‘के घर के डेरा’मा के छ ?

‘के घर के डेरा’मा के छ ?
‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो समाजको कथा बोल्ने उत्कृष्ट फिल्म पस्किएका दीपेन्द्र के. खनाल निर्देशित नयाँ फिल्म ‘के घर के डेरा’ कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । ट्रेलरबाट ठूलो आशा जगाएको यो फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्नेको कथालाई प्रस्तुत गरिएको छ । काठमाडौंमा घर हुने र नहुने दुवै वर्गले फिल्ममा आफ्नो कथा महसुस गर्ने दीपेन्द्रको भनाई छ । उनी भन्छन्, ‘काठमाडौंमा डेरामा बस्नेहरु...

प्रकट पगेनी ‘शिव’ गीतकार सम्मानबाट सम्मानित

प्रकट पगेनी ‘शिव’ गीतकार सम्मानबाट सम्मानित
पोखरा । गीतकार प्रकट पगेनी ‘शिव’ गीतकार सम्मान-२०७९ बाट सम्मानित भएका छन् । गीतकार प्रतिष्ठान, नेपालले पोखरामा शनिबार आयोजना गरेको आफ्नो दोस्रो वार्षिक साधारण सभाका अवसरमा पगेनीलाई सम्मान गरेको हो । नगद ५ हजरा ५५५ रुपैयाँसहित दोसल्ला र सम्मान पत्र रहेको उक्त सम्मान नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठ र संस्थाका अध्यक्ष...

एक थलोमा तीन दर्जन बढी कार्यक्रम

एक थलोमा तीन दर्जन बढी कार्यक्रम
काठमाडौं, २९ असोज ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ यतीबेला ललितपुरमा भईरहेको छ । यो महोत्सब शनिबार बिहानबाट ललितपुरको हिमालय होटलमा सुरु भएको हो । आईतबार बेलुकासम्म चल्ने महोत्सबको शनिबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, भारतीय बिष्ट कवि अशोक वाजपेयी, संस्कृतिबिद् तुलसी दिवस, बरिष्ट कथाकार माया ठकुरी, अग्रज पत्रकार कनकमणि दिक्षितलगायतले उद्घाटन गरे । उद्घाटन पछि महोत...

अनुहार सफा राख्न यसाे गर्नुस् !

अनुहार सफा राख्न यसाे गर्नुस् !
हामीले राम्रो देखिनका लागि अनुहारमा मेकअप गर्ने गर्छाैँ। मेकअप गर्नाले पनि केही हतसम्म आकर्षक बनाउँछ, तर जथाभावी मेकअप सामाग्रीहरुकाे प्रयाेग गर्दा छालामा विभिन्न प्रकारका समस्याहरु आउँन सक्छन्। त्यसैले आज हामी चर्चा गर्नेछाैँ, अनुहार सफा राख्न गर्नुपर्ने उपायहरुबारे– हामीले अनुहारलाई सफा राख्न नियमित शारीरिक व्यायाम गर्न अत्यावश्यक छ। नियमित व्यायामले शरीरबाट पसिनासँगै धेरै विकार बाहिर निकाल्छ...

मोरङ-३ : भानुभक्त र सुनिलको भिडन्तमा रेखाको इन्ट्री

मोरङ-३ : भानुभक्त र सुनिलको भिडन्तमा रेखाको इन्ट्री
मोरङ क्षेत्र नम्बर ३ मा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा छन्। पुरानै प्रतिस्पर्धीको चुनावी भिडन्त रोचक बन्दै गएको बेला रेखा थापाको इन्ट्रीले चुनावलाई अझ रोचक बनाएको छ। क्षेत्र नम्बर ३ बाट मेडिकल व्यवसायीसमेत रहेका कांग्रेस नेता सुनिल शर्मा र एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको दोस्रो भेटमा राप्रपा नेतृ रेखा थापाले टक्कर दिइरहेकी छिन्। यो क्षेत्रबाट १९ स्वतन्त्र उम्मेदवारसहित ३३ जना चु...

बेकामे पिएचडी !

बेकामे पिएचडी !
डा. माधवप्रसाद पोखरेल विद्या जसले जीवनभरमा कुनै आदर्श शोध पत्रिकामा एउटा पनि लेख प्रकाशित गरेको छैन, त्यस्तो मान्छे नेपालमा चाहिँ प्राध्यापक पनि हुन पाउँछ, विश्व विद्यालयको शिक्षाध्यक्ष र सङ्कायाध्यक्ष पनि हुन पाउँछ, अनुसन्धान परिषदको सदस्य पनि हुन पाउँछ, शोध निर्देशक, शोध विशेषज्ञ र शोध परीक्षक पनि हुन पाउँछ अनि विश्व विद्यालयका प्राध्यापकहरूको मूल्याङ्कन कर्ता पनि हुन पाउँछ। यस्तो बेथिति संस...

वि.सं.२०७९ साल आश्विन २९ गते शनिबारको राशिफल

वि.सं.२०७९ साल आश्विन २९ गते शनिबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ । ...

नेपाली चलचित्र ‘हिजोआजका कुरा’ सहित पाँच नयाँ फिल्म प्रदर्शनमा

नेपाली चलचित्र ‘हिजोआजका कुरा’ सहित पाँच नयाँ फिल्म प्रदर्शनमा
काठमाण्डाै - आजदेखि हलमा नेपाली फिल्म 'हिजोआजका कुरा' सहित पाँच नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । 'हिजोआजका कुरा' सँगै, हिन्दी फिल्म डक्टर जी, तेलुगु फिल्म गडफादर, कन्नड फिल्म कान्तारा र जापानी फिल्म वान पिसः रेड एकसाथ प्रदर्शनमा आएका हुन्। हास्यकलाकार सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको हिजोआजका कुरामा सन्तोष पन्त, साकार पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, लक्ष्मी भुसाल, जेवि...

आयो गायक गणेश थापाको नजिक भन्दा टाढा…

आयो गायक गणेश थापाको नजिक भन्दा टाढा…
काठमाडौं, २८ असोज अग्रज गायक गणेश थापाले आफ्नो स्वरमा नयाँ गीत नजिक भन्दा टाढा...को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटल च्यानलबाट रिलिज गरिएको छ । लोक पप तथा आधुनिक गीत गाउँदै आएका गायक गणेश थापाले आफ्नो यो गीतले यतिबेला निकै राम्रो प्रतिक्रिया पाएको बताएका छन्,‘सबैबाट गीत र भिडियो दुबैको राम्रो प्रतिक्रिया पाएको छु । श्रोता दर्शकको प्रेरणाले मलाई गायनमा अघि बढ्न उ...

संगीतले गुञ्जयमान बन्दै बुङ्गमती

संगीतले गुञ्जयमान बन्दै बुङ्गमती
काठमाडौँबाट नजिकै रहेको सम्पदा बस्ती बुङ्गमतीमा आउँदो शनिबार (असोज २९ गते) ‘बुंग महोत्सव’ गरिने भएको छ। भूकम्पले थलिएको धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक नेवारी बस्ती बुङ्गमतीलाई पुनर्जिवित गर्ने उद्धेश्यका साथ महोत्सव गर्न लागिएको हो। शनिबार बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्ने महोत्सवमा परम्परागत बाजा, साँगीतिक धुन, नृत्यसँगै नेवारी खाना, काष्ठकला, हस्तकला र परम्परागत सिप प्रदर्शन गरिनेछ। महो...