गायक जोन शाहीको आवाजमा”आधा लास” भिडियो सहित ।

गायक जोन शाहीको आवाजमा”आधा लास” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक जोन शाहीको आवाजमा रहेको ”आधा लास” गीतको भिडियो सार्वजनिक भएको छ । जिवनका प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ । प्रेम र त्यागलाई गीतमा कलात्मक रुपमा गायक जोनले आफनो आवाजलाई संगीत संयोजन गरेका छन । गोविन्द कंडेँल आशुको शब्दमा रहेको गीतमा रोदन र मानिसको विश्वासलाई घात गर्दाको परिणामलाई गीतमा भेटन सकिन्छ । रंजित कटुवालको छायाँकन तथ...

‘चर्चामा आउनुपर्ने र देखिनुपर्ने मेरो व्यक्तित्व नै होइन’– ललित विष्ट

‘चर्चामा आउनुपर्ने र देखिनुपर्ने मेरो व्यक्तित्व नै होइन’– ललित विष्ट
मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार का लागि विभिन्न विधाका ७ वटा पुस्तक छनौट गरेको छ। २०७६ सालमा प्रकाशित र गुठीमा दर्ता भएका १५१ पुस्तकहरूमध्ये श्रेष्ठ ७ को सूची प्रकाशित गरेको हो। मदन पुरस्कारको श्रेष्ठ ७ मा सूचीकृत पुस्तकहरूमध्ये ललित बिष्टको ‘मोहपथ’ कथासंग्रह पनि एक हो। मोहपथमा मूलतः समाजको ‘डार्कनेस’का कथाहरूलाई मिहिन रूपमा बुनिएको छ। ‘धनीको खाना मीठो, गरिबका कथा मीठा’ भनेझैँ गर...

उन्मुक्ति खोज्दै वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’

उन्मुक्ति खोज्दै वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’
काठमाडौँ — वन्यजन्तुका अंग (आखेटोपहार) तस्करीमा अन्तर्राष्ट्रिय गिरोहसम्मै पहुँच भएको आरोपमा रसुवा कारागारमा रहेका कुञ्जोक लामाले आफू कुञ्जोक छिरिङ तामाङ रहेको भनेर आरोपबाट उन्मुक्ति पाउन व्यापक चलखेल गरिरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले भने कुञ्जोक लामा र कुञ्जोक छिरिङ तामाङ एउटै व्यक्ति भएको र उनको पहुँच वन्यजन्तु...

र्‍यापर भिटेनको ‘पारा’ विवाद : के गीत सिर्जनामा ‘सेन्सरसीप’ आवश्यक छ?

र्‍यापर भिटेनको ‘पारा’ विवाद : के गीत सिर्जनामा ‘सेन्सरसीप’ आवश्यक छ?
काठमाडौं। पछिल्ला दिन र्‍यापर भिटेन उर्फ समिर घिसिङ चर्चामा छन्। उनी चर्चामा आउनुको कारण दुई वटा छन्। पहिलो, उनको नयाँ र्‍याप ‘पारा’को म्यूजिक भिडिओ सार्वजनिक भएलगत्तै युट्युब ट्रेन्डिङको नम्बर एकमा रहन सफल भयो। दोस्रो, ट्रेन्डिङमा परेको सोही र्‍यापका कारण प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अघि बढायो। भिटेनलाई कारबाही अघि बढाउन प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई पत्रपठायो। त्यसपछ...

दर्पण र प्रशंसाको ‘माया यस्तो’

दर्पण र प्रशंसाको ‘माया यस्तो’
गायक विक्रम राई र गायिका संझना राइको स्वरमा समावेश ‘माया यस्तो’ सार्वजनिक गरिएको छ । दर्पण राइको शब्द तथा अजय कार्कीको यसमा संगीत छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा दर्पण राई र प्रशंसा रायमाझीले अभिनय गरेका छन् । भिडियोमा राजकुमार केसीको छायांकन, सन्देश शाहको सम्पादन छ । https://www.youtube.com/watch?v=ylLJnDX6t5w&feature=emb_title

धादिङका पहिलाे कानून व्यवसायी स्व.श्रेष्ठलाई सम्झिदै न्यायाधीश र अधिवक्ताहरू भाबुक बने

धादिङका पहिलाे कानून व्यवसायी स्व.श्रेष्ठलाई सम्झिदै न्यायाधीश र अधिवक्ताहरू भाबुक बने
धादिङ - नेपाल बार एसोसिएसन धादिङले स्वर्गीय अधिबक्ता गाेबिन्द बहादुर श्रेष्ठकाे १३ओेैं पुण्यतिथिका दिन गाेबिन्द बहादुर श्रेष्ठमा दुई सुपुत्र रमेशकुमार श्रेष्ठ र प्रकाश कुमार श्रेष्ठलाई अतिथिकाे रुपमा बाेलाई धादिङ जिल्ला बार एसाेसियन द्वारा आयाेजित श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। बारका अध्यक्ष कृष्णराज अधिकारीकाे सभापतित्वमा भएको कार्यक्रमलाइ अभिवक्ता कुलमान बिकले संचालन गर्नु भएकाे थियाे। शाेक स...

रोजगारी सिर्जना र उत्पादन वृद्धि प्राथमिकता

रोजगारी सिर्जना र उत्पादन वृद्धि प्राथमिकता
अर्थमन्त्री विष्णु पौडेलले नागरिकको कोभिड–१९ को अवस्थालाई विश्लेषण गरी रोजगारी सिर्जना र उत्पादन वृद्धिमा केन्द्रित हुने बताएका छन् । जीवन र जीविका रक्षा सरकारको प्राथमिकता रहेको बताउँदै उनले कोभिडकै प्रभावको बीचमा उत्पादन बढाउदै रोजगारी सिर्जना गर्नुपर्ने र अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता रहेको बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले कोभिडका...

बुटवलमा पूर्वराजाको पक्षमा जनप्रदर्शन

बुटवलमा पूर्वराजाको पक्षमा जनप्रदर्शन
बुटवल : पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा बुटवलमा ठूलो जनप्रदर्शन र र्‍याली निकालिएको छ । मुलुकमा राजनीतिक खिचातानी बढिरहेका बेला बीर गोर्खाली अभियानको आयोजनामा मोटरसाइकल र्‍याली निकालिएको हो । रुपन्देहीको मणिग्रामबाट निकालिएको र्‍यालीमा सयौं मोटरसाइकल सहभागी भएका थिए । पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलको तस्बिर छापिएका टिसर्ट लगाएका युवाहरु राष्ट्रिय झण्डा बोकेर र्‍यालीमा सहभागी थिए । ...

युनाइटेड इदी मर्दीले तिहार अगाडी नै सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने

युनाइटेड इदी मर्दीले तिहार अगाडी नै सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने
युनाइटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावरले तिहार अगाडी नै सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरीसकेको कम्पनीले यसै महिना भित्र सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गर्ने जनाएको हो । कम्पनीले स्थानीयलाई निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो। कम्पनीले स्थानियलाई ४ लाख २० हजार कित...

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी, उपाध्यक्षमा को–को उठ्ने ?

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी, उपाध्यक्षमा को–को उठ्ने ?
नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० को वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले सोमबार उम्मेदवारी दर्ताको घोषणा गरेका छन्। काठमाण्डौको भिभान्त होटलमा आयोजित एक कार्यक्रमबीच प्रधानले उम्मेदवारी दर्ताको घोषणा गरेका हुन्। कार्यक्रममा प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिले उम्मेदवारी दर्ताको घोषणा गरेका छन्। यसअ...