वि.सं. २०७९ चैत १९ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ चैत १९ गते आईतवार   : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केही अल्छीपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्न सक्छ । वृष – परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ, कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ । पराक्रम बढनुको सा...

समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको बर्दिबासको घाम

समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको बर्दिबासको घाम
काठमाडौं। लोकप्रिय गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक गरिएको छ। अर्जुन पोखरेलको शब्द,संगीत,एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकिन्छ। भिडियोमा प्रथम, नग्मा , लक्ष्मी र अमर गज्जबसँग खुलो छन् । जहाँ वैँशालु उमेरमा साथीभाइसँग घुमघाम गर्दै रमाइलोमा बिताउने समय र ...

कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको भद्दा मजाक, दर्शक आलोचित

कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको भद्दा मजाक, दर्शक आलोचित
काठमाडौं । कलाकारले हासीमजाक, व्यंग्य गर्न पाउँछन् । त्यहाँमाथि हास्य कलाकारको त पेशा नै हो, जतिसक्दो दर्शक र श्रोतालाई हसाउनु र आफ्नो पहिचान बटुल्नु । तर कार्यक्रममा प्रश्तुती दिइरहँदा आफूले के बोल्दैछु भन्ने हेक्का राख्नुपर्छ । कार्यक्रममा आफू हौसिएर के गर्दैछु र के बोल्दैछु भन्ने ख्याल नहुँदा कलाकारहरु विवादमा आउँछन् नै । यसलाई जतिसुकै लुकाराखौँ भनेपनि सकिँदैन । सामाजिक कुरीति, कुसंस्कार, सम...

पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक

पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयपछि अभिनेता पल शाहले अभिनय गरेको भिडियो तिमीसँगै हुँदा सार्वजनिक भएको छ । लोकप्रिय गीतकार निशा शर्मा अर्यालको रचनामा तयार पारिएको गीत तिमीसँगै हुँदा ओेएसआर डिजिटलबाट सार्वजनिक भएको हो । तिमीसँगै हुँदालाई निर्देशक तथा कोरियोग्राफर दिनेश पाख्रिनले निर्देशन गरेका हुन । पहिले नै सम्झौता भए अनुसार पलले तिमीसँगै हुँदामा काम ग...

रानी शाक्यको “शिरमा नाम्लो ” सार्वजनिक

रानी शाक्यको “शिरमा नाम्लो ” सार्वजनिक
काठमाडौं– अमेरिकामा रहेर पनि गायिका रानी शाक्य तथा गीतकार राजेश शाक्य गीत–संगीतमा सक्रिय छन् । उनीहरुको सहकार्यको नयाँ गीत ‘शिरमा नाम्लो’ शुक्रवार सार्वजनिक भएको छ । यो गीतमा राजेश शाक्यको शब्द, गायिका रानी शाक्य तथा सिडी विजयी अधिकारी र प्रताप दासको स्वर सुन्न सक्निछ । सीडी विजयले नै यो गीतलाई संगीतबद्ध गरेका छन् । यो गीतको भिडियोमा अभिनेताद्वय सरोज खनाल तथा धिरेन शाक्यको साथमा अभिनेत...

राम नवमीको अवसर पारेर ‘तूइन् पारी’ बोलको गीत सार्वजनिक

राम नवमीको अवसर पारेर ‘तूइन् पारी’ बोलको गीत सार्वजनिक
हरि हुमागाँइले निर्देशन गरेका गीतले समाजको वास्तविकता बोल्छ । कहिले उनको गीतले प्रेमको पीडा बोक्छ, त कहिले कथा भन्छ । उनै, निर्देशक हुमागाँइले राम नवमीको अवसर पारेर ‘तूइन् पारी’ बोलको गीत सार्वजनिक गरेका छन् । हुमागाँइले यस पटक पनि भिडियोमा एउटा सिंगो कथा बुनेका छन् । सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजक छ । सार्वजनिक गीतको अडियो र भिडियो...

अनुष्का शर्मा विरुद्ध मुद्दा !

अनुष्का शर्मा विरुद्ध मुद्दा !
काठमाडौं । महाराष्ट्रको बिक्री कर विभागले बम्बई उच्च अदालतमा पेश गरेको आफ्नो प्रतिवेदनमा ‘अभिनेत्री अनुष्का शर्मा अवार्ड समारोह वा स्टेज शोहरूमा गरिने प्रस्तुतीमा ‘प्रतिलिपि अधिकारको पहिलो मालिक’ हुन् र त्यसबाट प्राप्त आम्दानीमा बिक्री कर तिर्न बाध्य छिन्’ भनेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार, बिक्री कर विभागले भनेको छ कि अनुष्का शर्माले आफ्नो प्रतिलिपि अधिकार यस प्रकारका कार्यक्र...

ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका
काठमाडौं। तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ। ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो। आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र सी अर्थात एलसी (LC) लेखेर ३१००३ मा एसएमएस पठाउन सकिन्छ। यसरी एसएमएस पठ...

‘बहाव’ कमलमणि नेपाल

‘बहाव’ कमलमणि नेपाल
काठमाडौं । अभिनेता कमलमणि नेपाल अभिनयमा उम्दा कलाकार हुन् भन्दा फरक नपर्ला । उनी हरेक चरित्रमा फिट छन् । कमलमणि अभिनित फिल्म ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । फिल्ममा उनले अभिनेत्री सुरक्षा पन्तका पिता केदार रेग्मीको भूमिकामा अभिनय गरेका छन् । कमलमणिका अनुसार उनले फिल्ममा समाजमा आम मानिसले देखेको चरित्र निर्वाह गरेका छन् । ‘मेरो चरित्र हरेक प...

जेनिशा र कमलको फिचरिङमा ‘यहीं कतै २ ‘ सार्वजनिक

जेनिशा र कमलको फिचरिङमा ‘यहीं कतै २ ‘ सार्वजनिक
काठमाण्डौं । प्रबिशा अधिकारी को स्वरमा रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ । किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ । प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र कमल घिमिरेको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा आकर्षक रुपमा अष्ट्रेलियाको सिड्नी आसपासको बिभिन्...