राउटे युवतीमाथि दुव्र्यवहारको आरोपमा तीन पक्राउ

राउटे युवतीमाथि दुव्र्यवहारको आरोपमा तीन पक्राउ
राउटे समुदायका युवतीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् । राउटे युवतीलाई स्थानीय युवाले मादक पदार्थ सेवन गराई होटेलमा लिएर दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुर्भाकोटका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्...

सुजन बराईलीको कोरोना बिशेष गीत “शोकले मरिन्छ की भोकले” सार्बजनिक (भिडियो सहित)

सुजन बराईलीको कोरोना बिशेष गीत “शोकले मरिन्छ की भोकले” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ जेष्ठ २२ - पछिल्लो समय दोस्रो भेरियन्टका कारण बिश्व आक्रान्त भईरहेको अवस्था छ । कोरोना कै कारण धेरै नेपालीहरुको ज्यान गएको छ । कतिपय नेपालीहरु कोरोना सँग लडिरहेका छन् । कतिपय संक्रमितहरु अस्पतालमा जाँदा बेड नपाएको संक्रमित बिरामीहरुको गुनासो पनी छ । कतिपय संक्रमितहरु होम आईसोलेशनमा बसेको खवर सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । नेपालमा लकडाउनको बेला अत्यावश्यक काम बाहेक घरबाट बाहि...

नायिका आशा भुसाल द्वारा कोरोनाको महामारीमा परेका हरुलाई राहत वितरण

नायिका आशा भुसाल द्वारा कोरोनाको महामारीमा परेका हरुलाई राहत वितरण
काठमाण्डौ जेष्ठ २२ - पछिल्लो समय दोस्रो भेरियन्टका कारण सबै नेपालीलाई बाच्नलाई गाह्रो भएको अवस्था छ । रोकबाट बाच्ने की भोकबाट बाच्ने भन्ने त्रासमा छन् नेपालीहरु । नेपाल सरकारले दैनिक ज्याला मजदुरी गरेर दिनका दिन हात मुख जोड्न पनी गाह्रो हुने अवस्थाका ब्यक्तिहरुलाई राहत प्रदान गर्न सकेको छैन । नेपाली नेताहरु त केवल सत्ताको दाउमा मात्र केन्द्रित छन् । कोरोनाको महामारीको यो बिषम परिस्थितीमा पनी सरकार...

जेठ २३ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

जेठ २३ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । अर्थ लाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरि...

‘उरी’ निर्देशकसँग यामी गौतमले गरिन् बिहे

‘उरी’ निर्देशकसँग यामी गौतमले गरिन् बिहे
बलिउड नायिका यामी गौतम बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, कोरोना कहर चलिरहेको समयमा परिवारको मात्र उपस्थितीमा आदित्य धरसँग बिहे गरेकी हुन् । आदित्यले चलचित्र ‘उरी’को निर्देशन गरेका थिए । यामीले सामाजिक संजालमा बिहेको तस्वीर सार्वजनिक गर्दै सबैको आर्शिवादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् । चलचित्र ‘विक्की डोनर’मा काम गरेपछि चर्चामा आएकी यामीको बलिउडमा राम्रै चर्चा थियो । उनले, केही स...

समाजसेवि रत्न कुश रंजितले गरे ५०० परिवार सहित थप ८० परिवार लाई राहत वितरण

समाजसेवि रत्न कुश रंजितले गरे ५०० परिवार सहित थप ८० परिवार लाई राहत वितरण
काभ्रेपलान्चोक - एमालेका युवा नेता, समाजसेवि तथा युवा व्यवसायी रत्नकुश रंजितले बनेपा नगरपालिका वडा नम्बर १३ र १४ मा कोभिड-१९ को प्रभावले समस्यामा परेका ८० परिवारलाई आज थप खाद्यान्न वितरण गर्नु भएको छ । कोरोना संक्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगर क्षेत्र शिल गरेपछि हातमुख जोड्न समेत धौ–धौ भएका ५०० परिवार सहित आज थप ८० परिवार लाई खाद्यान्न वितरण गर्न...

तमसोमा ज्योतिर्गमयको विश्व कीर्तिमान

तमसोमा ज्योतिर्गमयको विश्व कीर्तिमान
काठमाडौं : दर्शकमाझ समाचार, मनोरञ्जनात्मक तथा विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको एपीवान टेलिभिजन व्यावसायिक सफलताको अर्को उचाइमा पुगेको छ। लोकप्रिय कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’ले सगरमाथाको आधार शिविरको सबैभन्दा उच्च स्थान अर्थात् विश्वकै सबैभन्दा उचाइमा छायांकन गरेर नयाँ कीर्तिमान बनाएको छ। जनतामाझ तथ्य र निष्पक्ष विषयवस्तु प्रस्तुत गर्दै आएको एपीवान टेलिभिजनले वर्ल्ड बुक अफ रेकर्ड लन्डनमा ...

रत्न कुश रंजितले गरे अक्सिजन सिलिन्डर सहित नगद र खाद्यान्न सहयोग

रत्न कुश रंजितले गरे अक्सिजन सिलिन्डर सहित नगद र खाद्यान्न सहयोग
काभ्रेपलान्चोक - एमालेका युवा नेता, समाजसेवि तथा युवा व्यवसायी रत्नकुश रंजितले कोभिड-१९ को प्रभावले समस्यामा परेकाहरुलाई आफ्नो निवास बाट अक्सिजन सिलिन्डर सहित खाद्यान्न र कोहि कोहि लाई अवस्था हेरेर बिरामी बसेको ठाउँमा नै गएर नगद सहयोग गर्नु भएको छ । बनेपा नगरपालिका वडा नम्बर ८ निवासी कृष्ण सापकोटाको आमा वर्ष ६५ कि सुन्तली सापकोटा लाई अक्सिजन र सिलिन्डर सहित खाद्यान्न र नगद सहयोग गर्नु भएको ह...

राष्ट्रीय युवा संघले भ्याक्सिन भोलिन्टियर खटाउने

राष्ट्रीय युवा संघले भ्याक्सिन भोलिन्टियर खटाउने
जेष्ठ २० ,२०७८ पोखरा राष्ट्रीय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलिन्टियर परिचालन गर्ने बताएका छन । संघको गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उन्ले उक्त कुरा बताएका हुन । उन्ले तीन महिना भित्र हरेक जनता लाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै धन्यबाद समेत ब्यक्त गरे । स...

गायक सुन्दर परियारको ”आकासै राम्रो जुन लाएर ” भिडियो सहित

गायक सुन्दर परियारको ”आकासै राम्रो जुन लाएर ” भिडियो सहित
काठमाण्डौं । गायिका टिका सानु , सम्झना कडेँल र गायक सुन्दर परियारको स्वरमा रहेको ”आकासै राम्रो जुन लाएर ” गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेमको भावनालाई गीतमा समेटिएको छ । आफनो मायालुको हेराइ आफुलाई निकै मन पर्ने कुरा गायिकाले गीतमा ब्यक्त गरेकी छन । सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज गीतमा छ ।प्रकाश खड्काको छायाँकन , ...