सेयर बजारमा दोहोरो अंकको गिरावट, ३६ कम्पनीलाई फाइदा

सेयर बजारमा दोहोरो अंकको गिरावट, ३६ कम्पनीलाई फाइदा
काठमाडौं, १२ मंसिर साताको दोस्राे दिन सोमबार सेयर बजार ओरालो लागेको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ मा पुगेर रोकिएको छ। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अंकले घटेर ३८२.६१ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल १९४ कम्पनीको सेयर कारोबार हुँदा ३६ कम्पनी वृद्धि भएको छ । १५१ कम्पनीकाे सेयर ओरालो लागेको र सात कम्पनीकाे सेयर मूल...

वि स २०७९ साल मंसिर १३ गते मंगलबारको राशिफल

वि स २०७९ साल मंसिर १३ गते मंगलबारको राशिफल
मेष–मनमा चिन्ता बढने योग छ । साथै धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।नसोचेको ठाउमा खर्च हुन सक्छ । अन्नको काममा लाभ हुने दिन छ । वृष–भाग्यले साथ दिनेछैन खर्च बढने लेन देनमा विबाद बढनेछ संयम भएर काम गर्नुहोला ।उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको क...

शारदा रसाइली र सन्तोष बि.सी को स्वरमा “चलाउछु भुइचालो” सार्बजनिक (भिडियो सहित)

शारदा रसाइली र सन्तोष बि.सी को स्वरमा “चलाउछु भुइचालो” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ मंगसिर १२ - नेपाली मौलिक लोक दोहोरीको स्वादमा पश्चिमी राग मिश्रण हुँदै गएको अवस्थामा भर्खरै मात्र लोकप्रिय गायिका शारदा रसाइलीले "चलाउछु भुइचालो" बोलको गीतलाई सार्बजनिक गरेकी छिन् । स्थायी घर लमजुङ्ग र हाल काठमाण्डौमा रहेर आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहेकी रसाइलीले केहि समय अगाडी मात्र खर्क की चेली भाग १ आउ नाचौं' बोलको गीतलाई सार्बजनिक गरेकी थिइन् । यो मात्र नभई दैनिक जसो उनि गीत...

रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग

रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग
काठमाडौं, ११ मंसिर नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ । कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ति गर्न लागेको हो । कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्रयाक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ । रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तिमा ५ वर्ष अनुभव भएको हुनुपर्ने योग्यता छ । त्यस्तै स्टेसन मा...

नेप्से परिसुचक दोहोरो अंकले वृद्धि, दुई अर्बभन्दा बढी कारोबार

नेप्से परिसुचक दोहोरो अंकले वृद्धि, दुई अर्बभन्दा बढी कारोबार
काठमाडौं, ११ मंसिर साताको पहिलो काराेबार दिन आइतबार सेयर बजार १.६८ प्रतिशतले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको हाे । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अङ्कले बढेर ३८६.२६ विन्दुमा पुगेको छ। यस्तै, बिहीबार नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको र ९२ करोडभन्दा बढीको कारोबार भएको थियो ।  नेपाल स्टक एक्सचेञ्जक...

मोरक्कोसँग बेल्जियम २–० ले पराजित

मोरक्कोसँग बेल्जियम २–० ले पराजित
दोहा, ११ मंसिर विश्व वरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २–० गोलले पराजित भएको छ । अल थुमामा रंगशालामा सम्पन्न खेलमा आफूभन्दा २० बरियता तलको मोरक्कोसँग बेल्जियम पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमाञ्चक खेलमा बेल्जियमले पाएको अवसर सदुपयोग गर्न नसक्दा हारबाट जो...

वि स २०७९ साल मंसिर १२ गते सोमबारको राशिफल

वि स २०७९ साल मंसिर १२ गते सोमबारको राशिफल
मेष–व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ सावधान रहनु होला, भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ केहि रुपैयापैसा भने खर्च गर्नु पर्ने छ । वृष– नया काममा मन जानाले गरिरहेको काम ओजेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ । काम गर्नमा नै समय बिताए मन खु...

ज्योतिको ‘आधा शिर उचालेर’माथि पोखरामा चर्चा

ज्योतिको ‘आधा शिर उचालेर’माथि पोखरामा चर्चा
पोखरा । कवि ज्योति जङ्गल नवीनम् कविता कृति ‘आधा शिर उचालेर’माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ । कविता क्लब नेपालको आयोजनामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले ज्योतिले कवितामा जीवन र जगत् लेखेकी बताए । नारी जीवनका उतारचढावको कलात्मक चित्रण कृतिमा गरिएको बताउँदै डा. अधिकारीले समाजले नारीप्रति गरेको नकारात्मक व्यवहारप्रति श...

नायक हेरुका लामा र अनिता गोले अभिनित ‘मद्रासी हिरो’ सार्बजनिक

नायक हेरुका लामा र अनिता गोले अभिनित ‘मद्रासी हिरो’ सार्बजनिक
काठमाडौँ ः गायक कर्म धोज लामा रजितु लोप्चनको स्वरमा रहेको ‘मद्रासी हिरो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भएको सो गीत तथा भिडियो निकै राम्रो भनेको छ भने ‘मद्रासी हिरो’ को गीत तथा भिदियो हेर्दा किने चलचित्र हेरेको अथवा कुनै चलचित्रको टिजर हेरेको आभाष हुन्छ । निकै दमदार बनेको उक्त भिडियोलाई तमाङ्ग समुदायले मात्र नभई सम्पूर्ण दर्शकहरुले रुचाएको देखिन्छ । गीतमा आवाज रहेको छ । संगीत तथा शब्...

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो दिन दुई देशका नाटक र शबाना आजमीको मास्टर क्लास हुँदै

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो दिन दुई देशका नाटक र शबाना आजमीको मास्टर क्लास हुँदै
दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो दिन शनिबार दुई नाटकको चार मञ्चन र सुपशिद्ध भारतीय रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीको मास्टरक्लास हुँदैछ । शुक्रबारदेखि सुरु भएको महोत्सवमा शनिबार भारतको नाटक ‘देस्देमोना रुपकम’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ । अंग्रेजी, कन्नड र तामिलभाषी यस नाटकका निर्देशक अभिषेक मजुमदार हुन्। त्यस्तै अर्को नाटक स्पेन र ...