आइपिओ निष्काशनका लागि यस वर्ष १८ कम्पनीले पाए अनुमति, १७ कम्पनीको ५ अर्ब ७१ करोड पाइपलाइनमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ मा १८ कम्पनीलाई प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले उक्त कम्पनीहरुलाई सर्वसाधारणका लागि १४ अर्ब ३४ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिएको हो । यस वर्ष सबैभन्दा धेरै नेपाल इन्फ्राष्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्यो । यस बैंकमा आवेदन दिने सबैले शेयर प्राप्त गरेका छन् । त्यस्...

सौन्दर्यकर्मी सुहाना अर्यालको फुलमुन ब्युटी स्टुडियो एण्ड ट्रेनीङ सेन्टर संचालनमा

सौन्दर्यकर्मी सुहाना अर्यालको फुलमुन ब्युटी स्टुडियो एण्ड ट्रेनीङ सेन्टर संचालनमा
काठमाडौं : सौन्दर्यकर्मी सुहाना अर्यालद्वारा संचालनमा ल्याइएको चन्द्रागिरी नगरपालिका सतुङ्गल काठमाडौँ स्थित फुलमुन ब्युटी स्टुडियो एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको छ । उक्त अबसरमा अन्य सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । युवा ब्यबसायी, सौन्दर्यकर्मी सुहाना अर्यालद्व...

असार २० गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै, रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथी भाइसित बसेर छलफल र वार्तालाप हुनेछ । कुराकानीले धन लाभको बाटो पत्ता लाग्न...

पत्रकारको जन्मदिन सेवा घरमा

पत्रकारको जन्मदिन सेवा घरमा
नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक, राम्रो सन्देश डट कमका प्रधान सम्पादक एवं अग्रज पत्रकार नवराज बजगाईले बिगतमा जस्तै यो बर्ष पनि आफ्नो जन्मदिन असाहयलाई सहयोग गरेर मनाएका छन । उनले शुक्रबार आफ्नो जन्म दिन काभ्रेको धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असहायसँगै रहेर मनाएका हुन । सेवा घरमा रहेका ३३ जना असहायलाई खाना खुवाएर शुरु गरिएको का...

असहायसँगै बजगाईको जन्मदिन

असहायसँगै बजगाईको जन्मदिन
नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक, राम्रो सन्देश डट कमका प्रधान सम्पादक एवं अग्रज पत्रकार नवराज बजगाईले बिगतमा जस्तै यो बर्ष पनि आफ्नो जन्मदिन असाहयलाई सहयोग गरेर मनाएका छन । उनले शुक्रबार आफ्नो जन्म दिन काभ्रेको धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असहायसँगै रहेर मनाएका हुन । सेवा घरमा रहेका ३३ जना असहायलाई खाना खुवाएर शुरु गरिएको कार्यक...

दुई महिनापछि प्रसारणमा आउँदै ‘सक्किगोनी’

दुई महिनापछि प्रसारणमा आउँदै ‘सक्किगोनी’
निषेधाज्ञा खुकुलो भएसँगै लोकप्रिय टेलिसिरियलहरूले आफ्नो नियमित प्रसारण सुरु गरेका छन् । निषेधाज्ञाले रोकिएका टेलिसिरियल ‘हर्के हल्दार’, ‘जुठे’ले नियमित प्रसारण सुरु गरिसकेका छन् । हास्य टेलिसिरियल ‘सक्किगोनी’ बिहीबारदेखि प्रसारणमा आउँदैछ । निषेधाज्ञा सुरु भएसँगै छायांकन रोकिँदा दुई महिना टेलिसिरियलको प्रसारण रोकिएको थियो । बिहीबारदेखि नयाँ कथामा प्रसारण हुन लागेको टेलिसिरियलका लेखक, निर्देशक एव...

हङकङ नेपाली महासङ्घले सय थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठायो

हङकङ नेपाली महासङ्घले सय थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठायो
धरान : नेपालका विकट गाउँका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर हङकङ नेपाली महासङ्घले कोरोना सङ्क्रमित गम्भीर बिरामीहरूका लागि सय थान अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई वितरण गर्ने उद्देश्यले महासङ्घले पहिलो चरणमा सय थान अक्सिजन कन्सन्ट्रेटर पठाएको जनाएको छ । महासङ्घका निवर्तमान अध्यक्ष समेत रहेकी संयोजक रिता गुरुङका अनुसार नेपालमा कोरोना सङ्क्रमणको दर र म...

अस्कर जित्ने फिल्मलाई ८ लाख दिने बोर्डको घोषणा

अस्कर जित्ने फिल्मलाई ८ लाख दिने बोर्डको घोषणा
लचित्र विकास बोर्डले विश्वकै प्रतिष्ठित अस्कर अवार्ड जित्ने नेपाली चलचित्रलाई प्रोत्साहन स्वरुप ८ लाख रुपैया दिने घोषणा गरेको छ । बिहिबार विकास बोर्डको २१ औं बार्षिकोत्सवको अवसरमा ‘ट्राभल ग्रान्ट’को अवधारणा लागू भएको जानकारी दिइएको छ । अर्थ मन्त्रालयबाट कार्यविधी पास भएसँगै ‘ट्राभल ग्रान्ट’ लागू भएको अध्यक्ष दयाराम दाहालले जानकारी दिए । बोर्डले अस्कर अवार्डमा छनोट हुने नेपाली चलचित्रलाई २ लाख, ...

विद्या बालनमा खास के छ ?

विद्या बालनमा  खास के छ ?
अक्सर सिनेमामा हिरोइनको भूमिका यसकारण थपना गरिन्छ, जसले हिरोको चरित्रलाई सशक्त बनाउन सकियोस् । पुरुषको ‘हिरोइज्म’मा टेको लगाउन हिरोइन खडा गरिन्छ । हिरोइनलाई ग्ल्यामर छविमा पेस गरिन्छ, मानौं उनीहरु जतनसाथ राखिएका सजावटका सामग्री हुन् । उनीहरुलाई पहिर्‍याइदिने पहिरन, मेकअप र फ्रेममा देखाइने तरिकाबाट नै यो कुरा पुष्टि हुन्छ । यसै सन्दर्भमा बीबीसीले विद्या बालनको फिल्मी यात्रासँगै उनले निर्वाह गरेक...

असार १८ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुने दिन छ । आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ । घरायसी समस्याले सताए पन...