बलिउड अभिनेता विवेक ओबरोय नेपालमा, बच्चालाई पशुपति र लुम्बिनी घुमाउने रहर

बलिउड अभिनेता विवेक ओबरोय नेपालमा, बच्चालाई पशुपति र लुम्बिनी घुमाउने रहर
काठमाडाैं । बलिउड अभिनेता विवेक ओबरोय नेपाल आएका छन् । परिवारसहित नेपाल आएका ओबरोय आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएका हुन। ओबरोयको बुवाआमा पहिला नेपाल आएता पनि उनी भने पहिलो पटक नेपाल आएका हुन। नेपाल आउने रहर पहिलै भएता पनि अहिले समय जुरेकाले आफू परिवारसँगै आएको उनको भनाई छ। उनी नेपाल र भारत उस्ता उस्तै लाग्ने बताउँदै आफ्ना बच्चाहरूलाई पवित्र स्थल पशुपति र लुम्ब...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटी अध्यक्षमा पदम विश्वकर्मा विजयी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटी अध्यक्षमा पदम विश्वकर्मा विजयी
अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाज ट्रस्टिज कार्यसमितिको यहि डिसेम्बर १२ र १३ मा भएको निर्वाचनबाट पदम विश्वकर्मा (कोलोराडो) अध्यक्ष पदमा सर्वाधिक मतले विजयी भएका छन् । कूल ट्रस्टी सङ्या १२० मध्ये ११४ जनाले मतदानमा भाग लिएकामा अध्यक्ष पदम विश्वकर्माले ९५ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का प्रत्यासी सीता पाण्डेले १८ मत प्राप्त गरेकी छन् । अध्यक्ष पदको एक मत बदर भएको थियो । अनेसासको विधान सा...

बुद्धिसागरको ‘एक्लो’ लोकार्पण

बुद्धिसागरको ‘एक्लो’ लोकार्पण
काठमाण्डौ – लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ । काठमाण्डौको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा पुस्तक लोकार्पण गरिएकाे हाे । गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरेका थिए । पुस्तक सार्वजनिक भएपछि लेखक बुद्धिसागरले आफू निकै भावुक भएको बताउनुभयाे । ‘बिहान उठ्दा एकदमै आत्मविश्वासी थिएँ । तर बाटोमा आउँदा आउँदै डर लाग्न थाल्यो ।...

नेतामाझ ‘भ्वाइस’को क्रेज : हर्क सविनाको पक्षमा खुल्दा योगेशले मागे पदमलाई भोट

नेतामाझ ‘भ्वाइस’को क्रेज : हर्क सविनाको पक्षमा खुल्दा योगेशले मागे पदमलाई भोट
काठमाडौं । नेतामाझ पनि रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को क्रेज देखिएको छ । उनीहरुले आफ्नो क्षेत्रका प्रतियोगीको लागि सामाजिक सञ्जालमार्फत भोट मागिरहेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले भ्वाइसकी प्रतियोगी सविना योङहाङलाई जिताउन आग्रह गर्दै भोट मागेका थिए । यसपटक महिलालाई भ्वाइसको विजेता बनाउनुपर्ने भन्दै उनले फेसबुकमार्फत आग्रह गरेका थिए । एमाले सचिव योगेश भट्टराईले पनि गृहजिल्ल...

टिकटक लाइभमै सुष्माको अश्लिल गाली

टिकटक लाइभमै सुष्माको अश्लिल गाली
सभ्य समाज निर्माणमा कलाकारको भूमिका महत्त्वपूर्ण हुन्छ । उनीहरुले पर्दामा वा निजी जीवनमा गर्ने हरेक खालका गतिविधि र क्रियाकलापलाई आम मानिसले पछ्याउने गर्छन् । यसैले कलाकारलाई समाजको मार्गनिर्देशक भनिन्छ । कलाकार भएपछि समाजप्रतिको जिम्मेवारी र उत्तरदायित्व भुल्नु हुँदैन । तर, अचेल कलाकारको भूमिका समाजप्रति करिब प्रायः देखिन छाडेको छ । पछिल्लो समय नयाँ पुस्ताका केही अपवाद कलाकारहरुको गतिविधिले सम...

वि स २०७९ साल मंसिर २९ गते विहीबारको राशिफल

वि स २०७९ साल मंसिर २९ गते विहीबारको राशिफल
मेष–पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ ।धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। वृष–पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उ...

उषालाई भूपी काव्य पुरस्कार

उषालाई भूपी काव्य पुरस्कार
यस वर्षको भूपी काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित र थकाली सेवा समिति पोखराद्वारा सञ्चालित यो पुरस्कारको राशि नगद ५० हजार, दोसल्ला र सम्मानपत्र छ । पुरस्कार छनोट समितिको सोमबार बसेको बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समिति संयोजक अशोककुमार भट्टचनले जानकारी दिए । पुस १० गते ८९ औँ भूपी जयन्तीकोे अ...

‘वेलकम टु हेम्जाकोट’ लाई उत्कृष्ट नेपाली फिल्मको अवार्ड

‘वेलकम टु हेम्जाकोट’ लाई उत्कृष्ट नेपाली फिल्मको अवार्ड
काठमाडौं– काठमाडौंमा आयोजित चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’ ले उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको छ । महोत्सवमा आफूले निर्देशन गरेको पहिलो फिल्मले नै उत्कृष्ट फिल्मको अवार्ड जितेछि निर्देशक सरोज पौडेलले सामाजिक सञ्जालमार्फत खुशी साटेका छन् । ‘म त सिक्दै छु, राम्रो लेखक अनि निर्देशक बन्न । तर मेरो लेखन तथा निर्देशन रहेको नेपाली चलचित्...

वि स २०७९ साल मंसिर २८ गते बुधबारको राशिफल

वि स २०७९ साल मंसिर २८ गते बुधबारको राशिफल
मेष– विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । वृष– प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालन...

बाध्यताको भुमरीमा रुमलिएका अशंख्य नेपालीको कथामा युरोपको कथा (भिडियो सहित)

बाध्यताको भुमरीमा रुमलिएका अशंख्य नेपालीको कथामा युरोपको कथा (भिडियो सहित)
काठमाण्डौ मंगसिर २५ - सामाजिक यथार्थतालाई टपक्कै टिपेर गीत संगीतमा उन्न खप्पिस लोकप्रिय गायक तथा सर्जक बजे.बि ओलीले आफ्नै जिबन कथामा भर्खरै एउटा गीत सार्बजनिक गरेका छन् । उक्त गीत "युरोपको कथा" बोलको रहेको छ । उनि अहिले पोर्चुगल रहेका छन् । जे.बि ले केहि समय अगाडी मात्रै रातो पासपोर्ट बोलको गीतलाई सार्बजनिक गरेका थिए । भर्खरै सार्बजनिक गरिएको गीतमा जे.बि ले बाध्यता र विवसता बाट परदेशिएका अशंख्य...