वि.सं. २०७९ चैत १८ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ चैत १८  गते शनिबार   : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । वृष –साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भन...

गगन सिंहको शब्द, संगीत र स्वरमा ‘माया नगर’ सार्वजनिक

गगन सिंहको शब्द, संगीत र  स्वरमा ‘माया नगर’ सार्वजनिक
काठमाण्डौं । गगन सिंहको शब्द, संगीत र स्वरमा रहेको ‘माया नगर’ गीतको भिडियो सार्वजनिक भएको छ । मायामा आइपर्ने उत्साह र निसारालाई गीतमा समेटिएको छ । प्रेमी र प्रेमीका विचको भावनात्मक प्रेम सम्बन्धलाई गीतमा देखाउन खोजिएको छ । मनोज खनालको छायाँकन , राज धामीको सम्पादन तथा मनोज खनालको निर्देशनमा भिडियो तयार पारिएको छ । ‘माया नगर’ गीतको भिडियोमा गगन सिंह, अर्जुन श्रेष्ठ , रितिका केसी र सरोज पौडेलको अभ...

अन्तिममा एक्ली हुने अभिनेत्रीहरु

अन्तिममा एक्ली हुने अभिनेत्रीहरु
प्रेम होस् वा विवाह सम्बन्ध गाँस्दा धनाढ्य र व्यापारी रोज्ने एकपछि अर्का नायिकाको सम्बन्ध कालान्तरमा टुट्ने गरेको पाइएको छ । यही भीडमा थपिएकी छन् नायिका, निशा अधिकारी । अन्य केही नायिकाझैं उनको प्रेम र वैवाहिक सम्बन्ध पनि ‘तासको घर’ जस्तै बन्न पुगेको छ । हालै मात्र काठमाडौँ जिल्ला अदालतबाट कानुनी रुपमै शिल्पा पोखरेल र छवि ओझा अलग भएको घटना सेलाउन नपाउँदै क्रिकेटर पति शरद भेषवाकरसँग अंश माग्दै अदाल...

राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई
ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो । एपिएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपिएफले यसअघिका दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो । आजको खेलमा ...

वि.सं. २०७९ चैत १७ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ चैत १७  गते शुक्रबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ । वृष– पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ...

छिट्टै बिहे गर्ने भन्दै आएका श्रृष्टी श्रेष्ठ र सौगात मल्लको ब्रेकअप !

छिट्टै बिहे गर्ने भन्दै आएका श्रृष्टी श्रेष्ठ र सौगात मल्लको ब्रेकअप !
काठमाडौं -फिल्मी बजारमा सौगात मल्ल र श्रृष्टी श्रेष्ठको ब्रेकअप भएको चर्चा चल्न सुरु भएको छ । ६ लाख भन्दा बढी फलोअर्स भएको इन्स्टाग्राम एकाउन्टबाट नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले नायक सौगात मल्लसँगका सबै तस्विर हटाएपछि ब्रेकअपको चर्चा सुरु भएको हो । श्रृष्टीको इन्स्टामा सौगातसँगका कुनै पनि तस्विर छैनन् । उनीहरूले एकैसाथ काम गरेको फिल्म ‘माइकल अधिकारी, पोइ पर्यो काले’को मात्र पोष्ट...

क्याटवाक क्लबमा सबिन राई एण्ड द फेरोहको प्रस्तुती

क्याटवाक क्लबमा सबिन राई एण्ड द फेरोहको प्रस्तुती
  पोखरा / नेपालको ब्रायन एडम्स् भनेर चिनिने लोकप्रिय रक गायक सबिन राई एण्ड द फेरोहले पोखराको क्याटवाक क्लबमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । लेकसाइडस्थित क्याटवाकमा चैत्र १७ गते सबिन राई एण्ड द फेरोहको प्रस्तुती राख्न लागेको क्याटवाकका सञ्चालक सुरेश गुरुङले जानकारी दिए । आफ्नो ब्यान्ड ‘सबिन राई एन्ड द फारोह’सँग प्रस्तुत हुन लागेका राईका ‘तिमी नै हौ’, ‘गुराँसका फेद मुनि’, ‘सम्झ...

आकांक्षा आत्महत्या प्रकरणमा नयाँ ट्विस्ट, होटलको क्यामेरामा पुरुष देखिए, १७ मिनेट कोठामा बसेका थिए

आकांक्षा आत्महत्या प्रकरणमा नयाँ ट्विस्ट, होटलको क्यामेरामा पुरुष देखिए, १७ मिनेट कोठामा बसेका थिए
काठमाडौं । भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्युको रहस्य थप जटिल बन्दै गएको छ । पोष्टमार्टमको रिपोर्ट भने आइसकेको छैन । प्रहरीले अभिनेत्रीको मृत्यु हत्या नभई आत्महत्या भएको बताएको छ । तर यो पूरै मामिलामा सबैभन्दा ठूलो प्रश्न यो हो कि मृत्यु भएको रात आकांक्षालाई उनको होटलको कोठामा छोड्न को आएको थियो ? ती व्यक्ति १७ मिनेटसम्म अभिनेत्रीको कोठामा बसेका थिए । अर्कोतर्फ आकांक्षाकी आमाको उजुरीमा प्...

सेतो मच्छिन्द्रनाथ जात्राको पहिलो दिन: जनाबहालदेखि पाठशाला हुँदै असन (फोटो फिचर)

सेतो मच्छिन्द्रनाथ जात्राको पहिलो दिन: जनाबहालदेखि पाठशाला हुँदै असन (फोटो फिचर)
काठमाडौँ। काठमाडौंमा मनाइने महत्वपूर्ण चाडमध्येको एक “सेतो मच्छिन्द्रनाथ जात्रा” बुधबारदेखि सुरु भएको छ। चार दिनसम्म चल्ने रथजात्रामा ‘जनबाहा द्यो’ अर्थात् वर्षाको दिव्य शक्ति सेतो मछिन्द्रनाथको पूजा गरिन्छ। हरेक वर्ष चैते दशैंको दिन जनबाहास्थित सेतो मच्छिन्द्रनाथ मन्दिरबाट “जनबाहा द्यो” को प्रतिमा निकालिन्छ। देवताको मूर्तिलाई पालकीमा राखेर तीनधारा पाठसालमा लगिन्छ। देवता र मन्दिरको नियमित पू...

जान्नुहोस् : पाथिभरा माताको अद्भुत शक्ति र उत्पति बारे [विश्वास हुनेलेमात्र सेयर गर्दा सोचेको पुरा]

जान्नुहोस् : पाथिभरा माताको अद्भुत शक्ति र उत्पति बारे [विश्वास हुनेलेमात्र सेयर गर्दा सोचेको पुरा]
काठमाडौ । विश्वकै मानिसहरु भगवान र इश्वरप्रति नतमस्तक छन् । भगवान वा इश्वरको हेला गर्ने मानिस संसारमा फेला पर्दैनन् । भगवानको भक्तिले चमत्कारीक प्रगति भएको उदाहरणपनि धेरै छन् । नेपालमा रहेका एक देवीको शक्तिपिठका बारेमा आज हामी लेख्दैछौ । ताप्लेजुङमा रहेको पाथिभरा देवीको मन्दिर दर्शन र देवीका बारेमा सोच्दा मात्रपनि सोचेको पुरा हुने विश्वास छ । ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकी...