बेलायती प्रधानमन्त्री बोरिसलाई पुत्री लाभ
लण्डनः बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्री लाभ भएको छ। उनकी श्रीमती क्यारिले दोस्रो सन्तानका रुपमा छोरी जन्माएकी छन् । उनले बिहीबार बिहानै लण्डन अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । क्यारिले यसअघि सन् २०२० अप्रिलमा बिहेपूर्व पहिलो छोरी जन्माएकी थिइन् ।
प्रधानमन्त्री बोरिस दम्पतीले आफूहरुले स्वस्थ्य बच्चा पाएको बताएका छन् । हाल प्रधानमन्त्री बोरिसकी श्रीमतीको स्वास्थ्य अवस्था पनि सामान्...














