रुद्र के.सी र पिताम्बर फुँयालको “चट्टै कोर कपाल” बजारमा आयो (भिडियो सहित)
काठमाण्डौ श्रावन १७ । पछिल्लो समय नेपालि मौलिक लोक तथा दोहोरी गीत संगीतलाई व्यवसायिकताको नाममा खाल्डोमा पुर्ने काम भैरहेका अवस्थालाई मध्यनजर गर्दै संस्कृतिको जगेनार्थ रुद्र के.सी र पिताम्बर फुँयालले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा मौलिक गीत "चट्टै कोर कपाल" बोलको गीत भर्खरै सार्बजनिक गरेका छन् । गीतमा अजम्बरी प्रेम भाव सामबेश गरिएको छ ।
पिताम्बर फुँयालको लय र रुद्र के.सी को शब्द सिर्जना द्वारा ...