छोरीलाई मिस नेपालमा भिडाउने पहिलो मिस नेपाल रुवी राणाको तयारी (हेर्नुस् भिडियो)
काठमाडौं– रुवी राणाले नेपालको पहिलो मिस नेपालको २६ वर्ष भइसक्यो । तर, आज पनि उनी उस्तै ‘फिट एन्ड फाइन’ देखिन्छिन् । ‘यो सबै सकरात्मक सोचको परिणाम हो,’ आफ्नो सुन्दरताको राज उनी यसरी खुलाउँछिन् ।
हाम्रो कला टिभीले उनीसँग गरेको मिस नेपाल संवादका क्रममा रुवी राणाले नयाँ कुरा खोलेकी छिन् । त्यो के भने उनी आफ्नी छोरीलाई पनि चाँडै मिस नेपालमा सहभागी गराउने तयारीमा छिन् ।
मिस नेपालको क्रेज अझै पनि न...













