तारिफ बटुल्दै आर्यन र सनुपको म्युजिक भिडियो ‘जब’
अभिनेता आर्यन सिग्देल फिचर्ड म्युजिक भिडियो 'जब तिमी राम्री लाग्यो' सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियो 'युवा फिल्म्स'को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको भिडियोमा शत प्रतिशत सकारात्मक प्रतिक्रियाहरू आएका छन् । सनुप पौडेलको आवाज रहेको 'जब तिमी राम्री लाग्यो'मा आर्यन सिग्देलको जोडीको रूपमा किरण चन्दलाई देख्न सकिन्छ । भिडियोमा सहर्ष अधिकारी र स्टेला अधिकारी ...














