मिसेस नेपाल वल्र्ड आयोजना हुँदै
काठमाडौँ : बिबाहित महिलाकाबीच आयोजना गरिँदै आएको मिसेस नेपाल इन्टरनेसनलको आयोजक संस्थाले अब मिसेस नेपाल वल्र्ड आयोजना गर्ने भएको छ।
विभिन्न वर्ग र उमेरका प्रतिभाशाली व्यक्तिहरुको व्यत्तित्व र क्षमता बृद्धीका लागि विभिन्न प्रतिभामुलक स्पर्धा तथा सौन्दर्य प्रतियोगिता गर्दै आएको रिबन इन्टरटेनमेन्टले सो प्रीतयोगिताका विजेतालाई अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसे...