माउन्ट ग्लोरीका बिद्यार्थीले प्रस्तुत गरेको नृत्यको यसकारण भयो चर्चा

माउन्ट ग्लोरीका बिद्यार्थीले प्रस्तुत गरेको नृत्यको  यसकारण भयो चर्चा
काठमाडौं, १४ फागुन । माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलले आफ्नो २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ । व्यावहारिक, सैद्धान्तिक र वैज्ञानिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ २०५५ सालमा स्थापना भएको माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलको अभिभावक दिवस सम्पन्न भएको हो । टोखा - ५, श्रीटोल बसुन्धरामा रहेको विद्यालयले प्रिन्सिपल तथा प्रोफेसर गणेश श्रेष्ठ, टोखा -५का पूर...

‘सम्मान मिस लिम्बू’को अडिसन काठमाण्डौंमा फाल्गुन ७ गते, आईतबार हुने

‘सम्मान मिस लिम्बू’को अडिसन काठमाण्डौंमा फाल्गुन ७ गते, आईतबार हुने
‘सम्मान मिस लिम्बू’को छैटौँ संस्करणको अडिसन काठमाण्डौंमा फाल्गुन ७ गते, आईतबार अनामनगर स्थित सिलौटो कटेजमा हुने भएको छ । ‘बौद्धिक विकास र सौन्दर्य,पहिचान र संस्कृति’ भन्ने मूल नारासहित काठमाडौंमा हुने ‘सम्मान मिस लिम्बू–२०७९’का लागि धरानमा अडिसन भईसकेको छ जहाँ दश प्रतियोगीहरु उक्त सुन्दरी प्रतियोगीताको लागी छनोट भईसकेका छन् । सो प्रतियोगितामा विभिन्न स्थानबाट ३० जना युवतीलाई फाइलनका लागि छन...

फेशन रनवे शोमा खुलेका मोडलहरु (फोटोफिचर)

फेशन रनवे शोमा खुलेका मोडलहरु (फोटोफिचर)
कर्मा इवेंटले शनिबार आयोजना गरेको फेशन रनवे शो क्रमशःमा सहभागी मोडेलहरुको केही झलक । यो पनि : वेलकम ३ मा सञ्जय दत्त र अरशद वारसी पनि समेटिए :मुम्बई, १३ फागुन । बलिउड फ्यानहरुको सबैभन्दा मनपर्ने कमेडी फिल्म मध्येको एक ‘वेलकम’ का फ्यानहरुका लागि अब एउटा ठूलो खबर आएको छ । वेलकम ३’ मा कमेडी फ्यानमाझ निकै लोकप्रिय रहेको अक्षय, परेश र सुनिलको त्रिकुटसँगै एक जोडी पनि आउँदै गरेको खबर छ । ‘वेलकम ३...

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापामगर, वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापामगर, वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा
मलेखु। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन्। शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन्। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत बनेकी हुन्। उनी प्रत्यक्ष दोहोरी गीतबाट ...

जीवहरूसँगको अन्तर्क्रिया चलचित्र ‘क्वान्टुमानिया’

जीवहरूसँगको अन्तर्क्रिया चलचित्र ‘क्वान्टुमानिया’
काठमाडौँ, फागुन १३ गते । चलचित्र ‘क्वान्टुमानिया’को कथा स्कटल्याङ उर्फ ​​एन्ट–म्यान (पल रुड) सान फ्रान्सिस्कोमा एभेन्जर्ससँग संसार बचाएर आरामदायी जीवन बिताएपछि सुरु हुन्छ। चलचित्रमा उनी लेखक बनेका छन्, एभेन्जर्ससँग संसारलाई बचाउनका लागि लडाइँमा पुस्तक लेख्दै। मानिसहरू उनीसँग सेल्फी लिन चाहन्छन्। धेरैले उनलाई स्पाइडरम्यान भनेर गल्ती गर्छन्। उनी आफ्नी किशोरी छोरी क्यासी (क्याथरिन न्युटन)सँग समय बिता...

‘ज्याकी:आई एम ट्वान्टी वान’को पोस्टर सार्वजनिक

‘ज्याकी:आई एम ट्वान्टी वान’को पोस्टर सार्वजनिक
काठमाडौं । धीरज मगरद्वार अभिनित चलचित्र ‘ज्याकी:आई एम ट्वान्टी वान’को पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टरमा चलचित्रको शीर्ष भूमिकामा देखिएका धीरजलाई दोहोरो चरित्रमा प्रस्तुत गरिएको अुमान गर्न सकिन्छ । एकातिर उनी लाहुरेको पोसाकमा देखिएका छन् भने, अर्कोतिर अर्कै पोसाकमा देखिएका छन् । रेनशा राईको निर्देशनमा बनेको चलचित्रको प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबरा निर्माता हुन् । चलचित्रमा रोहित ...

अभिनेत्री बर्षा शिवाकोटी र रन्जित राज वन्तको अभिनयमा ‘अनिदो रात’सार्बजनिक (भिडियोसहित)

अभिनेत्री बर्षा शिवाकोटी र रन्जित राज वन्तको अभिनयमा ‘अनिदो रात’सार्बजनिक (भिडियोसहित)
काठमाडौँ । अभिनेत्री बर्षा शिवाकोटी र रन्जित राज वन्तको अभिनय रहेको म्युजिक भिडियो ‘अनिदो रात’ रिलिज भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।बर्षा र रन्जितको अनिंदो रात बजारमा गीत रिलिज कार्यक्रममा अभिनेत्री शिवाकोटीले भिडियो छायांकनका बेला आफु निकै बिरामी परेकाले निर्माण टिमले निकै दुख पाएको बताइन् । लामो समयपछि म्युजिक भिडियोमा कमव्याक गरेका ...

नेपाली कथानक चलचित्र ’म पर्खिरहन्छु ’को प्रिमियर शो विराटनगरमा सम्पन्न

नेपाली कथानक चलचित्र ’म पर्खिरहन्छु ’को  प्रिमियर शो विराटनगरमा सम्पन्न
विराटनगर शनिबार, १३ फागुन, २०७९ लामो प्रतीक्षापछि नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रथम प्रदर्शन (प्रिमियर शो) आज शनिबार विराटनगरमा सम्पन्न भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको आयोजनामा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । विराटनगरका कलाकारहरु बाहुल्य रहेको यो चलचित्र २०७७ सालको नयाँ वर्षमा प्रदर्शनी (रिलिज) को तयारी भए पनि कोरोना कहरले रोकिएको थियो । पछि नयाँ नेपाली चलचित्रहरुको ब...

वि.सं. २०७९ फागुन १४ गते आईतवार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन १४ गते आईतवार  || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् ।समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वृष–आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्...

हिमाल सागर र अनु चौधरीको ‘मैँ राजा तिमी रानी’को चर्चा

हिमाल सागर र अनु चौधरीको  ‘मैँ राजा तिमी रानी’को चर्चा
काठमाडौँ । गायक हिमाल सागरको मैँ राजा तिमी रानी बोलको गीतको भिडियो रिलिज गरिएको छ । सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको गीतमा पुष्कर खत्रीको मिक्स र मास्टरिङ रहेको छ । भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको अभिनय देख्न सकिन्छ । एक सफल प्रेम कथालाई नजिकबाट रोमान्टिक शैलीमा देखाइएको भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् । उत्सब दाहालको छायांकन, म...