यी भारतीय गायकसँग प्रेममा छिन् मोडल बिना ?
काठमाडौँ । भारतको आसाममा रहेर नेपाली गीत संगीतलाई हृदयदेखि नै माया गर्ने एक संगीतप्रेमी हुन् रोशन पुरी । नेपाली गीत संगीतको अटुट मायाले नै रोशनलाई नेपाल तान्यो र आसामदेखि नेपाल आएर रोशनले तिम्रो माया बोलको गीत रेकर्ड गरे । उनको बाल्यकालदेखिको एउटा सपना थियो काठमाडौँ आउने र भव्य तरिकाले गीतको सुटिगं गर्ने र त्यसमा आँफु हिरो बन्ने । उनको त्यो सपना अहिले आएर पूरा भएको छ ।
रोशनले १ महिनाको काठम...














