पहिलो गल्कोट यात्राको बकपत्र

पहिलो गल्कोट यात्राको बकपत्र
यात्रामा निस्कनु विभिन्न स्थानको बारेमा जानकारी लिनु,रमणीय स्थानहरुको दृष्यापान गर्नु आहा कति रमाइलो । नयाँ कुरा सिक्ने अवसर उत्तिक्कै प्राप्त हुन्छ । जिन्दगीले एकोहोरोपनावाट मुक्ति पाँउछ । २०५९साल भदौको महिनाको अन्तिम साता अफिसियल कामको लागि बाग्लुँग सदरमुकामदेखि गल्कोट नरेठाँटीसम्मको यात्रा तय गरियो । यो करिव नौ कोस पश्चिमको दुरीमा पर्ने बागलुंग जिल्लाको पुरानो सदरमुकाम एरिया हो । प्रकृतिले...

वि.सं. २०८० बैशाख २४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख २४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ । वृष–समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा च...

प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक

प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक
काठमाडौँ। आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख पात्रहरु सबैलाई समेटिएको छ । एक मिनेटको टिजरमा चलचित्रमा भएको सस्प्नेस,थ्रिलर,इमोसनलाई देखाउन खोजिएको छ। लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशन तथा लेखनमा बनेको चलचित्र साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेक...

‘ह्यासट्याग माया’ को मुहूर्त, आगामी सातादेखि छायांकन

‘ह्यासट्याग माया’ को मुहूर्त, आगामी सातादेखि छायांकन
बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा चलचित्र ‘ह्यासट्याग माया’ (३माया) को मुहूर्त गरिएको छ। राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहने छ। शुक्रबार विहान सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो। निर्माण समूहले शुक्रबार विहान पूजा गर्दै चलचित्रको छायांकन आउँदो साताबाट सुरु गरिने जान...

सलमानको ‘किसीका भाइ किसीका जान’ले अहिलेसम्म कति कमायो त ?

सलमानको ‘किसीका भाइ किसीका जान’ले अहिलेसम्म कति कमायो त ?
मुम्बइ, २२ बैशाख । ईदको अवसरमा सलमान खानले फिल्म ‘किसी का भाई किसकी जान’ रिलिज गरेर फ्यानहरुलाई उपहार दिएका थिए । तर, फ्यानले त्यो उपहार मन पराएको देखिँदैन । यो फिल्मले सय करोड त कमाएको छ तर यो फिल्मले कम्तिमा १५० करोड कमाउने अपेक्षा गरिएको थियो । हामीले यो भनिरहेका होइनौं, तर फिल्मको दोस्रो हप्ताको कलेक्शन दिन प्रतिदिन घट्दै गएको हो । योसँगै १४ औं दिन पनि फिल्मले खासै कमाई गर्न सकेको छैन । ...

१६ वर्षको उमेरमा बुबाले विभिन्न नियम लगाएर अभिनेत्री प्रियंकालाई बन्देज बनाएका थिए

१६ वर्षको उमेरमा बुबाले विभिन्न नियम लगाएर अभिनेत्री प्रियंकालाई बन्देज बनाएका थिए
प्रियंकाको भनाइमा १६ वर्षको उमेरमा बुबाले विभिन्न नियम लगाएर अभिनेत्री प्रियंकालाई बन्देज गरेका थिए ।मुम्बई । यतिबेला फिल्म सिटाडेल रिलिज भएपछि बलिउड अभिनेत्री प्रियंका चोपडा चर्चामा छिन् । उनको कामको निकै प्रशंसा भइरहेको छ । प्रियंकाले एक अन्तर्वार्ताका क्रममा आफ्ना बुबाबाट यो क्षेत्रमा आउन प्रतिबन्धित भएको खुलासा गरेकी छन् । १६ वर्षको उमेरमै आपूmलाई बुबाले आधुनिक शैलीको कपडा लगाएर बाहिर हिँड्न ब...

बलिउडमा डेब्यु गर्दै मिस इन्डिया नन्दिनी

बलिउडमा डेब्यु गर्दै मिस इन्डिया नन्दिनी
मुम्बई । यस वर्ष राजस्थानकी नन्दिनी गुप्ताले फेमिना मिस इन्डिया वर्ल्ड २०२३ को उपाधि जितेर आफ्नो परिवारको नाम मात्र होइन आफ्नो राज्यलाई पनि गौरवान्वित गरिन् । यो जितपछि नन्दिनीले सामाजिक सञ्जालमा पनि धेरै चर्चा कमाइरहेकी छिन् । नन्दिनीको तस्बिर पनि भाइरल हुन्छ । अब नन्दिनीले पनि बलिउडमा डेब्यु गर्ने खबर बाहिरिएको छ । फेमिना मिस इन्डिया वर्ल्ड २०२३ को उपाधि जितेपछि नन्दिनीको फ्यान फलोइङ निकै बढे...

अभिनेत्री सुमी मोक्तानले गरिन् विवाह

अभिनेत्री सुमी मोक्तानले गरिन् विवाह
अभिनेत्री तथा मोडल सुमी मोक्तान विवाह बन्धनमा बाँधिएकी छन् । शुक्रबार काठमाडौंको पाँचतारे होटल सोल्टीमा उनले प्रेमी विवेक रावलसँग विवाह गरेकी हुन् । उनीहरुको अन्तरजातीय विवाह भएको हो । विवेक हिन्दू धर्मालम्बी हुन् भने सुमी बुद्धिस्ट हुन् । विवाह पनि उनीहरुले दुवै धर्मको परम्पराअनुसार गरेका हुन् । बिहेअघि यो जोडी करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको थियो । डिसेम्बरमा बौद्ध धर्मअनुसार ‘सगुन भेट’...

वि.सं. २०८० बैशाख २३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८०  बैशाख २३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष–खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ...

गायक जे आर एम क्षेत्रीको स्वरमा ‘ धोका’ सार्वजनिक

गायक जे आर एम क्षेत्रीको स्वरमा ‘ धोका’ सार्वजनिक
काठमाण्डौं । गायक जे आर एम क्षेत्रीको स्वरमा रहेको मार्मीक ‘ धोका’गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सगैं जिवन जिउने बताउने भनेर कसम खाएर लगन गाठो कसेकी संगीनी बाटो अन्तै मोडेपछी अरुको मायामा परेपछी निकै भावहिल बनेका गायक जे आर एम क्षेत्रीले आफनो जिवनभोगाईलाई गीतमा समेटेका छन । मनोज बस्नेतको शब्द तथा जे आर एम क्षेत्री गोर्खेको संगीत गीतमा रहेको छ। प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ । ...