कलाकार द्वारा संचालित सिन्धु सहयोग कोष मार्फत रकम हस्तान्तरण

कलाकार द्वारा संचालित सिन्धु सहयोग कोष मार्फत रकम हस्तान्तरण
काठमाडौं । नेपाली कलाकारहरुले स्थापना गरेको ‘सिन्धु सहयोग कोष’ मार्फत आज एक कार्यक्रमको आयोजना गरि मेलाम्ची बाढिपिडित बस्ति निर्माणका लागि संकलित रकम(कोष) हस्तान्तरण गरिएको छ। प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाइ एकीकृत बस्ति निर्माण गर्नको लागि कलाकारहरु द्वारा स्थापना गरिएको कोष मार्फत मेलाम्ची बाढिपिडित एकीकृत बस्ति निर्माण समितिलाइ रु नौ लाख नौ हजार एक सय अट्सठि (९,०९,१६८.२३) कलाकार द्वारा संच...

भृकुटी मण्डपमा सुरु भयो राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, ६१ टोलीबीच प्रतिस्पर्धा

भृकुटी मण्डपमा सुरु भयो राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, ६१ टोलीबीच प्रतिस्पर्धा
काठमाडौं, १६ चैत ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ बुधबारबाट काठमाडौं भृकुटीमण्डप बँगौचामा सुरु भएको छ । अर्थ मन्त्रालयका सचिब मधुकर मरासिनी, बरिष्ट लोक गायक कुमार बस्नेतले यो प्रतियोगिताको बुधबार उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै अर्थ सचिब मरासिनीले एक समय गाउँमा गाईने लोक दोहोर गीत अहिले शहरमा पनि त्यत्तिकै प्रचलित भएको बताए । नेपालको मौलिक लोक सँगीतको र...

आजको राशिफल : वि.सं.२०७८ साल चैत्र १६ गते । बुधबार । ईश्वी सन् २०२२ मार्च ३० तारिख

आजको राशिफल : वि.सं.२०७८ साल चैत्र १६ गते । बुधबार । ईश्वी सन् २०२२ मार्च ३० तारिख
वि.सं.२०७८ साल चैत्र १६ गते । बुधबार । ईश्वी सन् २०२२ मार्च ३० तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–त्रयोदशी, दिउसो ०१ बजेर २५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–शतभिषा, बिहान ११ बजेर ०३ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–शुभ, दिउसो ०१ बजेर २४ मिनेट उपान्त शुक्ल । करण– वणिज, दिउसो ०१ बजेर २५ मिनेट उप्रान्त भद्रा, रातको १२ बजेर ५३...

हाङ चेम्जोङको निर्देशनमा ‘मायालुको सम्झना ‘सार्वजनिक

हाङ चेम्जोङको निर्देशनमा ‘मायालुको सम्झना ‘सार्वजनिक
काठमाण्डौं । गायक कृष्ण भक्त राई र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना ‘ गीतको भिडियो हाङ प्रोडक्सन मार्फत सार्वजनिक भएको छ । गीतकार सरिता राईको शब्द रचना रहेको पुर्बेली भाकाको मायालुको सम्झना बोलको गीत बजारमा सार्बजानिक भएको हो । पुर्बेली भाकाको मायालुको सम्झना सालैजो भाकामा फ्युजन गरिएको गीतको म्युजीक भिडीयो आम दर्सक ले रुचाउनेमा आफु निकै आशावादी रहेको निर्देशक हाङ चेम्ज...

विकासप्रेमी वडा अध्यक्ष : विजय कामत

विकासप्रेमी वडा अध्यक्ष :  विजय कामत
विराटनगर । यतिबेला स्थानिय तहको निर्वाचनको चट्टारो सबै पार्टीका कार्यकताहरुलाई परिरहेको छ । कसले उमेवारी दिने कोको दावेदार हुने सवै दलका नेता तथा कार्यकर्ताहरुलाई दौडधुप परिरहेको छ । स्थानिय तहको निवार्चन नजिकिदै गर्दा सर्वसाधारण जनताको मनमा एउटै मात्र प्रश्न गर्छन्, हालका जन प्रतिनिधिले हाम्रो लागि के गरे र अब आउने जाप्रतिनिधिले के गर्लान ? जनता निराशा छन् । कुन नेताले विकासका कार्य गर्लान भन्ने...

गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक

गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक
काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीतलेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपाल की प्रतिष्पर्धी गायिका सुरक्षा सेन्चुरीको आवाजमा रहेको गीतमा नेपाली परिवेशलाई चित्रण गरिएको छ । गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ । मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बत...

चर्चित नायीका सुरबीनालाई ‘पियारी’ भन्दै गायक धुब्रले ल्याए नयाँ गीत

चर्चित नायीका सुरबीनालाई ‘पियारी’ भन्दै गायक धुब्रले ल्याए नयाँ गीत
काठमाडौँ । युवा पुस्तामा लोकप्रिय गायक धुब्र बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ । ‘पियारी’ बोलको यस गित केहि समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो । बजारमा थुप्रै हिट गित दिन सफल गायक बिस्कोको यस गीतले पनि दर्शक श्रोताको मन जित्ने अपेक्षा गरिएको छ । नेपाली समाजको वास्तविकतालाई प्रस्तुत गरिएको गीतको भिडियोले जो कोहीको पनि ध्यान केन्द्रित गर्दछ । नेपालमा बेरोजगारको समस्याको कारणले बाध...

आजको राशिफल : वि.सं.२०७८ साल चैत्र १३ गते । आईतबार । ईश्वी सन् २०२२ मार्च २७ तारिख

आजको राशिफल : वि.सं.२०७८ साल चैत्र १३ गते । आईतबार । ईश्वी सन् २०२२ मार्च २७ तारिख
वि.सं.२०७८ साल चैत्र १३ गते । आईतबार । ईश्वी सन् २०२२ मार्च २७ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–दशमी, बेलुकी ०६ बजेर ३० मिनेट उप्रान्त एकादशी । नक्षत्र–उत्तराषाढा, दिउसो ०२ बजेर ०७ मिनेट उप्रान्त श्रवण । योग–शिब, बेलुकी ०८ बजेर ५३ मिनेट उपान्त सिद्ध । करण–वणिज, बिहान ०७ बजेर ३५ मिनेट उप्रान्त भद्रा, बेलुकी ०६ बजेर ३० मिनेट उप...

आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीतमा‘ सस्तो माया ’सार्वजनिक

आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीतमा‘ सस्तो माया ’सार्वजनिक
काठमाण्डौं । गायक आर एन गुरुङको स्वरमा रहेको ‘ सस्तो माया ’ गीतको भिडियो सार्वजनिक देव क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा चित्रण गरिएको छ । आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीत संयोजन गीतमा रहेको छ । देव बोहराको छायाँकन , कृष्ण बावुको सम्पादन तथा निर्देशनमा भिडियो तयार पारिएको छ । गीतको भिडियोमा लक्ष्मण बगर , आरोही सिंह , महेश रञ्जन लगायतको अभियन रहे...

प्रेमीकासँग मस्किरहेको अवस्थामा फेला परे प्रयांकस्टार एलिस

प्रेमीकासँग मस्किरहेको अवस्थामा फेला परे प्रयांकस्टार एलिस
काठमाडौँ । हाँस्यशृखला गोलमालको तेस्रो सिजनको भाग ४ प्रसारणमा आएको छ । चर्चित कलाकारहरु सुशिल पोख्रेल , शिवहरि आचार्य, अंशु थापा ‘हात्ति’ , प्रायंक स्टार एलिस राई, लगायतका चर्चित कलाकारहरुले भरिएको शृखलाको अभिनय रहेको छ । समसामयिक विषयमा व्यग्य प्रस्तुत गरिएको शृखलाको पछिल्लो अंक निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । शृखला हरेक शुक्रबार राती सवा ७ हिमालयन टेलिभिजन र युट्युबमा प्रशारण...