सिन्धु पौडेलको शब्द रचनामा बाल कलाकार अनुप्रास श्रेष्ठको चमत्कारी “दिक्क भएँ” (भिडियो सहित)
काठमाण्डौ कार्तिक ०३ - परदेशी हुन आम नेपालीहरुको रहर होइन, यसमा कुनै न कुनै बाध्यता लुकेको हुन्छ । कसैलाई परदेश गएर ठुला-ठूला महल ठड्याउने चाहना हुन्छ त कसैलाई आफ्नो लालाबालाको भबिस्यको निमित्त पनि खुन पसिना बगाउने बाध्यता हुने गर्दछ । यसरी परदेशिए पछी कहाँ सजिलो छ र !! दिनरात नभनी हाड घोट्नु एकातिर भए, आफ्नो जन्मभूमि र घरपरिवारको सम्झनाले पनि संदैब सताउने गर्दछ । अनि त कहिले काहीं त्यहि संघर्सको ...














