राहुल बराइलीको निर्देशनमा पुनामको “तिमि मेरो खास हौ” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ फाल्गुन २ - नेपाली संगीत पारखीहरुका लागि कलाकारहरुका अथाह मेहनत र परिश्रमले फरक-फरक स्वादका गीत संगीतहरु बजारमा आइरहेका छन् । यसै भिडमा प्रणय दिवसको अवसर पारेर गीतकार पुनाम मोथेले भर्खरै मात्र प्रगाड प्रेम भावमा "तिमि मेरो खास हौ" बोलको गीतलाई सार्बजनिक गरेकी छिन् ।
उनले यस गीतलाई आफ्नै आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् । निकै महँगो खर्चमा छायांकन गरिएको यस गीतको म्यु...













