‘कसले चोर्‍यो मेरो मन २’ मा रेखा र आर्यनको सम्भावना कति ?

‘कसले चोर्‍यो मेरो मन २’ मा रेखा र आर्यनको सम्भावना कति ?
पछिल्लो केही वर्षयता नेपाली फिल्म क्षेत्रमा मुनाफा कमाएका फिल्मको सिक्वेल निर्माणमा बाढी आएको छ । नयाँ नाममा निर्माण भएका फिल्मभन्दा सिक्वेलप्रति दर्शकको चासो रहने र लगानी उठाउन सहज हुने सोचाइका कारण निर्माताहरु यसतर्फ आकर्षित भएको पाइन्छ । नेपाली फिल्मका बाघ निर्माताको रुपमा चिनिएका छविराज ओझा समेत सिक्वेल मोहबाट टाढा छैनन् । दशक अगाडिको सुपरहिट फिल्म ‘किस्मत’ को ‘नेम सिक्वेल’ निर्माण गरिसके...

‘कृष्ण लीला’मा दीपिकाको ठाउँमा श्रद्धा

‘कृष्ण लीला’मा दीपिकाको ठाउँमा श्रद्धा
चलचित्र ‘कृष्ण लीला’को छायांकन प्रारम्भ नहुँदै नायिका परिवर्तन गरिएको छ । चलचित्रमा नायक पुष्प खड्का र नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहने पक्का भएको थियो । तर, चलचित्रको छायांकन सुरु हुनु भन्दा केही समय अगाडि नायिका श्रद्धा क्षेत्रीको प्रवेश भएको छ । नायिका दीपिका प्रसाँइले स्वास्थ्य समस्याका कारण चलचित्रमा काम गर्न नसकेपछि उनको ठाउँमा श्रद्धालाई लिइएको हो । श्रद्धा लामो समयदेखि मुम्बइमा...

मेनुका परियारको स्वरमा ‘तिमिबाट म टाढा हुदैछु’ सार्बजनिक (भिडियो सहित)

मेनुका परियारको स्वरमा ‘तिमिबाट म टाढा हुदैछु’ सार्बजनिक (भिडियो सहित)
काठमाडौं कार्तिक १९ । भाइरल गायिका मेनुका परियारको स्वरमा एक लोक गीत ‘तिमिबाट म टाढा हुदैछु’ भर्खरै बजारमा आएको छ । प्रस्तुत गीतलाई १६ बर्ष अगाडी नै लोकप्रीय गायक बिमल डाँगीको आवाजमा बजारमा आएको थियो । पछिल्लो पटक पुनः रेकर्ड गरिएको गीतको महिला आवाजलाई पनि आम दर्शक श्रोताले रुचाएका छन् । नयाँ भर्सनमा तयार भएको बिमल डाँगीको अर्को गीत ‘हाम्रो माया चर्किएको’ले पनि बजार तताएको छ । यो गीतमा बिमल डा...

स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत “बिहानीको झुल्के घाम झैँ” आयो

स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत “बिहानीको झुल्के घाम झैँ” आयो
काठमाडौं कार्तिक १९ । चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत“बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ । गीतकार भरत लोहोरुङ्ग राईको उत्कृस्ट शब्द रहेको गीतमा डि आर अटुले संगीत भरेका हुन् भने राजु कार्कीले एरेन्ज गरेका हुन् । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय गरेका हुन् । गीतलाई छायांकन निर्...

रामशरण आले रामशरण ढकाल र काब्य आचार्यको स्वरमा “घैया मकै” बजारमा (भिडियो सहित)

रामशरण आले रामशरण ढकाल र काब्य आचार्यको स्वरमा “घैया मकै” बजारमा (भिडियो सहित)
काठमाण्डौ कार्तिक १९ - शिवपुरी म्युजिक प्रालिले फेरी अर्को मौलिक लोक दोहोरी गीत भर्खरै बजारमा ल्याएको छ । उक्त गीत रामशरण आले र रामशरण ढकालको संयुक्त प्रस्तुतिमा "घैया मकै" बोलको रहेको छ । पछिल्लो समय काँठ क्षेत्रको बर्चस्व उच्च रहँदा यस मौलिक गीतले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने प्रबल सम्भावना रहेको छ । प्रस्तुत गीतलाई युट्युबमा सार्बजनिक भएको छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुल...

गायिका राईको ”मन पराउछु माया गर्छु”भिडियो सार्वजनिक धरानमा हुदैं ।

गायिका राईको ”मन पराउछु माया गर्छु”भिडियो सार्वजनिक धरानमा हुदैं ।
धरानं । पुर्वेली गायिका राईद्धारा स्वरबद्ध ”मन पराउछु माया गर्छु” गीतको भिडियो आगमी शुक्रवार धरान स्थित सुनसरी पत्रकार महासंघमा सार्वजनिक हुने भएको छ । चोङहाङ राईको शब्द तथा कृष्ण कुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । प्रेम र रोदनलाई गीतमा समेटिएको छ । आफुले मन पराएको मायालुलाई अगांलोमा बाध्न नपाउदाको पिडालाई गीतमा समेटिएको छ । नवप्रतिभालाई संरक्षण , प्रवद्र्धन हाम्रो...

कोरोना महामारीमा मिडियाले खेलेको भूमिकामा सञ्चारमन्त्रीको चासो

कोरोना महामारीमा मिडियाले खेलेको भूमिकामा सञ्चारमन्त्रीको चासो
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना महामारीका बेला सञ्चारमाध्यमले कस्ता सन्देश प्रवाह गरे भन्नेबारे चासो राख्नुभएको छ । सोमबार प्रेस काउन्सिल नेपालको संस्थागत ब्रिफिङ लिँदै मन्त्री गुरुङले कोभिड–१९को सङ्क्रमणमा मिडियाले के÷कस्तो सन्देश प्रवाह गरेका छन् त्यसको रिपोर्ट तयार गर्न आग्रह गर्नुभयो । मिडियाप्रति जनमानसमा नकरात्मक धारणा बढ्दै गएकाले सकरात्मक सञ्चार प्रवाह गर्नु मि...

‘चलचित्र टीभी एप’मा डलर तिरेर फिल्म हेर्ने दर्शकको संख्या कम देखियोः ऋचा शर्मा

‘चलचित्र टीभी एप’मा डलर तिरेर फिल्म हेर्ने दर्शकको संख्या कम देखियोः ऋचा शर्मा
नायिका ऋचा शर्मा र उनको टिमले ‘चलचित्र टीभी एप’ सार्वजनिक गरेको केही महिना भयो । नेपाली चलचित्रहरु पैसा तिरेर हेर्न मिल्ने यो एप संचालनमा आएको केही महिना भैसक्दा पनि यसको चर्चा अपेक्षित छैन । कोरोना भाइरसका कारण लकडाउन भएपछि डिजिटल प्लेटफर्ममा चलचित्र हेर्ने शैलीको विकास विश्वभर नै भैरहेको छ । नेपालमा पनि दर्शकले हलसम्म जान नपाएपछि डिजिटल प्लेटफर्मबाट नै चलचित्र हेरिरहेका छन् । तर, के ‘चलचित्र एप’...

कार्तिक १८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

कार्तिक १८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला । धनको नाश पनि होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला । समर्थन गर्ने प्रशस्त पाइएलान । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवस...

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’
काठमाण्डौं, गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्शा खड्काले फेरि अर्को अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जित हाँसिल गरेकी छिन । टिभि स्टार्ट इन्टरनेशनल फेस्टिवलल...