चीनद्वारा क्यानाडाली चिनियाँ गायक तथा कलाकार क्रिस वुलाई बलात्कार लगायतको आरोपमा १३ वर्ष कैद सजाय

चीनद्वारा क्यानाडाली चिनियाँ गायक तथा कलाकार क्रिस वुलाई बलात्कार लगायतको आरोपमा १३ वर्ष कैद सजाय
चीनले क्यानाडाली चिनियाँ गायक तथा कलाकार क्रिस वुलाई १३ वर्षको कारागार सजाय सुनाएको छ । चीनले क्यानडाका पूर्व र्यापर,गायक,कलाकार तथा प्रतिरुप(मोडल)लाई बलात्कार लगायतको आरोपमा १३ वर्षको जेल सजाय सुनाएको हो । बेइजिङको चाओयाङ जिल्ला अदालतले वुलाई सन् २०२० मा भएको बलात्कारको आरोपमा ११ वर्ष ६ महिना र सन् २०१८ को एउटा घटनामा “यौन प्रतिबन्धमा संलग्न हुन भीड जम्मा गरेको” आरोपमा १ वर्ष १० महिना कारागार ...

सरु र राजु परियारको स्वरमा ‘बाध्यता’ सार्वजनिक

सरु र राजु परियारको स्वरमा ‘बाध्यता’ सार्वजनिक
काठमाण्डौं । गायिका सरु कार्की र गायक राजु परियारको स्वरमा रहेको मौलिक लोक दोहोरी ‘बाध्यता’गीतको भिडियो सार्वजनिक भएको छ । मायालु प्रेमिल जोडि विचको माया र प्रेम लाई गीतमा समेटिएको छ । राजु परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । सन्तोष तिम्सिनाको छायाँकन , रोशन धितालको सम्पादन तथा मिलन श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘बाध्यता’ गीतको भिडियोमा विनोद कुमार श्रेष्ठ , जुना कार्की र सन्तोष ...

हिमाल सागरले ल्याए ए होर माया

हिमाल सागरले ल्याए ए होर माया
काठमाडौं, १० मँसिर गायक हिमाल सागरले आफ्नो नयाँ गीत ए होर माया...दर्शकमाझ ल्याएका छन् । करिब एक वर्षपछि उनी यो गीतका साथ श्रोतामाझ फर्किएका हुन् । यो गीतको भिडियोलाई भावना म्युजिक सेलुसन युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीतको भिडियो उनले बिहिबार रिलिज गरेका हुन् । रिलिज भएको दोश्रो दिनमै दिनले तीन लाख भ्युज पाएको छ । यो गीत लोक पप शैलीको रहेको छ । पछिल्लो समय लजालु मायाँलुं...गीतबाट निकै भाइर...

वि स २०७९ साल मंसिर ११ गते आइतबारको राशिफल

वि स २०७९ साल मंसिर ११ गते आइतबारको राशिफल
मेष–तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला । वृष–आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले ...

अञ्जु र टिकाको स्वरमा ‘ठ्याक्क ठ्याक्क’ सार्वजनिक

अञ्जु र टिकाको स्वरमा ‘ठ्याक्क ठ्याक्क’ सार्वजनिक
काठमाडौं– गायिका अञ्जु पन्त तथा गायक टिका बोमजमको स्वरमा रहेको ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा रवि मान सिंह बस्न्यातको शब्द तथा गायक बोमजनकै संगीत छ । गीतको म्युजिक भिडियोलाई डान्सिङ शैलीमा तयार पारिएको छ । राहुल शाहको कोरियोग्राफी तथा निर्देशनको यो गीतको भिडियोमा राहुल शाह र एलिसा राईलाई प्रस्तुत गरिएको छ । भिडियोमा समावेश गरिएको डान्सलाई आम दर्शक तथा स्रोताले मन पराउने...

विदेशमा बढ्दै छ नेपाली चलचित्रको बजार

विदेशमा बढ्दै छ नेपाली चलचित्रको बजार
काठमाडौँ। पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ। नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने भएकाले पनि केही चलचित्रले विदेशबाट राम्रै मुनाफा स्वदेश भित्र्याउने गरेका छन्। निर्देशक प्रदीप भट्टराईले विदेशी बजारले गर्दा नेपाली चलचित्र निर्मातालाई चलचित्र बनाउन आँट आउने बताए। “स्वदेशी बजारबाट लगानी...

आगामी सोमबार लगनगाँठो कस्दै सलोन र करिश्मा

आगामी सोमबार लगनगाँठो कस्दै सलोन र करिश्मा
अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसी विवाह गर्ने भएका छन् । सलोन र करिश्माले यहि मंसिर १२ गते लगनगाँठो कस्न लागेका हुन् । विवाहका लागि दुवै तर्फमा आफन्त र साथीभाईलाई निम्तो कार्ड पुगिसकेको छ । सलोनको विवाह समारोह भोलि शनिबारबाट सुरु हुने उनका बुबा शोभित बस्नेतले ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाह गर्न लागेका हुन् । करिश्मा नेपाल एयरलायन्सकी एय...

सामन्था बनिन् ‘मोस्ट पपुलर फिमेल स्टार’

सामन्था बनिन् ‘मोस्ट पपुलर फिमेल स्टार’
साउथ (दक्षिण भारतीय) अभिनेत्री सामन्था रुथ प्रभुले ‘मोस्ट पपुलर फिमेल स्टार’ को उपाधि हात पारेकी छन् । हालै ओरम्याक्स स्टार इन्डिया लभले जारी गरेको सबैभन्दा लोकप्रिय महिला स्टारको सूचीमा उनले शीर्ष स्थान ओगट्न सफल भएकी हुन् । सामन्थाले यो सूचीमा बलिउड अभिनेत्री आलिया भट्ट र दीपिका पादुकोणलाई समेतपछि पारेकी छन् । इन्डिया लभले जारी गरेको सूचीको दोस्रो स्थानमा आलिया भट्ट, तेस्रो स्थानमा नयनतारा, च...

वि स २०७९ साल मंसिर १० गते शनिबारको राशिफल

वि स २०७९ साल मंसिर १० गते शनिबारको राशिफल
मेष–विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्म विश्वास बड्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ । वृष–आम्दानी प्रशस्तै बढ्नेछ नया योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रो संग कमाई ह...

विश्व कप फुटबलमा आज चार वटा खेल : इङ्ग्ल्यान्ड र अमेरिका खेल्दै

विश्व कप फुटबलमा आज चार वटा खेल : इङ्ग्ल्यान्ड र अमेरिका खेल्दै
काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज चार वटा खेलहरु हुँदैछन् । आज समूह चरण अन्तर्गत समह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेलहरु हुनेछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे समूह ‘बी’ को इरान र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । वेल्सले पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने इरान इङ्ग्ल्यान्डसँग ६–२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । आज हुने दोस्रो खेलमा समूह ‘ए’ को कता...