कलाकार आसिफ बसराले गरे आत्महत्या
बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको केही समयपछि अर्का कलाकार आसिफ बसराले पनि आत्महत्या गरेका छन् । ५३ बर्षका यी कलाकारले हिमाञ्चल प्रदेशको धर्मशाला मेक्लोडगंजमा आत्महत्या गरेका हुन् ।
उनको आत्महत्याको कारण पनि खुलेको छ । भारतीय मिडियाका अनुसार, उनी डिप्रेशनमा थिए । प्रहरीले कुनै पनि सुसाइड नोट फेला पारेको छैन । उनी, आत्महत्या गर्नु अगाडि आफ्नो कुकुरको साथमा आफ्नो इलाकामा घुमिरहेको ...














