमा यो चलचित्रका अभिनेता दयाहाङ राई, अभिनेत्री शान्ति वाईबा,...

सन्दीप लामाको ‘तिमि छौ तिमि’मा बेनिशा, सन्दीप र सलोरा बिच त्रिकोणात्मक प्रेम

सन्दीप लामाको ‘तिमि छौ तिमि’मा बेनिशा, सन्दीप र सलोरा बिच त्रिकोणात्मक प्रेम
ट्याटु उद्योगका प्रख्यात व्यक्तित्व र ट्याटु हाउस नेपालका संस्थापक सन्दीप लामाले 'तिमि छौ तिमि' बोलको गीत बजारमा ल्याएका छन् । सार्वजनिक गीतमा लामाकै शब्द,आवाज र सङ्गीत रहेको छ । गीतमा सुदिप सिंहको सङ्गीत संयोजन र मिक्सिङ,मास्टरिङ समावेश छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा नायिका बेनिशा हमाल, सन्दीप लामा र सलोरा घिमिरे फिचर्ड छन् । रुपेश थापाले दृश्य कैद गरेको भिडियोमा विकास धमलाको सम्प...

एसइइ डान्सको अर्को अडिसन २७ जेठमा

एसइइ डान्सको अर्को अडिसन २७ जेठमा
काठमाडौं, २६ जेठ यो वर्षको एसइइ नजिकिँदै गर्दा ‘एसइइ डान्स च्याम्पियनसिन’को चौथो संस्करण अडिसन लिने क्रम जारी छ । एसइइ दिएर बसेका विधार्थीहरुलाई लक्षित गरेर बिगत चार वर्षदेखि देशव्यापी रुपमा यो प्रतियोगिता आयोजना हुँदै आएको छ । यसैक्रममा सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशको अडिसन भिडियोबाट लिने काम भईरहेको आयोजक महेश गोदारले बताएका छन् । यस्तै २७ जेठ भोलीलाई पनि विभिन्न स्थानमा अडिसन राखिएको छ । ग...

‘नेपाली लोकनाचको विगत र बर्तमान’ गोष्ठी सम्पन्न

‘नेपाली लोकनाचको विगत र बर्तमान’ गोष्ठी सम्पन्न
काठमाडौं, २६ जेठ कार्यपत्र प्रस्तुति र त्यसमाथि टिप्पणीसँगै ‘नेपाली लोकनाचको विगत र बर्तमान’ शिर्षकको कार्यशाला गोष्टी आज सम्पन्न भएको छ । सो गोष्ठीमा नेपाली लोक नृत्यको सँरक्षणमा राज्यपक्षबाटै पहल गरिनु पर्ने सम्बन्धि कलाकारहरुले बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘नेपाली लोकनाचको विगत र बर्तमान’ शिर्षकको शो कार्यक्रममा स्वागत मन्तव्य संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सभा स...