नायिका श्वेता खड्का द्वारा ‘Ur’s Shop’ को तेस्रो शाखा उद्घाटन
काठमाडौं - युवा ब्यबसायी तथा कलाकार उषा रुम्वाद्धारा सञ्चालित ‘Ur’s Shop’ को तेस्रो शाखा विस्तार भएको छ । नयाँ बानेश्वर स्थित ‘Ur’s Shop’को नायिका श्वेता खड्काले औपचारिक रुपमा उद्घाटन गरेकी हुन् । विगत १५ वर्ष देखि निरन्तर महिलाहरुको फेन्सी कपडा ब्यापार शुरु गरेकी युवा उद्यमी रुम्वाले आफ्नो पसलको तेस्रो शाखा विस्तार गरेकी हुन् ।
महिलाहरुको लागि हरेक सामान पाईने Ur’s Shop मा नायिका श्वेता खड्का ...














