साया भण्डारी र सुर्य खड्काको अभियनमा ‘चरि बनैमा ’ सार्वजनिक
काठमाण्डौं ।
नेपाली लोक दोहोरी गीतमा सक्रिय गायक सुर्य खड्का र गायिका सिता श्रेष्ठको स्वरमा रहेको ‘चरि बनैमा ’ गीतको भिडियो सार्वजनिक भएको छ । फरक धारमा निमार्ण भएको गीतमा मौलिक पनका साथ साथै प्रेमी प्रेमिका विचको प्रेमको भावलाई समेटिएको छ । सुर्य खड्काको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी मायालु प्रेमीकालाई आफुले निकै मन पराएको कुरा गीतको मार्फत समेटिएको सुर्य खड्काले बताए । दुर्गा पौ...














