गीतकार ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको ‘तिमीलाई सन्देश’ सार्वजनिक
दशैँ-तिहारको पूर्व सन्ध्यामा गीतकार ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको 'तिमीलाई सन्देश' सार्वजनिक भएको छ l सार्वजनिक गीतमा सङ्गीतकार सुनिल मास्केको सङ्गीत, प्रदिप श्रेष्ठको सङ्गीत संयोजन र हेमन्त कान्छा रसाईलीको स्वर सुन्न सकिन्छ।
भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको हो l जसमा निश्चल पौडेलको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ l भिडियोमा गीतका गायक समेत रहेक...