भदौ ०७ गते सोमबार, यस्तो छ तपाईको राशिफल

भदौ ०७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेके लगानी तथा श्रमबाट राम्रो प्रतिफल पाइएला । व्यापार तथा उद्योग तर्फ लगानी बढाउने समय छ । स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ । प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ...

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित
साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताए । उ...

तरुण नेता पूर्ण जंग शाहीको उम्मेदवारी धोषणा

तरुण नेता पूर्ण जंग शाहीको उम्मेदवारी धोषणा
नेपाली काँग्रेसका तरुण नेता पूर्ण जंग शाहीले आसन्न नेपाली काँग्रेसको १४औं महाँधिवेसनमा आफ्नो उम्मेदवारी रहने खुलासा गर्नु भएको छ । नेपाली काँग्रेसको १४औं महाधिवेशन विभिन्न समस्याको कारणले समय सिमा भित्र हुन नसके पनि अन्ततः अधिबेशन नगरि सुखै नभएपछि आफु महाधिवेशन प्रतिनिधिको उम्मेदवारी रहने खुलाशा गर्नु भएको हो । सबै काँग्रेस नेता र कार्यकर्ताले आगामि भदौ महिना बाट अधिबेशन शुरु हुने अनुमान गरि...

अभिनेता मुकुन्द थापालाई एक लाख रुपैयाँ आर्थिक सहयोग

अभिनेता मुकुन्द थापालाई एक लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं, भदौ ५ । अभिनेता मुकुन्द थापालाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । विगत २५ वर्षदेखि नेपाली फिल्ममा सफल खलनायकको रूपमा पहिचान बनाएका थापालाई चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याण कोषबाट उक्त सहयोग प्रदान गरिएको हो । उहाँ घाँटीको शल्यक्रिया गरी घरमा स्वास्थ्य लाभ गरिरहनुभएको छ । नेपाल चलचित्र कलाकार संघको अनुशासन समितिका संयोजकसमेत रहनुभएका थापाको निवास काभ्रेको पनौति पु...

बिबि अनुरागिको लय र सिताष्मा भुसालको शब्दमा सुनिता दुलालको स्वर “स्वामिकी प्यारी” बजारमा

बिबि अनुरागिको लय र सिताष्मा भुसालको शब्दमा सुनिता दुलालको स्वर “स्वामिकी प्यारी” बजारमा
काठमाण्डौ भाद्र ०५ - नेपाली नारीहरुको महान चाड हरितालिका तीज गीत कोरोना संक्रमणको जटिल समस्या भएता पनि पोहोरको तुलनामा यस बर्ष प्रसस्त मात्रामा सार्बजनिक भएको छ । यस भित्र क्षणिक चर्चाका लागि सार्बजनिक गरिएका गीतहरु पनि धेरै नै रहेका छन् । सोहि परिस्थितिलाई मध्यनजर गर्दै लोकप्रिय गायिका सुनिता दुलालले सिताष्मा भुसालको प्रस्तुतिमा पुनः अर्को मौलिक तीज गीत सार्बजनिक गरेकी छिन् । उनि द्वारा स्वरबद्ध ...

काँग्रेस युवा नेता शाहीको उम्मेदवारी धोषणा

काँग्रेस युवा नेता शाहीको उम्मेदवारी धोषणा
नेपाली काँग्रेसका युवा नेता धुव्रबिक्रम शाहीले आसन्न नेपाली काँग्रेसको १४औं महाँधिवेसनमा आफ्नो उम्मेदवारी रहने खुलासा गर्नु भएको छ । नेपाली काँग्रेसको १४औं महाधिवेशन विभिन्न समस्याको कारणले समय सिमा भित्र हुन नसके पनि अन्ततः अधिबेशन नगरि सुखै नभएपछि आफु महाधिवेशन प्रतिनिधिको उम्मेदवारी रहने खुलाशा गर्नु भएको हो । सबै काँग्रेस नेता र कार्यकर्ताले आगामि भदौ महिना बाट अधिबेशन शुरु हुने अनुमान ग...

नेपाली कांग्रेस तरुण विभागले परिचयात्मक बृहत छलफल तथा गोष्टि कार्यक्रम भदौं ७ गते गर्ने

नेपाली कांग्रेस तरुण विभागले परिचयात्मक बृहत छलफल तथा गोष्टि कार्यक्रम भदौं ७ गते गर्ने
काठमाडौँ ।नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिदै गर्दा तरुण बिभागले महाधिवेशन सफलताको लागि तरुण नेताहरुको परिचयात्मक बृहत छलफल तथा गोष्टि कार्यक्रम यहि आउदो भदौं ७ गते सोमबार अनुपम फुडल्याण्ड बत्तीसपुतली काठमाडौँमा आयोजना गर्ने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पुर्व मन्त्री एवम् तरुण बिभाग प्रमुख शंकर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा सम्पूर्ण स्वास्थ्य बिधिको पू...

समिर खान र निता ढुङ्गानाको ‘विस्तारै विस्तारै ‘ सार्वजनिक

समिर खान र निता ढुङ्गानाको ‘विस्तारै विस्तारै ‘ सार्वजनिक
काठमाण्डौं । समिर खान र निता ढुङ्गानाको अभिनयमा रहेको ‘विस्तारै विस्तारै ‘ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील जोडि बिचको त्रिकोणात्मक प्रेम कथालाई गीतमा समेटिएको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । विशाल निरौला र अस्मिता अधिकारीको गीतमा स्वर छ । विशाल निरौला को शब्द तथा संगीतमा रहेको गीतमा प्रेममा रहेका जोडिको मनोभावनालाई गीतमा ब्यक्त गरिएको छ । बुद्ध थापाको छायाँकन , सुप्रिम परा...

आजको पञ्चाङ्ग र राशिफल (२०७८ भदौँ ४ गते शुक्रबार)

आजको पञ्चाङ्ग र राशिफल (२०७८ भदौँ ४ गते शुक्रबार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ । ...

युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई

युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई
काठमाडौं÷१८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् । फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफिलाई अन्तराष्ट्रियमाझ पु¥याउने उद्देश्यले प्रतियोगीत आयोजना गरिएको फाटो पसलका प्र...