२७ बर्षमा वर्षा, भन्छिन्–‘पुर्खाहरुको बायोपिकमा काम गर्न मन छ’
‘नाई नभन्नु ल ४’बाट चलचत्रि क्षेत्रमा प्रवेश गरेकी नायिका वर्षा राउत आजबाट २७ बर्षमा प्रवेश गरेकी छिन् । अघिल्ला वर्षा जन्मदिनको अवसरमा विभिन्न तरिकाले सेलिव्रेशन गरेपनि वर्षाको यो बर्ष भने खास योजना छैन । परिवारमा जुठो परेपछि वर्षाले यो बर्ष जन्मदिनमा कुनै कार्यक्रम नगर्ने बताइन् ।
२७ बर्षमा लाग्दै गर्दा वर्षालाई जिन्दगी सोचे जस्तो नहुने भएकाले कसैको पनि कुभलो चिताउन हुँदैन भन्ने लागेको छ । वर...














