जनप्रतिनिधिलाई जुत्ताको माला लगाउने भनेपछि दिनभर तनावग्रस्त
गौरादह नगरपालिकाको कार्यालय हिजो दिनभर जसो तनावग्रस्त रह्यो।
परिबर्तनका लागि युबा अभियान नाम गरेको समूहले नगरपालिका कार्यालय परिसरमा हुलहुज्जत गरेपछि तनावपूर्ण बनेको हो।
गत बर्षको कोरोना महामारीमा नगरपालिकाद्बारा राहतका लागि खरिदर संकलित गरिएको चामल गुणस्तरहीन् भएको र त्यसलाई नष्ट गरिएको बिषयलाई लिएर सो समूहले आवाज उठाउदै आएको छ।
भण्डारण गरिएको चामल कुहिएपछि नगरपालिकाले क्षमा माग्दै आफ्नो...














