आयुष र एन्जिला फिचर्ड ‘आँखों से कह दो’ को सार्वजनिक

आयुष र एन्जिला फिचर्ड  ‘आँखों से कह दो’ को  सार्वजनिक
गायक कर्मा ग्याल्जेन बोम्जन र गायिका बबिता मानन्धरको सुमधुर स्वरमा रहेको हिन्दी गीत 'आँखों से कह दो' सार्वजनिक भएको छ । बेलायत बस्दै आएका संगीतकार तथा गीतकार विदेहमणि उपाध्यायको शब्द, संगीत रहेको प्रेमिल शैलीको यस गीतलाइ डेनियल गदालको एरेन्ज गरेका हुन् । आयुष खड्का र एन्जिला बानियाको रोमान्टिक अभिनय रहेको गीतको भिडियोलाई युवा निर्देशक अनुप चापागाईले निर्देशन गरेका हुन् । बुद्ध थापाको सिनेम...

वि.सं. २०७९ फागुन १७गते बुधबार|| श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन १७गते बुधबार|| श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । परिवारमा असमझदारी बढ्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । वृष–आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ । चो...

बसन्त घिमिरेको अभिनयमा ’माया यसै छ’ सार्वजनिक

बसन्त घिमिरेको अभिनयमा ’माया यसै छ’ सार्वजनिक
काठमाण्डौं । गायिका तृप्ती खड्का र प्रेम राजा महतको स्वरमा रहेको मौलिक भाकामा आधारित गीत’माया यसै छ’ गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिकामा रहेर पनी गीत संगीतको प्रवद्र्धन र विकाशका लागी सक्रिय गीतकार हरि उप्रेतीको शब्द तथा तृप्ती खड्काको संगीत गीतमा रहेको छ । एथ्लेटिक्स खेलमा निकै अब्वल रहनु भएका कृतिमानी खेलाडि बसन्त घिमिरेको निमार्णमा रहेको गीतमा देव पुनको छायाँकन , मिलन विश्वकर्माको सम्पा...

सुरक्षा पन्त स्टारर ‘बहाव’को ट्रेलर : राजनीतिले परिवारमा ल्याउने मतभेदको कथा

सुरक्षा पन्त स्टारर ‘बहाव’को ट्रेलर : राजनीतिले परिवारमा ल्याउने मतभेदको कथा
काठमाडौं । सुरक्षा पन्त र कमलमणि नेपालको शीर्ष भूमिका रहेको सोसल ड्रामा फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर र गीत सार्वजनिक गरियो । चैत २४ गते प्रदर्शन हुने फिल्मले एउटै परिवारका सदस्यबीच राजनीतिले ल्याउने मतभिन्नताको कथा भन्छ । प्रमोद कँडेल निर्देशित फिल्ममा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । ...

वि.सं. २०७९ फागुन १६गते मंगलबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन १६गते मंगलबार  || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला ।स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला ।न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । वृष–विभिन्न उपहार प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकि...

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने
१४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए । पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपय...

‘दर्पणछाया २’ अभिनेत्री सहारा कार्कीले असार ११ गते विवाह गर्ने

‘दर्पणछाया २’ अभिनेत्री सहारा कार्कीले असार ११ गते विवाह गर्ने
काठमाडौं । ‘दर्पणछाया २’ डेब्यु अभिनेत्री सहारा कार्की विवाह बन्धनमा बाँधिने भएकी छन् । आगामी असार ११ गते आफूले सञ्चारकर्मी फिरोज तिमिल्सिनासँग विवाह गर्न लागेको उनले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएकी छन् । केही दिनअघि फिरोजको विवाह प्रस्तावलाई कार्कीले स्वीकारेकी थिइन् । फिरोजले औंठी लगाइदिएपछि यी दुईले विवाहको खबरलाई सार्वजनिक गर्दै खुसी साटेका छन् । ‘मैले हुन्छ भनें,’ कार्की लेख्छिन्, ‘...

अम्बर गुरुङलाई सम्झँदै मनाईयो ८५ औं जन्म जयन्ती

अम्बर गुरुङलाई सम्झँदै मनाईयो ८५ औं जन्म जयन्ती
काठमाडौं, १४ फागुन नेपालको राष्ट्रगानका संगीतकार तथा कालजायी संगीत श्रष्टा अम्बर गुरुङको योगदानको स्मरण गर्दै उनको ८५ औं जन्म जयन्ती मनाईएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको शास्त्रीय तथा संगीत विभागले आईतबार प्रतिष्ठानकै कार्यालयमा गुरुङको ८५ औं जन्म जयन्ती मनायो । अम्बर गुरुङको तस्बिरमा माल्यापर्ण गर्दै सो प्रतिष्ठानकी कुलपति एवम् कार्यक्रमकी सभापति निशा शर्मा, उपकुलपति शम्भु राई...

मोडल करुणा श्रेष्ठको अहिलेसम्मकै धमाकेदार अभिनय रहेको भिडियो बाहिरियो

मोडल करुणा श्रेष्ठको अहिलेसम्मकै धमाकेदार अभिनय रहेको भिडियो बाहिरियो
काठमाडौँ । गायक कमल राईको नयाँ गीत के छ त्यस्तोको भिडियो रिलिज गरिएको छ । गायक राईकै शब्द, संगीत तथा एरेन्जमा तयार के छ त्यस्तोमा पछिल्लो पुस्ताकी चर्चित मोडल तथा नायिका करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोमा नायिका करुणा एक समाजसेवीको भूमिकामा देखा परेकी छिन् । भिडियोमा करुणासँगै गायक राईको पनि अभिनय देख्न सकिन्छ । करुणाको सामाजिक कर्म, सहयोगी भावना र सफा मन देखेर गरिएको एकतर्फी प्रेम...

वि.सं. २०७९ फागुन १५ गते सोमबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन १५ गते सोमबार  || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । वृष–आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ ।व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिव...