वरिष्ठ आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा ‘मेरो सपना’को विमोचन
काठमाडौं । वरिष्ठ आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा 'मेरो सपना'को विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच पूर्व मन्त्री डा. भेष बहादुर थापा, होटेल व्यवसायी ,लेखक एबम सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य , प्रा. डा. जिवराज पोखरेल र आर्किटेक ईश्वरलाल जोशीले आत्मकथा पुस्तकको विमोचन गरेका हुन् ।
कार्यक्रममा बक्ताहरुले नेपालको वास्तुकलाको बारेमा चर्चा गर्दै यसलाई अझ कसरी विश्व माझ चिनाउन...