रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको २० औं वार्षिक उत्सब भब्यताको साथ सम्पन्न

रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको २० औं वार्षिक उत्सब भब्यताको साथ सम्पन्न
काठमाडौं - ब्युटी पार्लर क्षेत्रमा आफ्नो बिशिष्ट स्थान बनाएको सिटिईभिटीसँग सम्बन्धन प्राप्त काठमाडौंको रविभवन स्थित रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रको स्थापना दिवसको २० औं वार्षिक उत्सब भव्यताका साथ मनाएको छ । बरिष्ट ब्युटिसियन एवम् रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्षत सोनी कारंजितको अध्यक्ष एवम् कस्मेटिक साईन्...

नबगायक रोमन बस्नेतको आमा सार्बजनिक

नबगायक रोमन बस्नेतको आमा सार्बजनिक
सुनसरी । प्रदेश एकको इटहरीबाट उदाउदै गरेका नव गायक रोमन बस्नेतको ‘आमा’ सार्वजनिक भएको छ । कृष्ण खवासको शब्द संगित रहेको गीत हाइलाइटस् नेपाल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा नेपालीहरुले बैदेशिक रोजगारमा जाँदा पाएका दुःख र पिडालाई दर्शाइएको छ । नेपालमा रहेको वेरोजगार समस्या र त्यसको उपजको रुपमा युवाहरु विदेशिनु पर्ने बाध्यतालाई स्पष्ट रुपमा देखाइएको छ । म्युजिक भिडियोमा गायक स्वयम्...

रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको २० औं वार्षिक उत्सब भब्यताको साथ सम्पन्न

रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको २० औं वार्षिक उत्सब भब्यताको साथ सम्पन्न
काठमाडौं - ब्युटी पार्लर क्षेत्रमा आफ्नो बिशिष्ट स्थान बनाएको सिटिईभिटीसँग सम्बन्धन प्राप्त काठमाडौंको रविभवन स्थित रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रको स्थापना दिवसको २० औं वार्षिक उत्सब भव्यताका साथ मनाएको छ । बरिष्ट ब्युटिसियन एवम् रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्षत सोनी कारंजितको अध्यक्ष एवम् कस्मेटिक साईन्समा ...

उदय भट्टराईको लय शब्दमा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर “किन माया लाउँछ” आयो

उदय भट्टराईको लय शब्दमा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर “किन माया लाउँछ” आयो
काठमाण्डौ माघ ०३ । धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि लगाएतका गीतहरुबाट चर्चाको शिखर चुमेका लोकप्रिय सर्जक उदय भट्टराईको निकै समयको अन्तराल पछी अर्को कर्णप्रिय गीत "किन माया लाउँछ" भर्खरै बजारमा आएको छ । गोर्खा नगरपालिका वडा नम्बर १ श्याम बजारमा जन्मिएका उनि हाल अमेरिकामा रहेका छन् । गीत संगीतको क्षेत्रमा ब्यवासाहिकता नभई रहं...

डेनियल कटवालको डिजाइनमा नीलडेभिड्सको नया“ फ्रेन्चाइजी मोडलको उद्घाटन

डेनियल कटवालको डिजाइनमा नीलडेभिड्सको नया“ फ्रेन्चाइजी मोडलको उद्घाटन
काठमाडौं– नेपाल तथा भारतमा आफ्नो प्रतिभाद्वारा सेलिब्रेटी हेयर स्टाइलिसको रुपमा स्थापित भैसकेका अन्तर्राष्ट्रिय हेयर स्टाइलिस नीलडेभिड कटवालले आज माघे संक्रान्तिका दिनलाई आफ्नो सपना पुरा भएको दिनको रुपमा चित्रण गरेका छन् । नीलडेभिडका १८ वर्षीय छोरा डेनियल कटवालले बुवाको सलून व्यवस्थापनलाई नया“ स्वरुप प्रदान गरेका छन्, त्यसैको उद्घाटन आज दिउ“सो एक भव्य समारोहका बीच सम्पन्न भएको छ । उद्योगपत...

सञ्चारकर्मी उदयराज र अनुमतीको ‘एक बारको जुनिमा’ सार्वजनिक (भिडियो सहित)

सञ्चारकर्मी उदयराज र अनुमतीको ‘एक बारको जुनिमा’ सार्वजनिक (भिडियो सहित)
काठमाण्डौँ । सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ उनलाई टेलिचलचित्रहरुमा समेत चर्चा कमाईसक्नुभएकी कलाकार अनुमती नेपालीले साथ दिएकी छिन् । बिष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको उक्त गितको भिडियोको छायाँकनका लागि गोविन्द घिमिरेले ड्रोनमा साथ दिएका छन् । यस्तै मोहन लामाको मेकअप त...

विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा

विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा
काठमाडौं / विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ । गीतको शब्द रोशेल थापा, संगीत संयोजन/ एरेन्ज/ मिक्सिङ/ मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् । रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन/ कलर विकाश...

आरम्भ चलचित्रको पहिलो गीत ” रिमझिम मौसम” सार्वजनिक

आरम्भ चलचित्रको पहिलो गीत ” रिमझिम मौसम” सार्वजनिक
काठमाण्डौं । मीन कुमार अधिकारी को निर्माण तथा राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुवर को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र आरम्भको ” रिमझिम मौसम” वोलको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको प्रस्तुती एवम् लेखन र निर्देशनमा निर्माण भएको आरम्भ मुविको पहिलो गीत रिमझिम मौसममा नित्याशिवाको आवाज रहेको ” रिमझिम मौसम” गीतको भिडियो सार्वजनिक भएको छ । समसामयिक विषय...

बिहेको प्रश्नमा पूजा भन्छिन्, ‘मलाई सिंगल लाइफ अझै जिउनु छ’

बिहेको प्रश्नमा पूजा भन्छिन्, ‘मलाई सिंगल लाइफ अझै जिउनु छ’
अभिनेत्री पूजा शर्माले फिल्ममा जुन अभिनेतासँग काम गर्छिन्, उसैसँग अफेयरमा हल्ला चल्छ । ‘प्रेमगीत’ रिलिजताका प्रदीप खड्का र ‘म यस्तो गीत गाउँछु’ को समयमा पल शाहसँग उनको नाम जोडिएको थियो । ‘रामकहानी’ मा सँगै काम गरेपछि उनी अभिनेता आकाश श्रेष्ठको प्रेममा डुबेको चर्चा छ । तर, उनीहरु आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको दाबी गर्छन् । ‘रामकहानी’ पछि एकपछि अर्को फिल्ममा सहकार्य हुनु र सार्वज...

भैंसेपाटीमा सुटिङ स्टूडियो बनाउन बोर्डले थाल्यो प्रक्रिया

भैंसेपाटीमा सुटिङ स्टूडियो बनाउन बोर्डले थाल्यो प्रक्रिया
चलचित्र विकास बोर्डले बनेपा नगरपालिका वडा नं १० भैंसेपाटीमा फिल्म छायांकनका लागि स्टूडियो निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया सुरु गरिएको बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी दिए । स्टुडियो निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा दुई करोड बजेट छुट्याएको थियो । भैंसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा मात्र भवन ...