कमल खत्री प्रेमी होइनन्, अभिभावक हुन्ः मेलिना मैनाली
गायिका मेलिना मैनालीले ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजनमा सहभागीता जनाएपछि उनलाई म्यूजिक नगरी र आम दर्शकले फरक रुपमा हेरेका छन् । ‘द भ्वाइस अफ नेपाल’मा सहभागीता जनाउनु अगाडि पनि उनले केही गीतमा स्वर दिएकी थिइन् । तर, उनी सफल हुन सकेकी थिइनन् । सो समयमा मेलिना निराश थिइन् ।
‘द भ्वाइस अफ नेपाल’को नकआउट चरणसम्म पुगेकी मेलिनाले यसपछि गायक कमल खत्रीसँग मिलेर ‘फिक्का’ बोलको गीतमा स्वर दिइन् । यो गीत...














