प्रदेश १ मा पहिलो पटक हाउस डान्सको कार्यशाला सम्पन्न
प्रदेश १ मा पहिलो पटक हाउस डान्सको आधारभूत कार्यशाला सम्पन्न भएको छ ।
विराटनगरस्थित टच डान्स स्टुडियोमा बिहीबार सम्पन्न भएको उक्त कार्यशालामा विशाल सापकोटाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
प्रदेश १ का विभिन्न जिल्लाबाट १२ देखि २५ वर्ष उमेर समूहका युवायुवती र बालबालिकाको कार्यशालामा सहभागी रहेको टच डान्स स्टुडियोका संस्थापक निश्चल राना मगरले बताए।
सन् १९७०/८० को दशकमा संयुक्त राज्...













