रुकुमा विद्यालयहरूमा देखाइयो थकथकी
रुकुम पूर्वका विभिन्न विद्यालयहरुमा जनचेतनामूलक सडक नाटक ‘थकथकी’ मञ्चन गरिएको छ। नाटक रुकुम पूर्वका श्री महेन्द्र उच्च मावि तक, नयाँबजार तकसेरा र श्री पुथा हिमालय मावि मैकोटमा देखाइएको थियो।
पुथा उत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरिएको नाटक पूर्खाजित राईले निर्देशन गरेका हुन्। नाटकमा बालविवाहको असरबारे देखाइएको छ। नाटकमा बालविवाहको कारण व्यक्ति र समाजमा...














