‘एकतर्फी माया’मा यस्तो देखिइन् स्वेता (भिडिओ)
अभिनेत्री श्वेता खड्काको अभिनयमा 'एकतर्फी माया' रिलिज भएको छ।
गीतमा सरना श्रेष्ठको स्वर छ।
भिडिओमा स्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन्। श्वेतासँगै भिडियोमा अनुपविक्रम शाही र निराजन प्रधानको अभिनय छ।
गीत सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको हो भने शब्द वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन्।
सरना श्रेष्ठकी उ आफ्नै छोरी हुन्।
भिडिओ श्वेता खड्काको काया फिल...














